default_image

क्रिकेट

June 28, 2019

दक्षिण अफ्रिकालाई स्तब्ध पार्ने दाउमा श्रीलंका

एजेन्सी – एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगितामा आज श्रीलंका र दक्षिण अफ्रिका भिड्दै छन् । खेल नेपाली समय अनुसार दिउँसो ३:१५ देखि सुरु हुनेछ । ७ खेलमा १ मा जित र ५ मा हारका साथ नवौं स्थानमा रहेको दक्षिण अफ्रिका उपाधि होडबाट बाहिरिसकेको छ । उसको लागि आजको खेल प्रतिष्ठाको लडाईंमात्रै हुने छ । यता ६ […]

June 27, 2019

भारतसँग लज्जास्पद हारसँगै वेस्टइन्डिज बाहिरियो

एजेन्सी – इंग्ल्यान्ड र वेल्समा जारी एकदिवसीय विश्वकप २०१९ मा वेस्टइन्डिज समूह चरणबाटै बाहिरिएको छ । बिहीबार म्यानचेस्टरमा भएको खेलमा भारतसँग १ सय २५ रनको फराकिलो अन्तरले पराजित हुँदै वेस्टइन्डिजको यात्रा समाप्त भएको हो । वेस्टइन्डिज  लिग चरणबाटै बाहिरिने तेस्रो टिम हो । यसअघि अफगानिस्तान र दक्षिण अफ्रिका उपाधि होडबाट बाहिरिसकेका छन् । ७ खेलमा […]

June 27, 2019

वेस्टइन्डिजविरुद्ध भारतको मध्यम योगफल

एजेन्सी – एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत बिहीबारको खेलमा भारतले वेस्ट इन्डिजलाई २ सय ६९ रनको मध्यम लक्ष्य दिएको छ । म्यानचेस्टरमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको भारतले निर्धारित ५० ओभरमा ७ विकेटको क्षतिमा २ सय ६८ रन बनायो । भारतका लागि कप्तान विराट कोहलीले सर्वाधिक ७२ रनको योगदान दिए । ३९ ओभरको […]

June 27, 2019

वान डे वरियतामा नेपाल खस्कियो

एजेन्सी – अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को एक दिवसिय अन्र्तराष्ट्रिय क्रिकेट (वान डे) को वरियता नेपाल खस्किएको छ । बिहीबार आईसीसीले सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल १ स्थान तल झदैं १५ औं स्थानमा पुगेको छ । नेपाल यस अघि १४ औं स्थानमा थियो । नयाँ वरियता अनुसार १४ औं स्थानमा स्कटलल्यान्ड रहेको छ । नेपाल […]

June 27, 2019

अन्तर्राष्ट्रिय क्रिकेटमा विराटको नयाँ कीर्तिमान

एजेन्सी – भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीले अन्तर्राष्ट्रिय क्रिकेटमा नयाँ कीर्तिमान रचेका छन् । इंग्ल्यान्डमा जारी एक दिवसिय विश्वकप क्रिकेटमा वेस्ट इन्डिजजारी खेलमा सुरुवाती ३७ रन बनाएपछि अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक छिटो २० हजार रन पुरा गर्ने कीर्तिमान रचेका हुन् । कोहलीले टेष्ट,वान डे र टी ट्वान्टी गरि सर्वाधिक छिटो २० हजार अन्तर्राष्ट्रिय रन पुरा […]

June 27, 2019

भारतले पहिला ब्याटिङ गर्ने

एजेन्सी – एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगितामा वेस्टइन्डिज विरुद्ध भारतले पहिला ब्याटिङ गर्ने भएको छ । म्यानचेस्टरमा भर्खर सम्पन्न टसमा भारतका कप्तान विराट कोहलीले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेका हुन् । भारतले आजको खेलमा कुनै खेलाडी परिवर्तन गरेको छैन । वेस्ट इन्डिजले भने दुई खेलाडी परिवर्तन गरेको छ । इभिन लुइसको स्थानमा सुनिल एम्ब्रिसन […]

June 27, 2019

भारतविरुद्ध वेस्टइन्डिज : प्लयर्स टु वाच

एजेन्सी – एक दिवसिय विश्वकप क्रिकेट प्रतियोगितामा आज भारत र वेस्ट इन्डिज भिड्दैछन् । खेल नेपाली समय अनुसार दिउँसो ३ : १५ पछि मैनचेस्टरमा सुरु हुने छ । ५ खेलमा ४ मा जित निकाल्दै तेस्रो स्थानमा रहेको भारत आजको खेलमा विजयी भए सेमिफाइनल लगभग पक्कापक्कि हुने छ । विश्वकपमा भारत र वेस्ट इन्डिजबीच ८ खेल […]

June 27, 2019

उपाधि दाबेदार भारतको सामना गर्दै वेस्टइन्डिज

एजेन्सी – एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगितामा आज उपाधिको दाबेदार भारत र वेस्टइन्डिज भिड्दैछन् । खेल नेपाली समय अनुसार दिउँसो ३ : १५ पछि म्यानचेस्टरमा सुरु हुने छ । भारत ५ खेलमा ४ मा जित निकाल्दै तेस्रो स्थानमा छ र आजको खेलमा विजयी भए सेमिफाइनल लगभग पक्कापक्कि हुने छ । यता ६ खेलमा १ खेलमा मात्रै […]

June 27, 2019

बाबरको शतकसँगै पाकिस्तानले न्युजिल्यान्डलाई हरायो

एजेन्सी – युवा ब्याट्सम्यान बाबर आजमले शतक प्रहार गरेसँगै एक दिवसिय विश्वकप क्रिकेटमा पाकिस्तानले न्युजिल्यान्डलाई ६ विकेटले पराजित गरेको छ । जारी विश्वकपमा पाकिस्तानको यो तेस्रो जित हो भने न्युजिल्यान्डले पहिलो हार ब्योहोरेको छ । यो जितसँगै शीर्ष चारमा रहेर सेमिफाइनल खेल्ने संभावना पाकिस्तानले जिवितै राखेको छ । २ सय ३८ रनको मध्यम लक्ष्य पाकिस्तानले […]

June 26, 2019

आसिफ र जोरालाई ‘विश्राम’ !

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय टोलीबाट खेलिसकेका दुई ब्याट्सम्यान आसिफ शेख र सन्दीप जोरा नेपाली यू-१९ टोलीमा नपर्नुको कारण प्रमुख प्रशिक्षक विनोद दासले खुलाएका छन् । मलेसियामा हुने एसीसी यू-१९ इस्टर्न रिजन प्रतियोगिताको लागि नेपालले मंगलबार रोहित कुमार पौडेलको कप्तानीमा १४ सदस्य टोली घोषणा गरेको थियो। जसमा तीन नयाँ खेलाडीले पहिलो पटक यू१९ टोलीमा स्थान […]

Success

Thank you for your time.