August 17, 2024
एजेन्सी – जिम्बाब्वेले महिला टि ट्वान्टी विश्वकप आयोजनाका लागि चासो देखाएको छ । आगामी अक्टोबर ३ तारिखदेखि बंगलादेशमा आयोजना हुने तय भएको उक्त प्रतियोगिता सरकारविरोधी आन्दोलनका कारण अन्यत्र सारिने सम्भावना रहेको छ । भारतले बिहीवार आयोजनाका लागि तयार नरहेको जनाएपछि युएईका बारेमा विकल्पको रुपमा छलफल भइरहेको छ । विकल्पको सूचीमा जिम्बाब्वेले पनि आफुलाई उभ्याएको छ […]
August 17, 2024
एजेन्सी – दुई टेस्ट सिरिजका लागि वेस्ट इन्डिज भ्रमणमा रहेको दक्षिण अफ्रिकाले दोस्रो इनिङमा अग्रता फराकिलो बनाउँदै लगेको छ । दोस्रो दिन शुक्रवारको खेल सकिदा भ्रमणकारी टोलीले २ सय ३९ रनको अग्रता लिइसकेको छ । पहिलो ईनिङमा खास ब्याटिङ गर्न नसकेको पाहुना टोलीले १६ रनको अग्रता लिएको थियो । त्यसमा ५ विकेटको नोक्सानीमा २ सय […]
August 16, 2024
एजेन्सी – भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) का सचिव जय शाहले आगामी अक्टोबरमा हुने महिला टि ट्वान्टी विश्वकप आयोजनाका लागि आइसिसीको प्रस्तावलाई अस्वीकार गरेको बताएका छन् । आइसिसीले यस विषयमा अगष्ट २० मा अन्तिम निर्णय गर्ने बताइएको छ । आगामी अक्टोबर ३ देखि २० सम्म आयोजना हुने प्रतियोगिताका लागि सम्भावित विकल्पका रुपमा भारत, श्रीलंका र संयुक्त […]
August 16, 2024
एजेन्सी – दुई टेस्ट सिरिजका लागि वेस्ट इन्डिज भ्रमणमा रहेको दक्षिण अफ्रिका र घरेलु टोलीबीचको दोस्रो टेस्टको पहिलो दिनको खेलमा १७ विकेट पतन भएको छ । वेस्ट इन्डिजको गयनामा बिहिवार सुरु दोस्रो टेस्टको पहिलो दिनै १७ विकेटको खसेको हो । टस जितेर ब्याटिङ रोजेको पाहुना टोली पहिलो इनिङमा १ सय ६० रनमा अल आउट भएको […]
August 16, 2024
एजेन्सी – नेदरल्यान्ड्सले विश्वकप लिग टु सिरिज अन्तर्गतको खेलमा अमेरिकामाथि जित हासिल गरेको छ । आइसीसी क्रिकेट विश्वकप लिग टु सिरिज अन्तर्गत नेदरल्यान्ड्समा अमेरिका, क्यानडा र घरेलु टोलीबीचको त्रिकोणात्मक सिरिजको तेस्रो खेलमा घरेलु टोलीले अमेरिकामाथि जित हात पारेको हो । नेदरल्यान्ड्सको स्पोर्टपार्क वेस्टवलेट, द हेगमा बिहिबार भएको खेलमा घरेलु टोलीले अमेरिकामाथि १९ रनको जित हात […]
August 15, 2024
एजेन्सी – दक्षिण अफ्रिकाका पूर्व तीव्र गतिका बलर मोर्ने मोर्कल भारतीय पुरुष क्रिकेट टोलीको बलिङ प्रशिक्षकमा नियुक्त भएका छन् । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) का सचिव जय शाहले बुधबार औपचारिक रुपमा उक्त सम्झौताको पुष्टि गरेका हुन् । मोर्केलले भारतका पारस म्हाम्ब्रेको स्थान लिएका हुन् । उनको नियुक्तिले प्रशिक्षक स्टाफ टोलीलाई पुर्णता दिएको छ । […]
August 14, 2024
काठमाडौं (हाम्रो खेलकुद) – क्रिकेटर आदिल आलमको निलम्बन फुकुवाबारेमा नेपाल क्रिकेट संघ(क्यान) को आगामी बोर्ड बैठकले निर्णय गर्ने भएको छ । क्यानका प्रवक्ता छुम्बी लामाका अनुसार आदिलको निलम्बनका बारेमा अब बस्ने बोर्ड बैठकले निर्णय गर्ने बताए । क्यानको असार २१ मा बसेको बोर्ड बैठकको निणर्य नम्बर १३ मा म्याच फिक्सिङमा अदालतबाट सफाई पाएका निलम्बित राष्ट्रिय […]
August 14, 2024
एजेन्सी – भारतीय क्रिकेटर इशान किशनले आगामी बुची बाबु टुर्नामेन्टमा झारखण्डको नेतृत्व गर्ने भएका छन् । बुची बाबु प्रतियोगिता तमिलनाडुमा बिहीवार देखि सुरु हुँदैछ । यो कदमलाई विकेटकिपर ब्याट्सम्यानको फस्ट क्लास क्रिकेटमा पुनरागमनको पहिलो कदमको रूपमा हेरिएको छ।किशनले २०२४–२५ को सिजनमा पनि रणजी ट्रफीमा पुनरागमन गर्ने अनुमान गरिएको छ । किसनको अन्तिम घरेलु प्रथम श्रेणी […]
August 13, 2024
एजेन्सी – अमेरिकाले विश्वकप लिग टु सिरिजमा सुखद सुरुआत गरेको छ । विश्वकप लिग टु अन्तर्गतको पहिलो खेल खेल्दै गरेको अमेरिकाले जितका साथ सुरुआत गरेको हो । आइसीसी क्रिकेट विश्वकप लिग टु सिरिज अन्तर्गत नेदरल्यान्ड्समा अमेरिका, क्यानडा र घरेलु टोलीबीचको त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा अमेरिकाले क्यानडामाथि जित हात पारेको हो । नेदरल्यान्ड्सको स्पोर्टपार्क वेस्टवलेट, द […]
August 13, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेल तथा अलराउन्डर दीपेन्द्रसिंह ऐरीले वेस्ट इन्डिजमा आयोजना हुने म्याक्स ६० क्यारेवियन टि टेन लिग नखेल्ने भएका छन् । टि टेनले गत महिना खेलाडी छनोटका लागि भएको ड्राफ्टबाट अनुबन्ध गरे पनि भिषा समस्याका कारण रोहित र दीपेन्द्रले लिगमा भाग नलिने भएका हुन् । ‘भिसा समस्याका […]