default_image

क्रिकेट

March 23, 2019

आईपीएलमा हालसम्म कुन टिमको प्रर्दशन कस्तो ? (सम्पूर्ण जानकारी)

एजेन्सी – इन्डियन प्रिमयर लिग (आईपीएल) को १२ औं संस्करणको आजदेखि सुरु हुँदैछ । विश्वका स्टार खेलाडीको जमघट हुने आईपीएलको उद्धघाटन खेलमा आज रोयल च्यालेन्जर्स बेंगलोर र चेन्नई सुपरकिंग्स भिड्नेछन् । आईपीएलमा ८ शहरका ८ फ्रेन्चाईज टोलीबीच होम अवे मैदानमा गरि एक अर्कासँग प्रतिस्पर्धा गर्नेछन् । जसबाट शीर्ष ४ टोली प्लेअफमा पुग्नेछन् । चेन्नई सुपर […]

March 23, 2019

आईपीएलको उपाधि जित्न सक्ने तीन टिम (भाग ३)

एजेन्सी – क्रिकेटको सर्वाधिक लोकप्रिय प्रतियोगिता भनेको विश्वपक नै हो । क्रिकेट खेल्ने जो कोही खेलाडीको सपना आफ्नो राष्ट्रको जर्सीमा विश्वकप खेल्ने हुन्छ । व्यवसायिक क्रिकेटमा भने सर्वाधिक लोकप्रिय प्रतियोगिता इन्डियन प्रिमियर लिग (आईपीएल) लाई मानिन्छ । त्यसैले धेरै खेलाडीको सपना आईपीएल खेल्ने हुने गर्दछ । सन् २००८ देखी सुरु भएको आईपीएल १२ औं संस्करण […]

March 23, 2019

दक्षिण अफ्रिकालाई टि-२० सिरिज

एजेन्सी – श्रीलंकासँगको तीन टी२० सिरिज घरेलु टोली दक्षिण अफ्रिकाले एक खेल अगावै जितेको छ । शुक्रबार राती भएको दोस्रो खेलमा १६ रनले पराजित गर्दै एक खेल अगावै सिरिज सब्जा गरेको हो । दक्षिण अफ्रिकाले प्रस्तुत गरेको १ सय ८१ रनको विजयी लक्ष्य पछ्याउने क्रममा श्रीलंकाले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ६४ […]

March 23, 2019

कप्तान फिन्चको शतकमा अष्ट्रेलियाको सानदार जित

एजेन्सी – कप्तान आरोन फिन्चले उत्कृष्ट शतक प्रहार गरेपछि पाकिस्तानसँगको पहिलो वान डे खेलमा पाहुना टोली अष्ट्रेलियाले सानदार जित हात पारेको छ । शुक्रबार राती शारजाह क्रिकेट स्टेडियम युएईमा सम्पन्न खेलमा अष्ट्रेलियाले पाकिस्तानलाई ८ विकेटले पराजित गरेको छ । २ सय ८१ रनको विजयी लक्ष्य पछ्याएको अष्ट्रेलियाले ४९ ओभरमा २ विकेटको क्षतिमा पुरा गर्यो । […]

March 22, 2019

सोहेलको शतकमा पाकिस्तानको बलियो प्रदर्शन

एजेन्सी – मध्यक्रमका ब्याट्सम्यान ह्यारिस सोहेलले वान डे करियरको पहिलो शतक प्रहार गरेपछि पाँच खेलको वान डे सिरिज अन्तर्गत पहिलो खेलमा पाकिस्तानले पाहुना टोली अष्ट्रेलियालाई २ सय ८१ रनको लक्ष्य दिएको छ । शारजाह क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ थालेको पाकिस्तानले निर्धारित ५० ओभरमा ५ विकेटको क्षतिमा २ सय ८० रन बनायो । पाकिस्तानको […]

March 21, 2019

२५ बलमै शतक !

एजेन्सी – इंग्ल्यान्डका २० वर्षिय युवा क्रिकेटर विल ज्याक्सले २५ बलमै शतक प्रहार गरेका छन् । बिहीबार यूएईस्थित आईसीसी ओभल क्रिकेट मैदानमा भएको टी१० क्रिकेटमा सर्री क्रिकेट टिमका ज्याक्सले लान्काशायर क्रिकेट टिमविरुद्ध २५ बलमै शतक प्रहार गरे । ज्याक्सले २५ बलमै शतक प्रहार गर्ने क्रममा ११ छक्का र ८ चौका प्रहार गरेका थिए । उनले […]

March 21, 2019

एसिया कप व्हीलचेयर क्रिकेट बैशाखमा

काठमाडौं (हाम्रो खेलकुद) – एसिया कप व्हीलचेयर क्रिकेट प्रतियोगिता नेपालमा हुने भएको छ ।आयोजक व्हीलचेयर क्रिकेट संघ नेपालले बिहीबार पत्रकार सम्मेलन गरी अप्रिल अन्तिम साता प्रतियोगिता आयोजना गर्ने जानकारी गरायो । ४ दिन लाग्ने प्रतियोगिता कीर्तिपुर टीयू क्रिकेट मैदानमा हुनेछ । ‘ग्राउन्डको समस्याले गर्दा मिति यकिन गर्न नसकिएको हो । हामीले गर्ने समयमा ग्राउन्ड बुक […]

March 21, 2019

क्रिकेट खेल्ने क्रममा भारतीय एक क्रिकेटरको मुत्यु

एजेन्सी – भारतीय एक क्रिकेटरको क्रिकेट खेल्ने क्रममा मृत्यु भएको छ । कोलकाता बालीगञ्ज स्पोर्टिङ्ग क्लबबाट क्रिकेट खेल्दै आएका २२ वर्षिय सोनू यादवको अभ्यास खेल खेल्ने क्रममा लड्दा मृत्यु भएको भारतीय इन्डिया टिभीले जनाएको छ । इन्डिया टिभीका अनुसार सोनू अभ्यास खेल खेल्ने क्रममा लडेका थिए । लगत्तै उनलाई एसएसकेएम हस्पिटल लगिएको थियो तर,डाक्टरले मृत […]

March 20, 2019

रोहित र मल्लको उत्कृष्ट प्रर्दशनमा नेपाल विजयी

काठमाडौं (हाम्रो खेलकुद)- आगमी महिना मलेसियामा हुने यू१९ विश्वकप अघि अभ्यासको लागि भारतमा रहेको नेपाली यू१९ क्रिकेट टोलीले पहिलो खेलमा आन्द्र स्टेट यू१९ टिममाथि सहज जित निकालेको छ । बुधबार भएको खेलमा नेपाली टोलीले स्टेटलाई ६२ रनले पराजित गरेको छ । २ सय ७७ रनको लक्ष्य पछ्याएको स्टेटले ४५.१ ओभरमा अल आउट हुँदै २ सय […]

March 20, 2019

धोनीको नजरमा आईपीएलका ३ नयाँ रेकर्ड

एजेन्सी – विश्व चर्चित ईन्डियन प्रिमियर लिग (आईपीएल) को १२ औं संस्करण आगमी २३ मार्च देखी भारतका विभिन्न सहरमा हुँदै छ । सन् २००८ देखि सुरु भएको आईपीएलको १२ संस्करणसम्म आइपुग्दा चेन्नई सुपर किंग्स सर्वाधिक सफल टिम हो । चेन्नईलाई सफल बनाउने कप्तान हुन् महेन्द्रसिंह धोनी । विकेटकीपर तथा फिनिसर समेत रहेका धोनीले चेन्नईलाई अहिलेसम्म […]

Success

Thank you for your time.