default_image

क्रिकेट

April 1, 2019

सन्दीपलाई पहिलो ओभरमै विकेट!

एजेन्सी – नेपाली स्पिनर सन्दीप लामिछाने दिल्ली क्यापिटल्सका लागि किंग्स इलाभेन पन्जावविरुद्धको सुरुवाती दुई ओभरमा उत्कृष्ट प्रर्दशन गरेका छन् । सन्दीपले पहिलो ओभरमै विकेट लिएका छन् । सन्दीप पहिलो स्पेल लिएर चौथो ओभरमा आएका १० रन खर्चेर १ विकेट लिए । सन्दीपको पहिलो बलमा मयंक अग्रवालले १ रन लिए,दोस्रो बलमा साम करनले डट र तेस्रो […]

April 1, 2019

सन्दीप पन्जाबविरुद्ध पनि पहिलो रोजाईमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली स्पिनर सन्दीप लामिछाने दिल्ली क्यापिटल्सका लागि किंग्स इलाभेन पन्जावविरुद्धको खेलमा पहिलो रोजाइमा परेका छन् । दिल्लीले आजको खेलर्मा एक मात्र खेलाडी परिवर्तन गरेको छ । अमित मिश्राको ठाउँमा आवेश खानलाई मौका दिएको छ । पन्जावको घरेलु मैदान चण्डीगढमा भर्खर सम्पन्न टसमा दिल्ली क्यापिटल्सले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएको […]

April 1, 2019

पन्जाबसँग खेल्दै सन्दीप सम्मिलित दिल्ली

एजेन्सी – इन्डियन प्रिमियर लिग (आईपीएल) मा आज नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित दिल्ली क्यापिटल्सले आफ्नो चौथो खेल अन्तरगत किंग्स इलाभेन पन्जावसँग खेल्दै छ । खेल नेपाली समय अनुसार बेलुका ८:१५ देखी मोहालीमा सुरु हुने छ । दुवै टोली तेस्रो जितको खोजिमा छन् । दिल्लीले पहिलो खेलमा मुम्बईलाई ३७ रनले हराउँदा चेन्नई सुपर किंग्ससँग […]

April 1, 2019

यू-१६ क्रिकेट प्रतियोगिता भोलीदेखि

काठमाडौं (हाम्रो खेलकुद) – प्रदेश स्तरिय यू१६ क्रिकेट प्रतियोगिता चैत्र १९ देखि २५ गते सम्म टीयू क्रिकेट मैदानमा हुने भएको छ । अप्रिल १८ देखि २९ सम्म थाईल्यान्डमा हुन लागेको एसीसी यू१६ इस्टर्न रिजनको लागि यसै प्रतियोगिताबाट खेलाडी छनोट गरिने छ । प्रतियोगितामा सहभागीता जनाउने ७ प्रदेशलाई दुई समुहमा विभाजन गरिएको छ । दुवै समुहका […]

April 1, 2019

मापसेसँगै दुर्घटनामा परेपछि श्रीलंका कप्तान पक्राउ !

एजेन्सी – श्रीलंका टेस्ट क्रिकेट टिमका कप्तान दिमुथ करुणारत्ने प्रकाउ परेका छन् । आईतबार रक्सी खाएर गाडी चलाउदा दुर्घटना भएपछि श्रीलंका प्रहरीले प्रकाउ गरेको हो । दुर्घटनामा तीन पांग्रे गाडीका चालक घाइते भएका छन् । चालक अस्पतालमा प्राथमिक उपचारपछि डिस्चार्ज भएका छन् । श्रीलंका पुलिसले करुणारत्नेलाई जमानतमा रिहा गरिदिएको छ । तर उनलाई सोमबार अदालत […]

April 1, 2019

रोहितलाई १२ लाख जरिवाना

एजेन्सी – भारतीय क्रिकेट टिमका ओपनर तथा मुम्बई इन्डियन्सका कप्तान रोहित शर्मा कारबाहीमा परेका छन् । शनिबार किंग्स इलाभेन पन्जावसँगको खेलमा सुस्त गतिमा ओभर सकेको भन्दै आईपीएल आयोजकले शर्मालाई १२ लाख भारतीय रुपैँया जरिवाना लगाएको छ । शनिबार सम्पन्न आईपीएलको नवौं खेलमा मुम्बईका बलरले पनजावसँगको खेलमा निर्धारित समय भन्दा ढिला (सुस्त) गतिमा सकेका थिए । […]

April 1, 2019

अष्ट्रेलियाको क्लिन स्विप !

एजेन्सी – अष्ट्रेलियाले अन्तिम वान डे खेलमा जित दर्ता गर्दै पाकिस्तानविरुद्ध पाँच खेलको वान डे सिरिज ५-० ले क्लिन स्विप गरेको छ । आईतबार राती सम्पन्न पाँचौ तथा अन्तिम वान डे खेलमा पाकिस्तानलाई २० रनले हराउँदै क्लिन स्विप गर्न सफल भएको हो । ३ सय २८ रनको विजयी लक्ष्य पछ्याएको पाकिस्तान निर्धारित ५० ओभरमा ७ […]

April 1, 2019

धोनी र ब्राभोले चेन्नईलाई जिताए

एजेन्सी – इन्डियन प्रिमियर लिग(आईपीएल) को १२ औं खेलमा चेन्नई सुपर किंग्सले रोमान्चक जित हात पारेको छ । चेन्नईले लगातार तेस्रो जित सहित शिर्ष स्थानमा उक्लिएको छ । आईतबार राती सम्पन्न खेलमा राजस्थान रोयल्सलाई ८ रनले पराजित गर्दै चेन्नई शीर्षस्थानमा उक्लिएको हो । राजस्थानलाई जितको लागि अन्तिम ओभरमा १२ रन चाहिएको थियो । तर ड्वेन […]

March 31, 2019

धोनीको उत्कृष्ट अर्धशतकमा चेन्नईको बलियो योगफल

एजेन्सी – कप्तान महेन्द्र सिंह धोनीले जिम्मेवारीका साथ ब्याटिङ गर्दै उत्कृष्ट अर्धशतक प्रहार गरेपछि इन्डियन प्रिमियर लिग (आईपीएल) को १२ औं खेलमा चेन्नई सपुर किंग्सले राजस्थान रोयल्सलाई १ सय ७६ रनको लक्ष्य दिएको छ । टस हारेर ब्याटिङको निम्तो पाएको चेन्नईले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ७५ रन बनायो । चेन्नईका लागि […]

March 31, 2019

पाकिस्तानमाथि म्याक्सवेलको आक्रमण

एजेन्सी (हाम्रो खेलकुद)- पाकिस्तानविरुद्ध पाँचौ तथा अन्तिम वान डे खेलमा पाहुना टोली अष्ट्रेलियाले घरेलु टोली पाकिस्तानलाई ३ सय २८ रनको विशाल लक्ष्य दिएको छ । दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङ थालेको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ७ विकेटको क्षतिमा ३ सय २७ रन बनायो । निरन्तर उत्कृष्ट प्रर्दशन गर्दै आई रहेका ओपनर उस्मान खवाजाले […]

Success

Thank you for your time.