default_image

क्रिकेट

March 30, 2019

डी ककको अर्धशतकमा पन्जावलाई मध्यम लक्ष्य

एजेन्सी – इन्डियन प्रिमियर लिग(आईपीएल) को ९ औं खेलमा मुम्बई इन्डियन्सले किंग्स इलाभेन पन्जावलाई १ सय ७७ रनको लक्ष्य दिएको छ । पन्जावको घरेलु मैदान मोहालीमा टस हारेर पहिला ब्याटिङ थालेको मुम्बईले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ७६ रन बनायो । मुम्बईका लागि ओपनर क्विन्टन डी ककले ३९ बलमा ६ चौका र […]

March 30, 2019

गोल्डेन गेट र ट्रीटन उपाधिका लागि भिड्ने

काठमाडौं (हाम्रो खेलकुद) – गोल्डेन गेट इन्टरनेशनल कलेज र ट्रीटन कलेजले गोल्डेन गेट कलेज प्रिमियर लिगको उपाधिका लागि भिड्ने भएका छन् । शनिबार कीर्तिपुरसस्थित टीयू क्रिकेट मैदानमा भएको सेमिफाइनल खेलमा दुवै टोलीले आ-आफ्नो खेलमा जित दर्ता गर्दै उपाधि भिडन्त पक्का गरे । फाइनल खेल आइतबार विहान ९ बजे हुनेछ । गोल्डेन गेटले काठमाडौं विश्वविद्यालयलाई ७२ […]

March 30, 2019

एनसीएल टि–२० अक्सनमा भोली, ८० खेलाडी सहभागी हुँदै

काठमाडौं (हाम्रो खेलकुद) – एनसीएल वोमन्स टि–२० क्रिकेट लिग प्रतियोगिताको अक्सन आगमी आईतबार काठमाडौंमा हुने भएको छ । प्रतियोगिता वैशाख ७ देखी १४ गतेसम्म विराटनगरस्थित बैजनाथपुर क्रिकेट मैदानमा हुँदै छ । आयोजक एनसिएल स्पोट्र्स प्राईभेट लिमिटेडका अनुसार ४ मार्की प्लेयरबाहेक अक्सनमा ८० खेलाडीले आफ्नो नाम दर्ता गराएका छन् । अक्सनमा खेलाडीलाई ग्रेड ए, बी र […]

March 30, 2019

कोलकतासँग खेल्दै सन्दीपको दिल्ली

एजेन्सी – इन्डियन प्रिमियर लिग(आईपीएल) मा आज दुई खेल हुँदै छन् । पहिलो खेलमा किंग्स इलाभेन पन्जाव र मुम्बई इन्डियन्सबीच प्रतिस्पर्ध हुनेछ । खेल नेपाली समय अनुसार दिउँसो ४:१५ देखी पन्जावको घरेलु मैदान चण्डीगढमा सुरु हुने छ । दुबै टोली दोस्रो जितको खोजिमा छन् । पहिलो खेलमा पन्जावले राजस्थान रोयल्सलाई १४ रनले हराउँदा दोस्रो खेलमा […]

March 30, 2019

जोराको उत्कृष्ट अर्धशतकमा नेपालको बलियो योगफल

एजेन्सी – भारत भ्रमणमा रहेको नेपाली यू१९ क्रिकेट टिमले आन्द्र स्टेट यू१९ क्रिकेट टिमलाई छैटौं अभ्यास खेलमा २ सय ५२ रनको लक्ष्य दिएको छ । पहिला ब्याटिङ थालेको नेपाली यू१९ ले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २ सय ५१ रन बनायो । नेपालका लागि राष्ट्रिय टिमबाट खेली सकेका सन्दीप जोराले ६७ बलमा ३ छक्का […]

March 30, 2019

तेन्दुलकरलाई बलिङ गर्ने इच्छा – सन्दीप

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली लेगस्पिनर सन्दीप लामिछाने यति बेला इन्डियन प्रिमियर लिग(आईपीएल) को लागि दिल्लीमा ब्यस्त छन् । प्लेईङ ११ मा स्थान बनाउन कडा मिहेनेत गरि रहेका सन्दीपले सुरुवाती दुई खेलमा भने मौका पाएनन् । सन्दीपले सुरुवाती दुई खेलमा मौका नपाउँदा दिल्लीकोे आलोचना बढ्न थालेको छ । पछिल्लो एक वर्षमा अन्तर्राष्ट्रिय फेन्चाईज लिगमा उत्कृष्ट […]

March 30, 2019

दुई शतकका बाबजुद पाकिस्तान पराजित

एजेन्सी – पाकिस्तानसँगको चौथो वान डे खेलमा पाहुना टोली अष्ट्रेलियाले रोमान्चक जित हात पारेको छ । शुक्रबार राती सम्पन्न खेलमा पाकिस्तानलाई ६ रनले हराउँदै पाँच वान डे श्रृंखलामा ४-० को अग्रता सहित क्लिन स्विप नजिक पुगेको छ । अष्ट्रेलियाले प्रस्तुत गरेको २ सय ७८ रनको लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै […]

March 30, 2019

वार्नर चम्कँदा स्यामसनको शतक खेर !

एजेन्सी – इन्डियन प्रिमियर लिग(आईपीएल) को आठौं खेलमा राजस्थान रोयल्सलाई ५ विकेटले हराउँदै सनराइजर्स हैदरावादले पहिलो जित हात पारेको छ । १ सय ९९ रनको लक्ष्य पक्ष्याएको हैदरावादले १९ ओभरमा ५ विकेटको क्षतिमा २ सय १ बनाउँदै पुरा गर्यो । उसका लागि ओपनर डेविड वार्नर सानदार ब्याटिङ गरे । सुरुवातदेखि नै आक्रमक रुपमा प्रस्तुत भएका […]

March 29, 2019

स्यामसनको उत्कृष्ट शतकमा हैदरावादलाई विशाल लक्ष्य

एजेन्सी – युवा खेलाडी सन्जु स्यामसनले उत्कृष्ट शतक प्रहार गरेपछि इन्डियन प्रिमियर लिग (आईपीएल) को आठौं खेलमा राजस्थान रोयल्सले सनराइज हैदरावादलाई १ सय ९९ रनको लक्ष्य दिएको छ । राजिव गान्धी ईन्टरनेशनल क्रिकेट स्टेडियम हैदरावादमा टस जितेर पहिला ब्याटिङ थालेको राजस्थानले निर्धारित २० ओभरमा २ विकेटको क्षतिमा १ सय ९८ रन बनायो । चौथो ओभरको […]

March 29, 2019

म्याक्सवेल शतकबाट चुके !

एजेन्सी – ग्लेन म्याक्सवेलले उत्कृष्ट ब्याटिङ गरेपछि चौथो ओडीआई खेलमा अष्ट्रेलियाले पाकिस्तानलाई २ सय ७८ रनको लक्ष्य दिएको छ । दुबई क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ७ विकेटको क्षतिमा २ सय ७७ रन बनायो । शतक बनाउन मात्र २ रनले चुकेका ग्लेन म्याक्सवेलले ८२ बलमा ९ चौका र ३ […]

Success

Thank you for your time.