June 26, 2019
एजेन्सी – एकदिवसीय विश्वकप अन्तर्गत बुधबार न्युजिल्यान्डले पाकिस्तानविरुद्ध टस जितेर पहिलो ब्याटिङ गर्ने निर्णय गरेको छ । पाकिस्तान टोली: इमाम उल हक, फकार जमान, बाबर आजम, मोहमद हफिज, सरफराज अहमद (कप्तान), हरिस सोहेल, इमाद वसीम, वाहब रियाज, शादब खान, मोहमद आमीर, शाहिन अफ्रिदि न्युजिल्यान्ड टोली : मार्टिन गुप्टिल, कोलिन मुनरो, केन विलियमसन (कप्तान), रस टेलर, […]
June 26, 2019
एजेन्सी – एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगितामा आज न्युजिल्यान्ड र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदै छ । खेल नेपाली समय अनुसार दिउँसो ३:१५ देखी सुरु हुनेछ । ६ खेलमा ५ मा जित निकालेको न्युजिल्यान्ड आजको खेलमा विजयी भए दुई खेल अगावै सेमिफाइनलमा प्रवेश गर्ने छ । पाकिस्तान गर वा मरको अवस्थामा छ । पाकिस्तान आजको खेलमा पराजित भए […]
June 25, 2019
एजेन्सी – साविक विजेता अष्ट्रेलियाले घरेलु टोली इंग्ल्यान्डलाई पराजित गर्दै एकदिवसीय विश्वकपको सेमिफाइनलमा स्थान पक्का गरेको छ । मंगलबार लर्डसमा ६४ रनको जित दर्ता गर्दै अष्ट्रेलिया अंक तालिकाको शीर्षस्थानमा रहँदै दोस्रो चरणमा पुगेको हो । यो हारसँगै घरेलु टोली इंग्ल्यान्डको भने शीर्ष चारमा रहेर सेमिफाइनल खेल्ने संभावना कठिन भएको छ । २ सय ८६ रनको […]
June 25, 2019
काठमाडौं (हाम्रो खेलकुद) – मलेसियामा हुने एसीसी यू-१९ इस्टर्न रिजन प्रतियोगिताको लागि नेपाली यू१९ राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ । मंगलबार रोहित पौडेलको कप्तानीमा चार परिवर्तन गर्दै १४ सदस्य टोली घोषणा भएको हो । चार परिवर्तनमध्य यू१६ टोलीका कप्तान विशाल ब्रिकम केसी र तिलक भण्डारी, प्रधानमन्त्री राष्टिय क्रिकेट प्रतियोगिताका उदियमान खेलाडी खडक बाहोरा र […]
June 25, 2019
एजेन्सी– कप्तान आरोन फिन्चको शतकसँगै एक दिवसिय विश्वकप क्रिकेट प्रतियोगितामा अष्ट्रेलियाले इंग्ल्यान्डलाई २ सय ८६ रनको लक्ष्य दिएको छ । लर्डसमा टस हारेर पहिला ब्याटिङ थालेको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २ सय ८५ रन बनायो । अष्ट्रेलियाका ओपनर आरोन फिन्चले १ सय १६ बलमा ११ चौका र २ छक्का सहित १ सय […]
June 25, 2019
एजेन्सी – अष्ट्रेलियन कप्तान आरोन फिन्चले एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगितामा इंग्ल्यान्डविरुद्ध शतक पुरा गरेका छन् । लर्डसमा टस हारेर पहिला ब्याटिङ थालेको अष्ट्रेलियाका लागि कप्तान तथा ओपनर आरोन फिन्चले १ सय १५ बलमा आफ्नो वान डे करियरको १५ औं शतक पुरा गरेका हुन् । फिन्चले जोफ्रा आर्चरको ३६ ओभरको दोस्रो बलमा २ रन बटुल्दै ११ […]
June 25, 2019
एजेन्सी – एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत मंगलबार घरेलु टोली इंग्ल्यान्डले अष्ट्रेलियाविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ । भर्खर लडसमा सम्पन्न टसमा इंग्ल्यान्डले जितेर कप्तान इओेन मोर्गनले पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन् । इंग्ल्यान्डले टोलीका कुनै परिवर्तन गरेको छैन । अष्ट्रेलियाले भने दुई खेलाडी परिवर्तन गरेको छ । एडम जम्पा र नाथन कुल्टर नाईलको […]
June 25, 2019
एजेन्सी – एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत मंगलबार घरेलु टोली इंग्ल्यान्ड र अष्ट्रेलिया भिड्दै छन् । खेल नेपाली समय अनुसार दिउँसो ३:१५ पछि लर्ड्स क्रिकेट मैदानमा सुरुहुने छ । ६ खेलमा ४ मा जित र २ मा हारका साथ चौथो स्थानमा रहेको इंग्ल्यान्डलाई शीर्ष चारमा रहेर सेमिफाइनल खेल्न आज जित्नै पर्ने दबाब छ । अष्टे«लिया […]
June 25, 2019
काठमाडौं (हाम्रो खेलकुद) – फुटबलकी सावित्रा भणडरी र भलिबलकी सरस्वती चौधरीसँगै अन्य ५ खेलाडी नेपाल खेलकुद पत्रकार मञ्चले हरेक वर्ष आयोजना गर्ने एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड अन्तरगतको वर्ष महिला खेलाडीको मनोनयनमा परेका छन् । नेपाल खेलकुद पत्रकार मञ्चको खेलाडी छनोट समितिले मंगलबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै १६औं संस्करणको अवार्डका लागि महिलातर्फ उत्कृष्ट खेलाडीको मनोनयन […]
June 25, 2019
काठमाडौं (हाम्रो खेलकुद) – ब्याडमिन्टनका प्रिन्स दाहाल र एथ्लेटिक्सका अजित कुमार यादवसँगै अन्य ५ खेलाडी नेपाल खेलकुद पत्रकार मञ्चले हरेक वर्ष आयोजना गर्ने एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड अन्तरगतको वर्ष उत्कृष्ट युवा खेलाडीमा प्रतिस्पर्धा गर्ने भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्चको खेलाडी छनोट समितिले मंगलबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै १६औं संस्करणको अवार्डको वर्ष उत्कृष्ट […]