July 19, 2019
एजेन्सी – दक्षिण अफ्रीकाका पूर्व खेलाडी एबी डी भिलियर्सको विष्फोटक ब्याटिङमा मिडलसेक्सले इंग्ल्यान्डको चर्चित क्रिकेट लिग टी ट्वान्टी ब्लास्ट अन्तर्गत साउथ ग्रुपको खेलमा एसेक्समाथि ७ विकेटको सहज जित हात पारेको छ । बिहीबार राती लर्डसमा सम्पन्न खेलमा एसेक्सले प्रस्तुत गरेको १ सय ६५ रनको लक्ष्य मिडलसेक्सले १७ ओभरमा ३ विकेटको क्षतिमा पुरा गर्यो । सहज […]
July 19, 2019
एजेन्सी – अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले टेष्ट राष्ट्र जिम्बावेमाथि निलम्बन लगाएको छ । बिहीबार लन्डनमा बसेको आईसीसी बैठकले जिम्बावेलाई निलम्बन लगाउने निर्णय गरेको हो । सरकारी हस्तक्षेप,राजनीतिक कारण र आईसीसीको २.४ धारा विपरित काम गरेको भन्दै जिम्बावेलाई निलम्बन लगाएको हो । यो सँगै अक्टोबरमा यूएईमा हुने टी ट्वान्टी ग्लोबल विश्वकप छनोट जिम्बावेले खेल्न पाउने […]
July 18, 2019
एजेन्सी – एक दिवसिय विश्वकप च्याम्पियन टोली इंग्ल्यान्डले आयरल्यान्डसँग हुने एकमात्र टेष्ट खेलको लागि आफ्नो १४ सदस्य टोली घोषणा गरेको छ । घोषणा टोलीमा इंग्ल्यान्डले विश्वकप जित्दाका कप्तान इओन मोर्गन सहित सहित १० खेलाडी परिवर्तन गरेको छ । विश्वकप जित्दाका प्रमुख ब्याट्सम्यान जो रुट,जोेसन रोय,जोनी बेयरस्टो,मोइन अली र क्रिस वोक्स बाहेक अन्य सबै खेलाडीलाई आराम […]
July 17, 2019
एजेन्सी – एकदिवसिय विश्वकप क्रिकेट २०१९ को उपाधि घरेलु टोली इंग्ल्यान्डले जितेको छ । आइतबार फाइनल र सुपर ओभर पनि बराबर भएपछि न्युजिल्यान्डलाई बाउन्ड्री काउन्ट अर्थात चौका छक्का धेरै प्रहार गरेको आधारमा पराजित गर्दै इंग्ल्यान्ड पहिलो पटक च्याम्पियन बनेको हो । यस विश्वकपमा तीब्र गतिका बलरको प्रर्दशन उत्कृष्ट रह्यो । स्पिनरको लागि खासै उपयोगि भएन […]
July 17, 2019
एजेन्सी – वेस्टइन्डिजका ओपनर तथा विष्फोटक ब्याट्सम्यान क्रिस गेलले ३ लाख अमेरिकी डलर क्षतिपूर्ति पाउने भएका छन् । गेलले गत वर्ष फेयरफ्याक्स मिडियाले दायर गरेको महिला उत्पीडनसम्बन्धी मानहानी मुद्दामा सफाइ पाएका थिए । त्यसै बेला अष्ट्रेलिया अदालतले गेललाई आरोप लगाउने फेयरफ्याक्स मिडियालाई ३ लाख अमेरिकी डलर क्षतिपूर्ति दिन आदेश दिएको थियो । फेयरफ्याक्स मिडियाले उक्त […]
July 16, 2019
एजेन्सी – एकदिवसिय विश्वकप क्रिकेट २०१९ को उपाधि घरेलु टोली इंग्ल्यान्डले जितेको छ। फाइनल र सुपर ओभर पनि बराबर भएपछि आइतबार राती न्युजिल्यान्डलाई बाउन्ड्री काउन्ट अर्थात चौका छक्का धेरै प्रहार गरेको आधारमा पराजित गर्दै इंग्ल्यान्ड च्याम्पियन बनेको हो । यो विश्वकपमा सर्वाधिक रन बनाउने खेलाडी भारतीय टोलीका ओपनर रोहित शर्मा बने । रोहितले १० खेलमा […]
July 16, 2019
एजेन्सी – इंग्ल्यान्डले पहिलो पटक एक दिवसिय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार विश्वकप इतिहासकै सर्वाधिक रोमान्चक फाइनल खेलमा घरेलु टोली इंग्ल्यान्डले सुपर ओभरमा न्युजिल्यान्डलाई पराजित गर्दै पहिलो पटक विश्वकपको उपाधि जितेको हो । एकदिवसिय विश्वकप २०१९ मा सर्वाधिक रन बनाउने पाँच खेलाडी र ती खेलाडीले गरेको प्रर्दशन यस प्रकार छ । ५.जो रुट […]
July 16, 2019
एजेन्सी – इंग्ल्यान्डले एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगिताको फाइनलमा सुपर ओभरमा न्युजिल्यान्डलाई पराजित गर्दै पहिलो पटक विश्वकप उपाधि जितेको छ । सुपर ओभरमा जितको लागि १६ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्डले १५ रन नै जोड्यो । सुपर ओभरमा समान स्कोर भएपनि इंग्ल्यान्डले बढी बाउन्ड्री प्रहार गरेका कारण उपाधि जितेको हो । त्यसअघि जितका लागि २ सय ४२ […]
July 15, 2019
एजेन्सी – इंग्ल्यान्डका स्टार अलराउन्डर बेन स्टोक्सले आफुले जीवनभर न्युजिल्यान्डका कप्तान केन विलियमसनसँग माफि माग्ने बताएका छन् । न्युजिल्यान्डलाई सुपर ओभरमा पराजित गर्दै इंग्ल्यानडलाई पहिलो पटक विश्वकप उपाधि जिताउन नायक बनेका स्टोक्सले उपाधि जितेपछि यस्तो बताएका हुन् । २ सय ४२ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्डलाई जितको लागि अन्तिम ओभरमा १५ रन चाहिएको अवस्थामा ट्रेन्ट बोल्टले […]
July 15, 2019
एजेन्सी – अन्तर्राष्टिय क्रिकेट परिषद (आईसीसी) ले आईसीसी टिम अफ द टुर्नामेन्ट टोली घोषणा गरेको छ । सोमबार घोषणा टोलीको आईसीसी टिम अफ द टुनामेन्ट टोलीको कप्तानमा न्युजिल्यान्डका केन विलियमसन रहेका छन् । भारतीय चर्चित खेलाडी विराट कोहली आईसीसी टिम अफ द टुनामेन्टमा अटाएका छैनन् । आईसीसी टिम अफ द टुनामेन्टमा इंग्यान्डबाट सर्वाधिक चार खेलाडी […]