default_image

क्रिकेट

March 10, 2019

सन्दीपको लाहोरलाई हराउँदै ईस्लामबाद प्ले अफमा

कराँची – क्यामरन डेलपोर्टको शतक र फहिम अशराफो ६ विकेटसँगै इस्लामबाद युनाइटेड पाकिस्तान सुपर लिग (पिएसएल) को प्ले अफमा पुगेको छ । शनिबार राती सम्पन्न खेलमा लाहोर कलन्दर्सलाई ४९ रनले पराजित गर्दै इस्लामावादले प्ले अफमा स्थान पक्का गरेको हो । २ सय ३९ रनको विशाल लक्ष्य पछ्याएको कलन्दर्सले २० ओभरमा ९ विकेटको क्षतिमा १ सय […]

March 9, 2019

सन्दीपको लाहोरलाई २ सय ३९ रनको विशाल लक्ष्य

कराँची – क्यामरन डेलपोर्टले सानदार शतक प्रहारगरेपछि पाकिस्तान सुपर लिग (पिएसएल) मा ईस्लामवाद युनाइटेडले सन्दीपको टिम लाहोर कलन्दर्सलाई २ सय ३९ रनको विशाल लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिङ थालेको ईस्लामबादले निर्धारित २० ओभरमा मात्र ३ विकेटको क्षतिमा २ सय ३८ रन बनायो । महँगो सावित भएका सन्दीपले ४ ओभरमा ४६ रन खर्चेर […]

March 9, 2019

ईस्लामबादविरुद्ध सन्दीपको खराब प्रर्दशन

कराँची – नेपाली लेग स्पिनर सन्दीप लामिछानेले पाकिस्तान सुपर लिग (पिएसएल) अन्तरगत कराँचीमा जारी खेलमा ईस्लामवाद युनाइटेडविरुद्ध खराव बलिङ गरेका छन् । सन्दीपले ४ ओभरमा ४६ रन खर्चेर १ विकेट लिए । तेस्रो ओभरमै बलिङगर्न आएका सन्दीपले दोस्रो बलमा फिलिप साल्टलाई १० रनमा ह्यारिस सोहेलबाट क्याच गराए । यस ओभरमा सन्दीपले ५ रन खर्चिए । […]

March 9, 2019

शोएब मालिक बने पाकिस्तानको कप्तान !

एजेन्सी – अस्ट्रेलियासँगको पाँच खेलको ओडीआई सिरीजको लागि पाकिस्तान क्रिकेट बोर्डले प्रमुख खेलाडीलाई आराम दिँदै १६ सदस्यीय टोली घोषणा गरेको छ । घोषणा गरेको टोलीमा चार खेलाडीले पहिलो पटक ओडीआई टिममा मौका पाएका छन् । नियमित कप्तान सरफराज अहमदलाई आराम दिदैं शोएब मालिकलाई कप्तानको भूमिका दिएको छ । तीब्र गतिका बलर मोहम्मद आमिरले कमब्याक गरेका […]

March 9, 2019

च्यारिटी खेल : दिपेन्द्रको अर्धशतकमा पारस-११ विजयी

हेटौंडा (हाम्रो खेलकुद) – मकवानपुरका पूर्व क्रिकेट खेलाडी तथा प्रशिक्षक निरज श्रेष्ठको सहयोगार्थ भएको च्यारिटी खेलमा नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीका कप्तान पारस खड्काको कप्तानीमा रहेको पारस-११ ले निरज-११ लाई २ विकेटले पराजित गरेको छ । शनिबार हुप्राचौर मैदानमा टस जितेर पहिलो ब्याटिङ रोजेको निरज-११ ले निर्धारित २० ओभरमा १ सय ७१ रन जोडेको थियो […]

March 9, 2019

‘विश्वकपमा जडेजाको आवश्यकता छैन’ – गांगुली

एजेन्सी – भारतीय राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सौरव गांगुलीले मे ३० देखी जुलाई १४ सम्म इंग्ल्यान्ड र वेल्समा हुने विश्वकपको भारतीय टिममा अलराउणन्डर रविन्द्र जडेजा आवश्यक नरहेको बताएका छन् । ‘जडेजाको स्थानमा भारतलाई एक उत्कृष्ट अलराउण्डर चाहिएको छ । विजय शंकरले अष्ट्रेलियासँगको सिरीजमा सुरुवाती खेलमा राम्रो खेली रहेका छन् । मेरा विचारमा अलराउण्डरको रुपमा रविन्द्रको […]

March 9, 2019

कडा सुरक्षाकाबीच पाकिस्तानमा पीएसएल खेल्दै सन्दीप

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने कडा सुरक्षाका साथ पाकिस्तानको कराँचीमा पाकिस्तान सुपर लिग (पीएसएल) खेल्दै छन् । सन्दीपको टिम लाहोर कलन्दर्सले आज ईस्लामबाद युनाइटेडसँग खेल्दै छ । खेल नेपाली समय अनुसार बेलुका ७ः४५देखी कराँचीमा सुरु हुनेछ । पाकिस्तानमा उच्च सुरक्षा ब्यवस्था अपनाइएको छ । सन् २००९ मा श्रीलंका क्रिकेट खेलाडीमाथि बम प्रहार भएदेखी […]

March 9, 2019

वेस्ट इन्डिज ५० रन नपुग्दै अलआउट!

एजेन्सी – इंग्ल्यान्डसँगको दोस्रो टी-२० खेलमा घरेलु टोली वेस्ट इन्डिजले १ सय ३७ रनले पराजित हुँदै लज्जास्पद हार बेहोरेको छ । इंग्ल्यान्डले प्रस्तुत गरेको १ सय ८३ रनको लक्ष्य पछ्याउने क्रममा वेस्ट इन्डिज ११.५ ओभरमा अल आउट हुँदै मात्र ४५ रन समेटियो । वेस्ट इन्डिजले टी२० क्रिकेटमा इतिहासमै बनाएको सबैभन्दा कम तथा टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा […]

March 9, 2019

धोनी भारतको टोलीबाट बाहिरीए

एजेन्सी – भारतीय क्रिकेट टिमका उत्कृष्ट विकेटकीपर तथा फिनिसर महेन्द्रसिंह धोनीले अष्ट्रेलियासँगको बाँकी दुई खेल नखेल्ने भएका छन् । पाँच वान डे सिरीज अन्तर्गत शुक्रबार तेस्रो खेलमा भारत पराजित भएपछि बाँकी दुई खेलमा धोनीलाई विश्राम दिदै युवा खेलाडी ऋषभ पन्तलाई मौका दिन लागेको कप्तान विराट कोहलीले बताएका छन् । तेस्रो खेलमा कप्तान विराट कोहलीले १ […]

March 8, 2019

अष्ट्रेलियाले भारतलाई हरायो, कोहलीको शानदार शतक काम लागेन

एजेन्सी – कप्तान विराट कोहलीको सानदार शतकका बाबजुद भारत अष्ट्रेलियासँग तेस्रो वान डे खेलमा ३२ रनले पराजित भएको छ । ३ सय १४ रनको विशाल लक्ष्य पछ्याएको भारत ४८.२ ओभरमा अल आउट हुँदै २ सय ८१ रनमा समेटियो । भारतका लागि कप्तान कोहलीले करियरको ४१ औं शतक प्रहार गरेपनि अन्य खेलाडीको राम्रो साथ नपाउँदा भारत […]

Success

Thank you for your time.