default_image

क्रिकेट

March 27, 2019

मलिङ्गाले आईपीएलका सबै खेल खेल्ने

एजेन्सी – श्रीलंका क्रिकेट बोर्डले तीव्र गतिका बलर तथा कप्तान लाथिस मलिङ्गालाई आईपीएलका सबै खेल खेल्न अनुमती दिएको छ । श्रीलंका क्रिकेटले ट्वीट गर्दै मलिङ्गालाई पुरै आईपीएल खेल्न अनुमती दिएको जनाएको छ । यस अघि श्रीलंका क्रिकेटले विश्वकपमा टिममा शामिल हुनका लागि त्योभन्दा पहिला खेलाडीहरुको घरेलु एकदिवसीय प्रतियोगिता अनिवार्य खेल्नु पर्ने बताएपछि मलिङ्गाले आईपीएलमा सुरुवाती […]

March 27, 2019

लगातार दोस्रो जितको खोजिमा पन्जाब र कोलकता

एजेन्सी – इन्डियन प्रिमियर लिग(आईपीएल) को छैटौं खेलमा आज किंग्स इलाभेन पन्जाव र कोलकता नाइटराइडर्स भिड्दै छन् । खेल नेपाली समय अनुसार बेलुका ८ : १५ देखी कोलकताको घरेलु मैदान इडेन गार्डेनमा सुरु हुने छ । दुवै टोली लगातार दोस्रो जितको खोजिमा मैदान उत्रने छन् । पहिलो खेलमा कोलकताले सनराइज हैदरावादलाई ६ विकेटले हराउँदै पन्जावले […]

March 27, 2019

घरेलु मैदानमा सन्दीप विनाको दिल्ली पराजित

एजेन्सी – इन्डियन प्रिमियर लिग (आईपीएल) को पाँचौ खेलमा घरेलु टोली दिल्ली क्यापिटल्स चेन्नई सुपर किंग्ससँग ६ विकेटले पराजित भएको छ । मंगलबार राती सम्पन्न रोमान्चक खेलमा चेन्नईले दिल्लीलाई ६ विकेटले हराएको हो । १ सय ४८ रनको लक्ष्य पछ्याएको चेन्नईले २ बल अगाडी ४ विकेटको क्षतिमा पुरा गर्यो । चेन्नईलाई अन्तिम ६ बलमा २ […]

March 26, 2019

दिल्लीको मध्यम ब्याटिङमा धवनको अर्धशतक

एजेन्सी – ओपनर शिखर धवनले अर्धशतक प्रहार गरेपछि इन्डियन प्रिमियर लिग(आईपीएल) को पाँचौ खेलमा दिल्ली क्यापिटल्सले चेन्नई सुपर किंग्सलाई १ सय ४८ रनको लक्ष्य दिएको छ । घरेलु मैदान फिरोज शाह कोटलामा टस जितेर पहिला ब्याटिङ थालेको दिल्लीले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ४७ रन बनायो । ओपनर धवनले ४७ बलमा ७ […]

March 26, 2019

चेन्नईविरुद्ध पनि सन्दीप प्लेइङ ११ मा परेनन्

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली लेग स्पिनर सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग (आईपीएल) को पाँचौ खेलमा चेन्नई सुपर किंग्सविरुद्ध टोलीको प्लेइङ ११ मा परेका छैनन् । दिल्लीको घरेलु मैदान फिरोज शाह कोटलामा टस जितेर दिल्ली क्यापिटल्सले पहिला ब्याटिङ गर्ने निर्णय लिएको छ । कप्तान श्रेयर ऐरले बुझाएको प्लेइङ ११ को सुचिमा सन्दीपको नाम अटाएको छैन […]

March 26, 2019

धोनीको चेन्नईसँग खेल्दै दिल्ली, सन्दीपको सम्भावना कस्तो ?

एजेन्सी – इन्डियन प्रिमियर लिग(आईपीएल) को पाँचौ खेलमा आज चेन्नई सुपरकिंग्स र दिल्ली क्यापिटल्स भिड्दै छन् । खेल नेपाली समय अनुसार बेलुका ८ : १५ मा दिल्लीको घरेलु मैदान फिरोज शाह कोटलामा सुरु हुने छ । दिल्ली श्रेयर ऐर र चेन्नई महेन्द्रसिंह धोनीको कप्तानीमा मैदान उत्रनेछ । युवा खेलाडीले भरिएको दिल्ली र अनुभवी खेलाडीको बर्चश्व […]

March 26, 2019

कुशलको चम्कँदा नेपालको रोमान्चक जित

काठमाडौं (हाम्रो खेलकुद) – कुशल मल्लको अलराउन्ड प्रर्दशनमा भारत भ्रमणमा रहको नेपाली यू१९ क्रिकेट टिमले अन्तिम अभ्यास खेलमा आन्द्र स्टेट क्रिकेट यू१९ टिमलाई ९ रनले पराजित गरेको छ । मंगलबार अन्तिम खेलमा स्टेटमाथि रोमान्चक जित हात पार्दै ४ अभ्यासको सिरिज ३-१ ले जित्न सफल भएको हो । २ सय २२ रनको लक्ष्य पछ्याएको स्टेट ४९.४ […]

March 26, 2019

विनोदको अलराउन्ड प्रदर्शनमा ट्रीटन विजयी

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय टोलीका ओपनर विनोद भण्डारीको अलराउन्ड प्रदर्शनमा ट्रीटन कलेजले गोल्डेन गेट कलेज क्रिकेट लिगअन्तर्गत तेस्रो दिनको खेलमा एडिया केसीसीमाथि १ सय ९ रनको जित दर्ता गरेको छ । टस जितेर ब्याटिङ रोजेको ट्रीटनले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ८७ रन जोड्यो । ओपनरद्वय विनोद भण्डारी र आदील खानले […]

March 26, 2019

‘नियमभित्र रहेर बटलरलाई आउट गरे’ – आश्विन

एजेन्सी – इन्डियन प्रिमियर लिग (आईपीएल) मा सोमबार राती सम्पन्न चौथो खेलमा राजस्थान रोयल्सका जस बटलरलाई किंग्स इलेवन पंजाबका कप्तान रविचन्द्र आश्विनले गरेको रन आउट अहिले विश्वक्रिकेटमा निकै चर्चाको विषय बनेको छ। विश्वका धेरै क्रिकेट विश्लेषकहरुले आश्विनले खेल भावना बिपरित आउट गरेको भन्दै चर्को आलोचना गरि रहेका छन् । चौथो खेलमा पन्जावले राजस्थानलाई १४ रनले […]

March 26, 2019

कुशल र राशिद चल्दा नेपालको मध्यम प्रर्दशन

एजेन्सी – भारत भ्रमणमा रहको नेपाली यू१९ क्रिकेट टिमले अन्तिम अभ्यास खेलमा आन्द्र स्टेट क्रिकेट यू१९ टिमलाई २ सय २२ रनको लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय २१ रन बनायो । खराव प्रर्दशन गरेको नेपाल कुनै समय ३७ ओभरमा १ सय […]

Success

Thank you for your time.