default_image

क्रिकेट

March 12, 2019

सन्दीप आज स्वदेश फर्कदै

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने आज स्वदेश फर्कदैछ । सन्दीप पाकिस्तान सुपर लिग (पिएसएल) मा सहभागिता जनाएर आज स्वदेश फर्कन लागेको नेपाली क्रिकेट टिमका व्यवस्थापक तथा टेक्निकल एनलिस्ट रमन शिवाकोटीले जानकारी गराए । उनका अनुसार सन्दीप आज ३ः३५ बजे कतार एयरवेजबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओलर्नेछ । सन्दीपले पीएसएलमा लाहोर […]

March 12, 2019

को हुन् एस्टन टर्नर ?

एजेन्सी – क्रिकेटमा असम्भव केहि छैन । एकै ओभर, एकै खेलाडी अझै भनौं एकै बल र विकेटले पनि नतिजा बदल्न सक्छ । गत आइतबार भारतले प्रस्तुत गरेको ३ सय ५९ रनको विशाल लक्ष्य १३ बल अगाडीनै पछ्याउँदै अष्ट्रेलियाले सनसनी मच्चायो । त्यसमा नायक थिए एस्टन टर्नर । पिटर हेन्डस्कम्वले शतकीय इनिङ खेल्दा अष्ट्रेलियालाई अन्तिम १० […]

March 11, 2019

ज्ञानेन्द्र मल्लले फाइनल खेल नखेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौंमा जारी ८ औं राष्ट्रिय खेलकुदको क्रिकेट अन्तर्गत प्रदेश स्तरिय छनोट प्रतियोगिता अन्तर्गत काठमाडौंबाट नेपाली राष्ट्रिय टोलीका ओपनर समेत रहेका ज्ञानेन्द्र मल्लले फाइनल खेल नखेल्ने भएका छन् । गत माघ १० मा धनगढी प्रिमियर लिग (डिपिएल) को दोस्रो क्वालिफायरमा महेन्द्रनगर युनाईटेडसँगको खेल बहिष्कार गरेको भन्दै टेक्नीकल कमिटीले मल्ललाई गत बिहिबार ४ […]

March 11, 2019

खराब प्रदर्शनसँगै सन्दीपको पीएसएल यात्रा टुंगियो

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछानेले पाकिस्तान सुपर लिग (पिएसएल) अन्तर्गत सिजनको अन्तिम खेलमा मुल्तान सुल्तानसँग खराब प्रर्दशन गरेका छन् । समूह चरणको अन्तिम खेलमा सुल्तानले लाहोर कलन्दर्सलाई ७ विकेटले पराजित गरेको छ । १ सय ४१ रनको लक्ष्य पछ्याएको मुल्तानले १२.३ ओभरमा ३ विकेट गुमाउँदै सहज जित हात पार्यो । खराव प्रर्दशन गरेका […]

March 11, 2019

सन्दीपको लाहोरद्धारा सुल्तानलाई १ सय ४१ रनको लक्ष्य

एजेन्सी – पाकिस्तान सुपर लिग (पीएसएल) अन्तरगत नेपाली लेग स्पिनर सन्दीप लामिछानेको टिम लाहोर कलन्दर्सले अन्तिम खेलमा मुल्तान सुल्तानलाई १ सय ४१ रनको लक्ष्य दिएको छ । कराँचीमा टस हारेर ब्याटिङ गर्न मैदान उत्रेको लाहोरले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ४० रन बनायो । लाहोरका लागि कप्तान फकार जमानले ३६ बलमा ८ […]

March 11, 2019

कराँची १ रनले विजयी हुँदा सन्दीपको लाहोर बाहिरियो

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछानेको टिम लाहोर कलन्दर्स पाकिस्तान सुपर लिग (पीएसएल)को समुह चरणबाटै बाहिरिएको छ । गएराती भएको खेलमा कराँची किंग्सले क्वेटा ग्याडियटर्सलाई १ रनले पराजित गरेपछि लाहोरको अघिल्लो चरणको सम्भावना सकिएको हो । १ सय ९१ रनको लक्ष्य पक्ष्याएको क्वेटा ग्याडियटर्सले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ८९ रन बनाएपछि […]

March 11, 2019

वेस्ट इन्डिजमाथि इंग्ल्यान्डको क्लिनस्विप !

एजेन्सी – वेस्ट इन्डिजसँगको तीन टि२० श्रृंखला पाहुना टोली इंग्ल्यान्डले क्लिनस्विप गरेको छ । अन्तिम खेलमा वेस्ट इन्डिजलाई ८ विकेटले हराउँदै इंग्ल्यान्डले श्रृंखला ३-० ले जितेको छ । सामान्य ७२ रनको लक्ष्य इंग्ल्यान्डले १०.३ ओभरमा २ विकेटको क्षतिमा पुरा गर्यो । इंग्ल्यान्डका लागि ओपनर जोनी बेस्ट्रोले ३१ बलमा ४ चौका र २ छक्का प्रहार गर्दै […]

March 10, 2019

भारतमाथि अष्ट्रेलियाको सानदार जित, धवनको शतक खेर

एजेन्सी – पिटर हेन्डस्कम्वको सानदार शतक र एस्टन टर्नरको विष्फोटक अर्धशतसँगै चौथो ओडीआईमा अष्ट्रेलियाले भारतलाई ४ विकेटले हराएको छ । आइतबार चण्डीगढमा भारतले प्रस्तुत गरेको ३ सय ५९ रनको लक्ष्य अष्ट्रेलियाले ४७.५ ओभरमा ६ विकेटको क्षतिमा पुरा गर्यो । योसँगै पाँच ओडीआई सिरीज २-२ को रोमान्चक मोडमा पुगेको छ । अन्तिम खेलमा १३ मार्चमा हुने […]

March 10, 2019

डी ककको शतकसँगै दक्षिण अफ्रिको बलियो योगफल

एजेन्सी – ओपनर क्विन्टन डी ककले उत्कृष्ट शतक प्रहार गरेपछि दक्षिण अफ्रिकाले तेस्रो वान डे खेलमा श्रीलंकालाई ३ सय ३२ रनको लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिङ थालेको अफ्रिकाले निर्धारित ५० ओभरमा ५ विकेटको क्षतिमा ३ सय ३१ रन बनायो । वान डे करियरको १४ औं शतक प्रहार गरेका क्विन्टनले १ सय ८ […]

March 10, 2019

धवनको सानदार शतकसँगै अष्ट्रेलियालाई विशाल लक्ष्य

एजेन्सी – ओपनर शिखर धवनले सानदार शतक प्रहार गरेपछि चौथो वान डे खेलमा भारतले अष्ट्रेलियालाई ३ सय ५९ रनको विशाल लक्ष्य दिएको छ । चन्डीगढमा आइतबार टस जितेर पहिला ब्याटिङ थालेको भारतले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा ३ सय ५८ रन बनायो । ३८ ओभरको चौथो बलमा प्याट कमिन्सले बोल्ड आउट गर्नु अघि धवनले […]

Success

Thank you for your time.