default_image

क्रिकेट

March 14, 2019

विराटको कप्तानीमाथि उठ्यो प्रश्न

एजेन्सी – अष्ट्रेलियासँगको पाँच वान डे सिरीज घरेलु टोली भारतले ३-२ गुमाएको छ । सुरुवाती दुई खेल जितेको भारतले पछिल्ला तीन खेलमा लगातार पराजित हुँदै घरेलु मैदानमा सिरीज गुमायो । बुधबार दिल्लीमा भएको अन्तिम तथा पाँचौ खेलमा अष्ट्रेलियासँग ३५ रनले हार्दै सिरीज गुमाउन पुग्यो । क्रिकेट ईतिहासमा पाँच वान डे श्रृखंलामा सुरुवाती दुई खेल जितेर […]

March 14, 2019

‘विश्वकप खेल्ने विश्वास छ’ – रोहित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली यू१९ राष्ट्रिय क्रिकेट टोली अप्रिल १२ देखी १८ सम्म मलेसियामा हुने विश्वकप छनोटको लागि टियू क्रिकेट मैदानमा अभ्यासरत छ । राष्ट्रिय टोलीबाट खेलिसकेका रोहित कुमार पौडेल, सन्दीप जोरासँगै डेब्यूको पर्खाईमा रहेका भिम सार्की, राशिद खान, सागर ढकाल लगायत घरेलु लिगमा उत्कृष्ट प्रर्दशन गर्दै आएका खेलाडी प्रशिक्षणमा छन् । राष्ट्रिय टोलीको […]

March 13, 2019

भारतलाई हराउँदै अष्ट्रेलियाद्वारा सिरिज कब्जा

एजेन्सी – भारतसँगको पाँच वान डे सिरीज पाहुना टोली अष्ट्रेलियाले ३-२ ले जितेको छ । बुधबार दिल्लीमा भएको अन्तिम तथा पाँचौ खेलमा भारतलाई ३५ रनले हराउँदै अष्ट्रेलियाले सिरीज जित्न सफल भयो । यससँगै अष्ट्रेलियाको १५ महिना सम्मको वान डे सिरीज जितको खडेरी पनि तोडिएको छ । विश्वकप अघि यो नतिजाले अष्ट्रेलियालाई ठूलो राहत दिँदा प्रमुख […]

March 13, 2019

‘तयारी सोचे अनुसार हुन सकेन’ – प्रशिक्षक दास

काठमाडौं (हाम्रो खेलकुद)– आईसीसी यू–१९ विश्वकप छनोटको लागि नेपाली यू-१९ राष्ट्रिय क्रिकेट टोलीको खेलाडी छनोट प्रक्रिया अन्तिम चरणमा पुगेको छ । अप्रिल १२ देखी १८ सम्म मलेसियामा हुने प्रतियोगिताको लागि टियू क्रिकेट मैदानमा छनोट जारी छ । प्रारम्भिक छनोटमा सहभागी ५२ जना खेलाडीबाट भारत जानु अघि १८ सदस्य टोली घोषणा हुने छ । भारत भ्रमणपछि […]

March 13, 2019

खवाजाको शतकमा भारतलाई मध्यम लक्ष्य

एजेन्सी – ओपनर उस्मान खवाजाले शतक प्रहार गरेपछि अन्तिम तथा पाँचौ निर्णाणक वान डे खेलमा अष्ट्रेलियाले भारतलाई २ सय ७३ रनको लक्ष्य दिएको छ । फिरोज शाह कोटला मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको अष्ट्रेलियाले निर्धारित ५० ओभरका ९ विकेटको क्षतिमा २ सय ७२ रन बनायो । अष्ट्रेलियाका लागि ओपनर उस्मान खवाजाले १ सय ६ […]

March 13, 2019

अष्ट्रेलियालाई उपाधि खडेरी तोड्ने अवसर !

एजेन्सी – भारतसँगको अन्तिम तथा पाँचौ वान डे खेल पाहुना टोली अष्ट्रेलियाले आज खेल्दै छ । खेल नेपाली समय अनुसार दिउँसो १:४५ देखी फिरोज शाह मैदान कोटला दिल्लीमा सुरु हुने छ । चौथो खेलमा अष्ट्रेलियाको सानदार जितसँगै सिरिज २-२ को अवस्थामा छ । आजको खेलको विजेताले सिरीज पनि जित्ने छ । दुवै टोली आजको खेल […]

March 12, 2019

ज्ञानेन्द्र मल्ल नखेल्दा काठमाडौं फाइनलमा पराजित

काठमाडौं (हाम्रो खेलकुद) – मकवानपुरले आठौं राष्ट्रिय खेलकुदको क्रिकेटअन्तर्गत प्रदेश ३ स्तरीय छनोट प्रतियोगिताको उपाधि जितेको छ । मंगलबार मुलपानी क्रिकेट मैदानमा भएको फाइनल खेलमा काठमाडौंलाई १९ रनले हराउँदै उपाधि जित्न सफल भएको हो । १ सय ५५ रनको लक्ष्य पछ्याएको काठमाडौंले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ३५ रन बनायो । काठमाडौंका […]

March 12, 2019

‘केहि त्रुटि भयो’ – सन्दीप लामिछाने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने पकिस्तान सुपर लिग (पिएसएल) खेलेर आज स्वदेश फर्किएका छन् । सन्दीप दिउँसो साढे चार बजे अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थल आईपुगेका थिए । सन्दीपले खेलमा केहि त्रुटि रहेपनि समग्रमा भने प्रतियोगिता राम्रो रहेको बताए । सन्दीपले आफ्नो त्रुटी सुधार गर्दै अघि बढ्ने जनाए । त्यस्तै सन्दीपले […]

March 12, 2019

टेलरको दोहोरो शतकमा न्युजिल्यान्ड इनिङ अन्तरले विजयी

एजेन्सी – अनुभवी ब्याट्सम्यान रोश टेलरले दोहोरो शतक प्रहार गरेपछि बंगलादेशसँगको दोस्रो टेस्टमा घरेलु टोली न्युजिल्यान्ड १२ रनको इनिङ अन्तरले विजयी भएको छ । टस हारेर पहिला ब्याटिङ थालेको बंगलादेशले पहिलो इनिङमा ६१ ओभरमा २ सय ११ रनमा समेटिएको थियो । जवाफी पहिलो इनिङमा न्युजिल्यान्डले ८४.५ ओभमा ४३२/६ को अवस्थामा पहिलो पाली समाप्त गरेको घोषणा […]

March 12, 2019

पीएसएलमा सन्दीप : प्रदर्शनमा एकरुपताको कमी

एजेन्सी – पाकिस्तान सुपर लिग (पिएसएल) खेलेर नेपाली लेग स्पिनर सन्दीप लामिछानेको आज नेपाल फर्कंदै छन् । सन्दीप आज दिउँसो ३:३५ बजे नेपाल आईपुग्नेछन् । सन्दीप टिम लाहोर कलन्दर्स १० खेलबाट ७ हार र ३ जितका साथ पुछारमा रहँदै समुह चरणबाट बाहिरियो । सन्दीपले ७ खेलमा २४.४ ओभर बलिङ गर्दै १ सय ८९ रन खर्चेर […]

Success

Thank you for your time.