July 12, 2019
एजेन्सी – एक दिवसिय विश्वकप २०१९ मा लज्जास्पद प्रर्दशनसँगै अफगानिस्तान क्रिकेट बोर्डले गुलवदीन नाइबलाई कप्तानबाट हटाएको छ । शुक्रबार नाइबलाई हटाउदै २० वर्षिय युवा लेग स्पिनर राशिद खानलाई तीनै फ्रम्यार्टको कप्तानमा नियुक्त गरेको जनाएको छ । दुई महिना अघि अफगानिस्तानले अस्गर अफगानलाई तीनै फ्रम्यार्टको कप्तानीबाट हटाउँदै राशिदलाई टी ट्वान्टी,रामत शाहलाई टेष्ट र गुलबदीनलाई वान डे […]
July 12, 2019
एजेन्सी – अष्ट्रेलियाका तीव्र गतिका बलर मिचेल स्टार्कले एकदिवसिय विश्वकप क्रिकेटमा नयाँ रेकर्ड कायम गरेका छन् । इंग्ल्यान्डसँगको सेमिफाइनल खेलमा १८ औं ओभरको दोस्रो बलमा जोनी बेयरस्टोलाई ३४ रनमा एलबीडब्लू आउट गर्दै स्टार्क एकै विश्वकपमा सर्वाधिक विकेट लिने खेलाडी बने । यस विश्वकपमा स्टार्कले १० खेलमा २७ विकेट लिए । यसअघि अष्ट्रेलियाकै ग्लेन मक्ग्राथले सन् […]
July 12, 2019
एजेन्सी – साविक विजेता अष्ट्रेलिया एकदिवसिय विश्वकप २०१९ को सेमिफाइनलबाटै घर फर्किएको छ । बिहीबार भएको दोस्रो सेमिफाइनल खेलमा अष्ट्रेलिया घरेलु टोली इंग्ल्यान्डसँग ८ विकेटले पराजित हुँदै बाहिरिनु परेको हो । इंग्ल्यान्ड २७ वर्षपछि विश्वकपको फाइनलमा प्रवेश गर्दा अष्ट्रेलिया पहिलो पटक सेमिफाइनलमा पराजित हुँदै बाहिरिनु पर्यो ।अष्ट्रेलियाले प्रस्तुत गरेको २ सय २४ रनको मध्यम विजयी […]
July 11, 2019
एजेन्सी – घरेलु टोली इंग्ल्यान्ड एकदिवसिय विश्वकप २०१९ को फाइनलमा प्रवेश गरेको छ । विहीबार भएको दोस्रो सेमिफाइनल खेलमा साविक विजेता अष्ट्रेलियालाई ८ विकेटले पराजित गर्दै इंग्ल्यान्ड २७ वर्षपछि विश्वकपको फाइनलमा प्रवेश गरेको हो । अब इंग्ल्यान्डले उपाधिको लागि आईतबार लर्डसमा न्युजिल्यान्डसँग खेल्ने छ । न्युजिल्यान्डले पहिलो सेमिफाइनल खेलमा भारतलाई स्तब्ध पार्दै फाइनलमा स्थान पक्का […]
July 11, 2019
एजेन्सी – अष्ट्रेलियाले एक दिवसिय विश्वकप २०१९ को दोस्रो सेमिफाइनल खेलमा घरेलु टोली इंग्ल्यान्डलाई २ सय २४ रनको लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको अष्ट्रेलिया ४९ ओभरमा अल आउट हुँदै २ सय २३ रनमा समेटियो । अष्ट्रेलियाका लागि स्टिभ स्मिथले सर्वाधिक ८५ रनको योगदान दिए । ४८ ओभरको पहिलो बलमा […]
July 11, 2019
एजेन्सी – अष्ट्रेलियाले एक दिवसिय विश्वकप २०१९ को दोस्रो सेमिफाइनलमा घरेलु टोली इंग्ल्यान्डबिरुद्ध खराब प्रर्दशन गरेको छ । टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको अष्ट्रेलियाले दोस्रो ओभरको पहिलो बलमा ओपनर तथा कप्तान आरोन फिन्चलाई शुन्यमा गुमाएको थियो । उनलाई जोफ्रा आर्चरले एलबी डब्लू आउट गरे । तेस्रो ओभरको चौथो बलमा अर्का ओपनर डेविड वार्नर […]
July 11, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबको क्रिकेट टोलीका कप्तान मञ्जित श्रेष्ठको बढुवा भएको छ । सिपाहीबाट मञ्जित हवल्दारमा बढुवा भएका हुन् । नेपाल प्रहरी एआइजी पुलिस खेलकुद समितिका सदस्य सचिव पुष्कर कार्कीले र डिआइजी पुलिस एकेडेमीका निर्देशक दान सिंह बोहोरा बुधबार आयोजित एक कार्यक्रममा मञ्जितलाई दज्र्यान्ही चिन्ह प्रदान गरेका थिए । २०६२ मा नेपाल […]
July 11, 2019
एजेन्सी – एकदिवसिय विश्वकप क्रिकेट २०१९ को दोस्रो सेमिफाइनल खेलमा आज घरेलु टोली इंग्ल्यान्डविरुद्ध अष्ट्रेलियाले पहिला ब्याटिङ गर्ने भएको छ । बर्मीङघममा टस जितेर अष्ट्रेलियाका कप्तान आरोन फिन्चले पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् । अष्ट्रेलियाले आजको खेलमा उस्मान खवाजाको स्थानमा पिटर हेन्डस्कम्वलाई मैदान उतारेको छ । इंग्ल्यान्डले भने कुनै खेलाडी परिवर्तन गरेको छैन । […]
July 11, 2019
एजेन्सी – एकदिवसिय विश्वकप क्रिकेट २०१९ को दोस्रो सेमिफाइनल खेलमा आज घरेलु टोली इंग्ल्यान्ड र अष्ट्रेलिया भिड्दै छन् । खेल नेपाली समय अनुसार दिउँसो ३:१५ पछि बर्घिङघममा सुरु हुने छ । आजको विजेता टोलीले उपाधिको लागि १४ जुलाईमा न्युजिल्यान्डसँग खेल्ने छ । बुधबार पहिलो सेमिफाइनलमा भारतलाई स्तब्ध पार्दै न्युजिल्यान्ड फाइनलमा प्रवेश गरि सकेको छ । […]
July 11, 2019
एजेन्सी – एकदिवसिय विश्वकप क्रिकेट २०१९ को दोस्रो सेमिफाइनल खेलमा आज घरेलु टोली इंग्ल्यान्ड र अष्ट्रेलिया भिड्दै छन् । खेल नेपाली समय अनुसार दिउँसो ३:१५ पछि बर्मीङघममा सुरु हुने छ । आजको विजेता टोली फाइनलमा पुग्ने छ । बुधबार भारतलाई हराउँदै न्युजिल्यान्ड फाइनलमा स्थान पक्का गरिसकेको छ । आजको विजेताले उपाधिको लागि जुलाई १४ मा […]