default_image

क्रिकेट

March 5, 2019

फेरियो सन्दीपको दिल्लीको स्वरुप !

एजेन्सी – इन्डियन प्रिमियर लिग (आईपीएल) को १२ औं संस्करण मार्च २३ देखी भारतका विभिन्न सहरमा हुँदैछ । आईपीएल सुरु हुनुअघि फ्रेन्चाइज टोली दिल्ली क्यापिटल्सले नाम र लोगोपछि आफ्नो जर्सी पनि परिवर्तन गरेको छ । नयाँ दिल्ली को नयाँ जर्सि भन्दै सोमबार सन्दीपको अनुहार प्रयोग गर्दै दिल्लीले ट्वीट गरेको छ । गत मंसिरमा दिल्लीले आफ्नो […]

March 5, 2019

एनसीसीएस-सीप्यान क्रिकेट अवार्ड आज

काठमाडौं (हाम्रो खेलकुद) – क्रिकेट खेलाडी संघ नेपाल (सिप्यान) को आयोजनामा हुने एनसिसिएस–सिप्यान क्रिकेट अवार्ड आज राजधानीमा हुँदैछ । कार्यक्रम कमलपोखरीस्थित रसियन कल्चर सेन्टरमा दिउँसो १:३० बजे सुरु हुनेछ । सिप्यानले आइतबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरेर अवार्डको तीन विधा वर्ष क्रिकेट खेलाडी पुरुष, वर्ष क्रिकेट खेलाडी महिला र वर्ष उदियमान खेलाडीको मनोनयन सार्वजनिक गरेको […]

March 5, 2019

विश्वकपपछि लेग स्पिनर ताहिरले सन्न्यास लिने

एजेन्सी – दक्षिण अफ्रिकाका लेग स्पिनर इमरान ताहिरले मे ३० देखी इंग्ल्यान्ड र वेस्समा संयुक्त रुपमा आयोजना हुने एक दिवसिय विश्वकपपछि वान डे क्रिकेटबाट सन्न्यास लिने भएका छन् । अन्तर्राष्ट्रिय क्रिकेटमा भरपुर अनुभव बोकेका ३९ बर्षिय ताहिरले एक दिवसिय विश्वकप पछि सन्न्यास लिने क्रिकेट साउथ अफ्रिकाले जनाएको छ । सन् २०११ मा वेस्ट इन्डिजविरुद्ध ओडीआई […]

March 4, 2019

अष्ट्रेलियालाई कप्तान फिन्चकै चिन्ता!

एजेन्सी – भारत भ्रमणमा रहेको अष्ट्रेलियाली टोली पाँच खेलको वान डे क्रिकेट दोस्रो खेल मंगलबार नागपुरमा खेल्दैछ । खेल नेपाली समयानुसार दिउँसो १ : ४५ बजेपछि वीसीए स्टेडियममा सुरु हुनेछ । पहिलो खेलमा ६ विकेटले विजयी भएको भारत लगतार दोस्रो जित निकाल्दै सिरीज २-० ले अगाडी बढाउने सोचमा छ । अष्ट्रेलिया दोस्रो खेलमा जित निकाल्दै […]

March 4, 2019

चितवनलाई मेयर्स कप उपाधि

विनोदबाबु रिजाल, भरतपुर तीव्र गतिका बलर किशोर महतो र दीपेश श्रेष्ठले घातक बलिङ गरेपछि चितवन क्रिकेट क्लबले १६ अौं मेयर्स चितवन च्याम्पियन्स ट्रफी २०७५ को उपाधि हात पारेको छ । फाइनलमा कलैया क्रिकेट क्लबलाई ५४ रनले पराजित गर्दै चितवनले १ लाख रुपैयाँ प्राप्त गर्यो । उपविजेता कलैयाले ५० हजार रूपैयाँमा चित्त बुझायो । क्याम्पाचौर मैदानमा […]

March 3, 2019

फाइनलमा चितवन र बारा भिड्ने

विनोदबाबु रिजाल, भरतपुर १६ औं मेयर्स चितवन च्याम्पियनसीप ट्रफीको फाइनलमा चितवन र बारा भिड्ने भएका छन् । समूह चरणको अन्तिम खेलमा चितवन क्रिकेट क्लब र कलैया क्रिकेट क्लबले आ-आफ्नो खेल जित्दै उपाधि भिडन्त पक्का गरेका हुन् । आइतबारको पहिलो खेलमा चितवनले धनगढी क्रिकेट एकेडेमीलाई ५ विकेटले पराजित ग¥यो । पहिले ब्याटिङ गरी धनगढीले दिएको १३४ […]

March 3, 2019

पारस र सन्दीप वर्ष खेलाडीको मनोनयनमा

काठमाडौं (हाम्रो खेलकुद) – क्रिकेट खेलाडी संघ (सिप्यान) नेपालले आयोजना गर्न लागेको एनसिसिएस–सिप्यान क्रिकेट अवार्डको ५ विधामध्ये तीन विधाको मनोनयन सार्वजनिक भएको छ । सिप्यानले आइतबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरेर अवार्डको तीन विधा वर्ष क्रिकेट खेलाडी पुरुष, वर्ष क्रिकेट खेलाडी महिला र वर्ष उदियमान खेलाडीको मनोनयन सार्वजनिक गरेको हो । नेपाली राष्ट्रिय क्रिकेट टिमका […]

March 3, 2019

धोनी र केदार चल्दा अष्ट्रेलिया पराजित

एजेन्सी – भारतका ब्याट्सम्यान महेन्द्रसिंह धोनी र केदार जाधवले उत्कृष्ट ब्याटिङ गरेपछि अष्ट्रेलियाविरुद्ध पहिलो वान डेमा भारतले ६ विकेटको जित दर्ता गरेको छ । टस जितेर ब्याटिङ रोजेको अष्ट्रेलियाले २० ओभरमा ७ विकेट गुमाउँदै २ सय ३६ रन जोडेको थियो । ओपनर उस्मान खवाजाले ५० रन जोड्दा मार्कस स्टोइनिसले ३७ तथा ग्लेन म्याक्सवेलले ४० रनको […]

March 3, 2019

गेल र थोमस चम्कँदा सिरिज बराबर

एजेन्सी – आक्रामक ब्याट्सम्यान क्रिस गेल र तीव्र गतिका बलर ओसेन थोमस चम्केपछि वेस्ट इन्डिजले इंग्ल्याण्डविरुद्ध जारि सिरिजको पाँचौ वान डे खेलमा ७ विकेटले पराजित गरेको छ । यससँगै सिरिज २-२ को बराबरीमा सकिएको छ । टस जितेर फिल्डीङ रोजेको वेस्ट इन्डिजका लागि ओसेन थोमसले ५ विकेट हात पारेपछि इंग्ल्यान्ड १ सय १३ रनमा अलआउट […]

March 1, 2019

सन्दीपको उत्कृष्ट प्रदर्शन, लाहोर भने पराजित

काठमाडौं (हाम्रो खेलकुद) – युवा स्पिनर सन्दीप लामिछानेले पाकिस्तान सुपर लिग (पीएसएल) अन्तर्गत बिहीबार कराची किंग्सविरुद्ध खेलमा उत्कृष्ट बलिङ प्रदर्शनलाई निरन्तरता दिएका छन् । सन्दीपले कसिलो बलिङ गरेपनि कराची ५ विकेटले विजयी रहयो । पहिलो ब्याटिङ गरेको लाहोरले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ३३ रन जोडेको थियो । एबी डी भिलियर्सले ३३, […]

Success

Thank you for your time.