default_image

क्रिकेट

June 29, 2019

अफ्रिदीको उत्कृष्ट प्रर्दशनमा पाकिस्तानलाई मध्यम लक्ष्य

एजेन्सी – तीब्र गतिका युवा बलर शाहीन शाह अफ्रिदीको उत्कृष्ट प्रर्दशनसँगै एक दिवसिय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत शनिवारको पहिलो खेलमा अफगानिस्तानले पाकिस्तानलाई २ सय २८ रनको मध्यम लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिङ थालेको अफगानिस्तानले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २ सय २७ रन बनायो । अफगानिस्तानका लागि नजीबुल्लाह जदरान र पुर्व […]

June 29, 2019

कप्तानको स्थान ओगटेका खडक

भूपेन्द्र जिसी, काठमाडौं मलेसियामा हुने एसीसी यू-१९ इस्टर्न रिजन प्रतियोगिताको लागि नेपाली यू-१९ क्रिकेट टोलीको अन्तिम टोली छनोट हुँदा एक खबरले सारा क्रिकेट जगतलाई तरंगित बनायो । यू-१९ टोलीको कप्तानी गर्दै सिनियर टोलीबाट समेत खेलिसकेका आसिफ शेख टोलीमा परेनन् । यसअघि लगातार टोलीको विकेटकिपर रहँदै आएका आसिफको स्थान नेपाली क्रिकेटका नयाँ अनुहार खडक बोहराले लिएका […]

June 29, 2019

अफगानिस्तानले पहिला ब्याटिङ गर्ने

एजेन्सी – एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत शनिवार पहिलो खेलमा पाकिस्तानविरुद्ध अफगानिस्तानले पहिला ब्याटिङ गर्ने भएको छ । भर्खर सम्पन्न टसमा अफगानिस्तानका कप्तान गुलबदीन नाइबले जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् । पाकिस्तानले आजको खेलमा कुनै खेलाडी परिवर्तन गरेको छैन । अफगानिस्तानले भने एक खेलाडी परिवर्तन गरेको छ । दलात जदरानको स्थानमा हमिद हसनलाई […]

June 29, 2019

साविक विजेता र उप विजेता भिड्दै

एजेन्सी – एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत शनिवारको दोस्रो खेलमा साविक विजेता अष्ट्रेलिया र उपविजेता न्युजिल्यान्ड भिड्दै छन् । खेल नेपाली समय अनुसार बेलुका ६:१५ पछि क्रिकेटको मक्का मानिने लड्स मैदानमा सुरु हुनेछ । अष्ट्रेलिया यसअघि नै सेमिफाइनलमा पुगिसकेको छ । अष्ट्रेलिया शीर्ष स्थानमा रहेर सेमिफाइनल खेल्न आजको खेल जित्नु पर्ने हुन्छ । अष्टेलिया ७ […]

June 29, 2019

जित्नै पर्ने दबाबमा पाकिस्तान

एजेन्सी – एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत शनिवार पहिलो खेलमा अफगानिस्तान र पाकिस्तान भिड्दै छन् । खेल नेपाली समय अनुसार दिउँसो ३:१५ देखि सुरु हुनेछ । ७ खेलमा समान ३ मा जित र हारका साथ छैटौं स्थानमा रहेको पाकिस्तान आजको खेलमा विजयी भए घरेलु टोली इंग्ल्यान्डलाई पछि पार्दै चौथो स्थानमा उक्लिने छ । आजको खेलमा […]

June 28, 2019

श्रीलंकामाथि दक्षिण अफ्रिकाको सानदार जित

एजेन्सी – दक्षिण अफ्रिकाले एक दिवसिय विश्वकप क्रिकेट प्रतियोगितामा श्रीलंकामाथि ९ विकेटको सानदार जित निकालेको छ । सेमिफाइनल होडबाट बाहिरि सकेको अफ्रिकाको विश्वकपमा यो दोस्रो जित हो । श्रीलंकाको भने तेस्रो हार हो । यो हारसँगै श्रीलंका शीर्ष चारमा रहेर सेमिफाइनल खेल्ने संभावना अब अंकगणीतिय झिनो आसामात्रै बाँकी रहेको छ । २ सय ४ रनको […]

June 28, 2019

विदेशबाट बुबाले डेरा लिएरै क्रिकेट सिक्न भनेपछि..

भूपेन्द्र जिसी, काठमाडौं नेपाल यू-१९ टोलीका लेग स्पिनर तिलक भण्डारी काठमाडौं आएको दुई वर्ष पुग्दैछ । सानो उमेरदेखि नै क्रिकेटप्रति लगाव भएका तिलक क्रिकेट सिक्न भनेर नै बुटवलबाट काठमाडौं आएका हुन् । जापानमा रहेका बुबा पदमराज भण्डारीले क्रिकेट सिक्ने इच्छा भए डेरा लिएरै भएपनि काठमाडौं जान भनेपछि तिलक राजधानी पसे । केहि महिनाअघि यू-१६ राष्ट्रिय […]

June 28, 2019

श्रीलंकाद्वारा दक्षिण अफ्रिकालाई सामान्य लक्ष्य

एजेन्सी – एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत शुक्रबारको खेलमा श्रीलंकाले दक्षिण अफ्रिकालाई २ सय ४ रनको सामान्य लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिङको निम्तो पाएको श्रीलंकाले ४९.३ ओभरमा अल आउट हुँदै २ सय ३ रन बनायो । श्रीलंकाले पहिलो ओभरको पहिलो बलमै कप्तान दिमुथ करुणारत्नेलाई शून्यमा गुमाएको थियो । उनलाई कागिसो रबडाले कप्तान […]

June 28, 2019

नेपालले मलेसियासँग टी ट्वान्टी सिरिज खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – सिंगापुरमा हुने आईसीसी विश्वकप एसिया टी ट्वान्टी छनोट अघि नेपालले मलेसियासँग दुई टी ट्वान्टी सिरिज खेल्ने भएको छ । मलेसियन क्रिकेट बोर्डले शुक्रबार सार्वजनिक गरे अनुसार नेपालले असार २८ र २९ (जुलाई १३-१४) मा किनरारा ओभल क्रिकेट मैदानमा दुई टी ट्वान्टी सिरिज खेल्ने पक्का भएको हो । आईसीसी विश्वकप टी ट्वान्टी […]

June 28, 2019

श्रीलंकाले पहिला ब्याटिङ गर्दै

एजेन्सी – एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगितामा श्रीलंकाबीरुद्ध दक्षिण अफ्रिकाले पहिला फिल्डिङ गर्ने निर्णय लिएको छ । भर्खर सम्पन्न टसमा दक्षिण अफ्रिका कप्तान फाफ डु प्लेसिसले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् । आजको खेलमा दक्षिण अफ्रिकाले दुई खेलाडी परिवर्तन गरेको छ । लुन्गी निडी र डेविड मिलरको स्थानमा जेपी ड्युमिनी र ड्वाइन प्रीटोरियसलाई […]

Success

Thank you for your time.