default_image

क्रिकेट

July 8, 2019

आयोजक मलेसियालाई हराउँदै नेपाल फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल मलेसियामा जारी एसीसी यू१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ । सोमबार घरेलु टोली मलेसियालाई ७ विकेटले पराजित गर्दै नेपाल फाइनलमा पुगेको हो । नेपालले उपाधिको लागि मंगलबार सिंगापुर वा हङकङ मध्य एकसँग खेल्ने छ । सिंगापुर र हङकङबीचको सेमिफाइनल जारी छ । ८८ रनको सामान्य लक्ष्य नेपालले १५.५ […]

July 8, 2019

फाइनल पुग्न नेपाललाई सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – स्पिनरहरुको कसिलो बलिङसँगै घरेलु टोली मलेसियाले एसीसी यू१९ इस्टर्न रिजनको सेमिफाइनल खेलमा नेपाललाई ८८ रनको सामान्य लक्ष्य दिएको छ । किनारारा ओभल क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको मलेसिया ४०.५ ओभरमा अल आउट हुँदै ८७ रनमा समेटियो । पहिलो ओभरको पाँचौ बलमा कमलसिंह ऐरीले स्लीपमा ओपनर अस्लाम खान मलिकलाई पवन सरार्फबाट […]

July 8, 2019

नेपालको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले एसीसी यू१९ इस्टर्न रिजनको सेमिफाइनल खेलमा घरेलु टोली मलेसियाविरुद्ध उत्कृष्ट प्रर्दशन जारी राखेको छ । किनारारा ओभल क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरि रहेको मलेसियाले २२ ओभरसम्म ५५ रन बनाउन ५ विकेट गुमाएको छ।पहिलो ओभरको पाँचौ बलमा कमलसिंह ऐरीले स्लीपमा ओपनर अस्लाम खान मलिकलाई पवन सरार्फबाट शुन्यमा क्याच आउट गराउँदै […]

July 8, 2019

नेपालले फिल्डिङ पहिला गर्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले एसीसी यू१९ इस्टर्न रिजनको सेमिफाइनल खेलमा घरेलु टोली मलेसियाविरुद्ध पहिला फल्डिङ गर्ने भएको छ । किनारारा ओभल क्रिकेट मैदानमा टस जितेर कप्तान रोहित कुमार पौडेलले फिल्डिङ गर्ने निर्णय लिएका हुन् । नेपालले आजको खेलमा एक खेलाडी परिवर्तन गरेको छ । विशाल विक्रम केसीको स्थानमा तीब्र गतिक बलर कमलसिंह ऐरीलाई मौका […]

July 7, 2019

‘उत्कृष्ट टोली मैदान उतार्छौं’ – कप्तान रोहित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली यू-१९ टोलीका कप्तान रोहित कुमार पौडेलले एसीसी यू१९ इस्टर्न रिजनको सेमिफाइनल खेलको पूर्वसन्ध्यामा घरेलु टोली मलेसियाविरुद्ध उत्कृष्ट टोली मैदान उतार्ने बताएका छन् । ‘चीन र सिंगापुरको खेलमा गरि सबैलाई मौका दिइसकेका छौं,त्यसैले कुनै जोखिम लिन चाहादैनौ र उत्कृष्ट टोली मैदान उतार्ने छौं’,रोहितले भने । नेपालले चीनसँगको खेलमा तीब्र गतिका बलर […]

July 7, 2019

वार्नरको शतकका बाबजुद अष्ट्रेलिया पराजित

एजेन्सी – अष्ट्रेलिया एक दिवसिय विश्वकप क्रिकेट प्रतियोगिताको लिग चरणको अन्तिम खेलमा दक्षिण अफ्रिकासँग १० रनले पराजित भएको छ । यससँगै विश्वकपको सेमिफाइनल समिकरण पुरा भएको छ । शीर्ष स्थानमा रहेको भारतले चौथो स्थानमा रहेका न्युजिल्यान्डसँग जुलाई ९ मा पहिलो सेमिफाइनल खेल्ने छ । दोस्रो स्थानमा रहेको अष्ट्रेलिया र तेस्रो स्थानमा रहेको इंग्ल्यान्डबीच जुलाई ११ […]

July 6, 2019

रोहित र राहुलको शतकसँगै भारत शीर्षस्थानमा

एजेन्सी – ओपनर रोहित शर्मा र के एल राहुलले शतकसँगै एक दिवसिय विश्वकप क्रिकेटमा भारतले श्रीलंकालाई ७ विकेटले पराजित गरेको छ । यस  जितसँगै भारत ९ खेलमा ७ मा जित र १ मा हारका साथ १५ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको छ । उता दोस्रो स्थानमा पुगेको अष्ट्रेलिया दक्षिण अफ्रिकासँगको जारी खेलमा पराजित भएमात्रै भारत […]

July 6, 2019

डु प्लेसिसको शतकमा अष्ट्रेलियालाई विशाल लक्ष्य

एजेन्सी – कप्तान फाफ डु प्लेसिसको शतक र रस्सि भान डर दुसेनको उत्कृष्ट प्रर्दशनमा एक दिवसिय विश्वकप क्रिकेटकोे अन्तिम खेलमा दक्षिण अफ्रिकाले अष्ट्रेलियालाई ३ सय २६ रनको विशाल लक्ष्य दिएको छ । म्यानचेस्टरमा टस जितेर पहिला ब्याटिङ थालेको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा ३ सय २५ रन बनायो । अफ्रिकाका लागि कप्तान […]

July 6, 2019

रोहितको विश्व कीर्तिमानी शतक !

एजेन्सी – भारतीय ओपनर रोहित शर्माले श्रीलंकाविरुद्ध शतक प्रहार गर्दै विश्व कीर्तिमान कायम गरेका छन् । रोहित शनिबार श्रीलंकासँगको खेलमा शतक प्रहार प्रहार गर्दै एकै विश्वकपमा ५ शतक पुरा गर्ने पहिलो ब्याट्सम्यान बनेका छन् । यसअघि श्रीलंकाका कुमार संगकाराले सन् २०१५ को विश्वकपमा ४ शतक जोडेका थिए । रोहितले ९२ बलमा शतक पुरा गर्दै आफ्नो […]

July 6, 2019

करणलाई रेड रकको प्रायोजन

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका तीब्र गतिका बलर करण केसीलाई भारतीय रेड रक स्पोर्ट्स कम्पनिले एक वर्षको लागि प्रायोजन गर्ने भएको छ । शनिबार काठमाडौंमा एक कार्यक्रम गर्दै रेड रकले करणलाई एक वर्षको लागि प्रायोजन गरेको जनाएको छ । प्रायोजन वापत करणलाई एक वर्ष सम्म रेड रकले क्रिकेट सामग्री उपलब्ध गराउने छ […]

Success

Thank you for your time.