July 28, 2019
सिंगापुर (हाम्रो खेलकुद) – युवा खेलाडी टिम डेविडले उत्कृष्ट प्रर्दशन गरेपछि आईसीसी टि२० एसिया विश्वकप छनोट क्षेत्र अन्तर्गत अन्तिम खेलमा सिंगापुरले नेपाललाई १ सय ९२ रनको विशाल लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिङ थालेको सिंगापुरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ९१ रन बनायो । नेपालले टी २० आईमा पाएको यो […]
July 28, 2019
सिंगापुर(हाम्रो खेलकुद) – नेपालले आईसीसी टि२० एसिया विश्वकप छनोट क्षेत्र अन्तर्गत अन्तिम खेलमा सिंगापुरविरुद्ध प्रतिस्पर्धा गरि रहेको छ । टस जितेर पहिला ब्याटिङ थालेको सिंगापुरले उत्कृष्ट सुरुवात गरेको छ । सुरुवाती १० ओभरमा सिंगापुरले ९६ रन बनाउन १ विकेट गुमाएको छ । उसका लागि टिम डेविडले २२ बलमा ६ चौका सहित ३७ रनमा खेलि हरेका […]
July 28, 2019
सिंगापुर (हाम्रो खेलकुद) – आईसीसी टि-२० विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत आफ्नो अन्तिम तथा निर्णायक खेलमा नेपालले सिंगापुरविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ । भर्खर सम्पन्न टसमा सिंगापुरले टस जितेर ब्याटिङ गर्ने निर्णय लिएको हो । नेपालले आजको खेलमा कुनै खेलाडी परिवर्तन गरेको छैन । कुवेतसँगको टोलीनै मैदान उतारेको छ । नेपालको प्लेइङ ११ :१. […]
July 28, 2019
सिंगापुर (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीले आईसीसी टी२० एसिया विश्वकप छनोट अन्तर्गत निर्णायक खेलमा आइतबार घरेलु टोली सिंगापुरसँग खेल्दैछ । विश्वकपमा नेपालको भविष्य बोकेको यस खेलका लागि टोली मैदान आइपुगेको छ । हालको अवस्थामा आकाशमा कुनै कालो बादल छैन र मौसम सफा छ । नेपालले कुनै पनि प्रतियोगिता सहजै जितेको इतिहास बिरलै पाईन्छ […]
July 27, 2019
सिंगापुर (हाम्रो खेलकुद) – नेपालले आईसीसी टी२० एसिया विश्वकप छनोट अन्तर्गत आईतबार निर्णायक खेलमा घरेलु टोली सिंगापुरसँग खेल्नेछ । यसै खेलको नतिजाले विश्वकपमा नेपालको भविष्य प्रष्ट पार्नेछ । नेपाल विजयी भए आगमी अक्टोबरमा यूएईमा हुने ग्लोबल छनोटमा स्थान बनाउने छ । पराजित भए वा वर्षाको कारण अंक बाड्नु परे विश्वकप खेल्ने सपना समाप्त हुने छ […]
July 27, 2019
सिंगापुर (हाम्रो खेलकुद) – नेपालले आईसीसी टी२० एसिया विश्वकप छनोट अन्तर्गत आईतबार निर्णायक खेलमा घरेलु टोली सिंगापुरसँग खेल्ने छ । यसै खेलको नतिजाले विश्वकपमा नेपालको भविष्य प्रष्ट पार्नेछ । नेपालले कुनै पनि प्रतियोगिता सहजै जितेको इतिहास बिरलै पाईन्छ । अधिकांश प्रतियोगिता नेट रनरेट र अन्य टोलीको नतिजामा निर्भर रहँदै आएको छ । कतारसँगको अप्रत्याशित हारपछि […]
July 27, 2019
एजेन्सी – श्रीलंकाका तीव्र गतिका बलर लाथिस मलिंगालाई श्रीलंका क्रिकेटले उनको अन्तिम ओडीआईमा ‘गार्ड अफ अर्नर’ को सम्मानसहित बिदाइ गरेको छ । शुक्रबार राती घरेलु मैदानमा सम्पन्न बंगलादेशसँगको पहिलो वान डे खेलबाट एक दिवसिय करिअरबाट सन्न्यास लिएका मलिंगालाई श्रीलंका खेलाडीले ‘गार्ड अफ अनर’ को विशेष सम्मान सहित मैदान परिक्रममा गराएका थिए । मैदान परिक्रमाको क्रममा […]
July 27, 2019
सिंगापुर (हाम्रो खेलकुद) – नेपालले आईसीसी टी २० एसिया विश्वकप छनोट खेलमा शनिबार कुवेतलाई ७ विकेटले पराजित गर्दै ग्लोबल छनोट नजिक पुगेको छ । आईतबार सिंगापुरलाई हराउन सके नेपाल ग्लोबल छनोटमा प्रवेश गर्नेछ । कुवेतविरुद्ध १ सय ४२ रनको विजयी लक्ष्य पछ्याएको नेपालले १५.५ ओभरमा ३ विकेटको क्षतिमा पुरा गर्यो । नेपालले पुरा गरेको टी […]
July 27, 2019
सिंगापुर (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय टोलीका सर्वाधिक अनुभवी स्पिनर वसन्त रेग्मीले उमेर भन्दा पनि फिटनेस महत्वपूर्ण हुने बताएका छन् । शनिबार आईसीसी टी२० एसिया विश्वकप छनोट क्षेत्र अन्तर्गत कुवेतलाई सस्तैमा रोक्न ३ महत्वपूर्ण विकेट लिएका वसन्तले हाम्रो खेलकुदसँग कुरा गर्दै यस्तो बताएका हुन् । ‘आजको खेल जित्नै पर्ने दबाब थियो । एउटा बल पनि […]
July 27, 2019
सिंगापुर (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले दुईदिनको विश्रामले आफ्नो स्वास्थ्यलाई धेरै नै फाईदा गरेको बताएका छन् । शनिबार आईसीसी टी ट्वान्टी एसिया विश्वकप छनोट क्षेत्र अन्तर्गत कुवेतविरुद्ध उत्कृष्ट अर्धशतक पुरा गरेपछि पारसले यस्तो बताएका हुन् । कुवेतलाई ७ विकेटले पराजित गर्ने क्रममा ६८ रनको महत्वपूर्ण योगदान दिएका पारस ‘म्यान अफ […]