default_image

क्रिकेट

July 9, 2019

भारतलाई फाइनलमा पुर्याउन सक्ने ३ खेलाडी

एजेन्सी – इंग्ल्यान्ड र वेल्समा जारी एकदिवसिय विश्वकप क्रिकेटमा भारत उपाधि नजिक छ । तेस्रो पटक विश्वकप जित्ने धुनमा रहेको भारतले आज फाइनल प्रवेशका लागि न्युजिल्यान्डसँग प्रतिस्पर्धा गर्दै छ । भारत र न्युजिल्यान्डबीचको सेमिफाइनल खेल आज दिउँसो ३:१५ पछि म्यानचेस्टरमा सुरु हुनेछ । भारत लिगको शीर्षस्थान र न्युजिल्यान्ड चौथो स्थानमा रहेर सेमिफाइनल खेल्न लागेका हुन् […]

July 9, 2019

नेपाल एसीसी यू-१९ इस्टर्न रिजन च्याम्पियन !

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले एसीसी यू-१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिता २०१९ को उपाधि जितेको छ । हङकङलाई फाइनल खेलमा ६ विकेटले पराजित गर्दै नेपाल च्याम्पियन बनेको हो । यससँगै नेपाल एसीसी यू-१९ एसिया कपको लागि छनोट भएको छ । हङकङले प्रस्तुत गरेको ९६ रनको लक्ष्य नेपालले १७ औं ओभरमा ४ विकेटको क्षतिमा पूरा गरेको […]

July 9, 2019

‘हरेक खेल जित्नुको विकल्प छैन’ – कप्तान पारस

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोली आईसीसी टि-२० विश्वकप २०२० को एसिया छनोट अन्तर्गत दोस्रो चरण खेल्न सिंगापुर प्रस्थान गरेको छ । सिंगापुर जानुअघि नेपालले झन्डै १० दिन मलेसियामा प्रशिक्षण र दुई मैत्रीपूर्ण खेल खेल्नेछ । मंगलबार बिदाइका क्रममा कप्तान पारस खड्काले टोलीको एकमात्र लक्ष्य अर्को चरणमा छनोट हुनु रहेको बताए । ‘यस […]

July 9, 2019

नेपाललाई उपाधि जित्न सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – स्पिनर सागर ढकालले घातक बलिङ गरेपछि हङकङले फाइनल खेलमा नेपाललाई ९६ रनको सामान्य लक्ष्य दिएको छ । एसीसी यू१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको फाइनलमा खेलमा किनारारा ओभल क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको हङकङ ४३.१ ओभरमा अल आउट हुँदै ९५ रनमा समेटियो । हङकङका ८ ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् […]

July 9, 2019

टस गर्ने क्रममा सिक्का नै गाडीएपछि..

एजेन्सी – एसीसी इस्टर्न रिजन क्रिकेट प्रतियोगिता २०१९ को फाइनल खेलमा नेपाल र हङकङ प्रतिस्पर्धा गर्दैछन् । फाइनल खेलको टसका क्रममा मलेसियास्थित किनरारा ओभलमा अनौठो दृश्य देखियो । टसका लागि नेपालका कप्तान रोहितकुमार पौडेल र हङकङका कप्तान आदित गोरावारा पिचनिर पुगे । टस गर्ने क्रममा नेपालका कप्तान रोहितले सिक्का फाले । तर सिक्का मैदानमा सिधा […]

July 9, 2019

नेपालको उत्कृष्ट सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले एसीसी यू१९ इस्टर्न रिजन क्रिकेटको फाइनलमा हङकङविरुद्ध उत्कृष्ट सुरुवात गरेको छ । किनरारा ओभल क्रिकेट मैदानमा टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको नेपालले सुरुवाती १३ ओभरमा तीन विकेट हात पारेको छ । नेपालले पहिलो ओभरमै स्पिनर सागर ढकाललाई बलिङमा ल्याएको थियो । सागरले चौथो बलमै हङकङका ओपनर नसरुल्लाह रानालाई […]

July 9, 2019

यू१९ फाइनल : नेपाल पहिला फिल्डिङ गर्दै

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले मलेसियामा जारी एसीसी यू१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको फाइनलमा हङकङविरुद्ध पहिला फिल्डिङ गर्दै छ । किनारारा ओभल क्रिकेट मैदानमा भर्खर सम्पन्न टसमा जितेर कप्तान रोहित कुमार पौडेलले पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् । नेपालले आजको खेलमा कुनै खेलाडी परिवर्तन गरेको छैन । सेमिफाइनलमा सोमबार मलेसियाविरुद्ध मैदान उतारेको टोली मैदान […]

July 8, 2019

नेपाललाई फाइनलमा पुर्याउन उत्कृष्ट प्रर्दशन गर्ने ३ खेलाडी

एजेन्सी – नेपाल मलेसियामा जारी एसीसी यू१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ । उपाधिको लागि मंगलबार हङकङसँग किनारारा ओभल क्रिकेट मैदानमा प्रतिस्पर्धा गर्ने छ । सोमबार भएको पहिलो सेमिफाइनल खेलमा नेपालले आयोजक मलेसियामाथि ७ विकेटको सहज जित हात पार्यो । त्यस्तै अर्को सेमिफाइनल खेलमा सिंगापुरलाई डक वर्थ लेविसका आधारमा ५१ रनले पराजित गर्दै […]

July 8, 2019

नेपालले उपाधिको लागि हङकङसँग खेल्ने

काठमाडौं(हाम्रोखेलकुद) – नेपालले मलेसियामा जारी एसीसी यू१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको फाइनलमा हङकङसँग प्रतिस्पर्धा गर्ने भएको छ । फाइनल मंगलबार किनारारा ओभल क्रिकेट मैदानमा हुने छ । सोमबार भएको पहिलो सेमिफाइनल खेलमा नेपालले आयोजक मलेसियालाई ७ विकेटले पराजित गर्दै फाइनलमा पुगेको थियो । त्यस्तै अर्को सेमिफाइनल खेलमा सिंगापुरलाई डक वर्थ लेविसका आधारमा ५१ रनले पराजित […]

July 8, 2019

भारतलाई स्तब्ध पार्न सक्ने ४ खेलाडी

एजेन्सी – एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा भारत र न्युजिल्यान्ड् भिड्ने छन् । जुन खेल मंगलबार म्यानचेस्टरमा हुनेछ । भारत शीर्षक्रम र न्युजिल्यान्ड चौथो स्थानमा रहेर सेमिफाइनल खेल्न लागेका हुन् । लिग चरणको खेलमा वर्षाको कारण भारत र न्युजिल्यान्डले अंक बाड्नु परेको थियो । न्युजिल्यान्ड लक्की टिम समेत हो । पाकिस्तानलाई नेट रनरेटमा […]

Success

Thank you for your time.