July 29, 2019
एजेन्सी – ग्लोबल टी २० क्यानडामा टोरन्टो नेशनलविरुद्ध विनिपेग हक्सले पहिला फिल्डिङ गर्ने भएको छ । विनिपेग हक्सले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको हो । नेपाली लेग स्पिनर सन्दीप लामिछानेलाई नेशनलले आजको खेलमा मौका दिएको छैन । त्यस्तै तीव्र गतिका बलर सोमपाल कामीलाई पनि हक्सले बेन्चमा राखेको छ । आईसीसी टि२० एसिया विश्वकप […]
July 29, 2019
काठमाडौं (हाम्रो खेलकुद) – अष्ट्रेलियामा सन् २०२० मा हुने आईसीसी टी २० एसिया विश्वकप छनोट क्षेत्रबाटै बाहिरिएपछि यति बेला नेपाली क्रिकेट टोलीको चर्को आलोचना भइरहेको छ । नेपाली क्रिकेटको भविष्यलाई लिए प्रश्न उठ्न थालेका छन् । तर यसबीचमा एक खबरले भने नेपाली क्रिकेटलाई केहि आशा दिएको छ । विश्व टि-२० वरियतामा ११ औं स्थानमा रहेको […]
July 29, 2019
एजेन्सी – ग्लोबल टी २० क्यानडामा आज टोरन्टो नेशनल र विनिपेग हक्स भिड्दै छन् । खेल नेपाली समय अनुसार राती १०:१५ बजेपछि सुरुहुने छ । नेपाली लेग स्पिनर सन्दीप लामिछाने नेशनल र तीब्र गतिका बलर सोमपाल कामी हक्समा रहेका छन् । आईसीसी टि २० एसिया विश्वकप छनोटमा नेपालले खराब प्रर्दशन गर्दै ग्लोबल छनोटमा पुग्न असफल […]
July 28, 2019
सिंगापुर (हाम्रो खेलकुद) – आईसीसी टि-२० एसिया विश्वकप छनोटको अन्तिम खेलमा घरेलु टोली सिंगापुरसँग पराजित भएसँगै नेपालको आगमी वर्ष अष्ट्रेलियामा हुने टि-२० विश्वकप खेल्ने सपना समाप्त भएको छ । सिंगापुरसँग ८२ रनले पराजित हुँदा नेपाल आगमी अक्टोबरमा हुने ग्लोबल छनोटमा पुग्नबाट बञ्चित बनेको हो । पहिला टस जितेर ब्याटिङ थालेको सिंगापुरले निर्धारित २० ओभरमा ६ […]
July 28, 2019
सुबास हुमागाईं, सिंगापुर सन् २०२० मा अष्ट्रेलियामा आयोजना हुने आईसीसी टि-२० विश्वकपको एसिया क्षेत्र छनोटअन्तर्गत नेपाल अन्तिम खेलमा सिंगापुरसँग पराजित भयो । सिंगापुरको जितमा नायक बने युवा ब्याट्सम्यान टिमोथी डेविड । अष्ट्रेलियाको घरेलु क्रिकेटमा वेस्टर्न अष्ट्रेलियाबाट खेल्ने यी ब्याट्सम्यानले बिग ब्यास लिगमा पर्थ स्कोर्चरबाट खेलिसकेका छन् । डेविडले सिंगापुरबाट खेलेको यो नै पहिलो प्रतियोगिता हो […]
July 28, 2019
सिंगापुर (हाम्रो खेलकुद) – आईसीसी टि-२० विश्वकप २०२० एसिया क्षेत्र छनोट खेलेर नेपाली टोली भोली बेलुका नेपाल फर्किने भएको छ । नेपाली टोलीका व्यवस्थापक रमण शिवाकोटीका अनुसार नेपाली टोली भोली राती १०:३० मा विमानस्थल आईपुग्ने छ । आईतबार अन्तिम खेलमा सिंगापुरसँग पराजित भएपछि नेपाल प्रतियोगिताको तेस्रो स्थानमा झरेको छ । अन्तिम खेलमा नेपाल र सिंगापुरबीच […]
July 28, 2019
सिंगापुर (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले एउटा प्रतियोगिता हार्दैमा संसार नसकिएको बताएका छन् । सिंगापुरसँगको अप्रत्याशित फराकिलो हारसँगै ग्लोबल छनोटमा पुग्न असफल भएपछि हाम्रो खेलकुदसँग बोल्दै पारसले यस्तो बताएका हुन् । ‘अब धेरै सोचेर पनि काम छैन । ओडीआई मान्यता छ । एउटा प्रतियोगिता हार्दैमा संसार सकिएको भन्ने पनि छैन […]
July 28, 2019
सुबास हुमागाईं, सिंगापुर आईसीसी टि-२० विश्वकप २०२० एसिया क्षेत्र छनोटअन्तर्गत अन्तिम खेलमा सिंगापुरसँग पराजित भएपछि नेपाल प्रतियोगिताको तेस्रो स्थानमा झरेको छ । समान दुई जित दर्ता गरेको कतारभन्दा रनरेटमा पछाडी परेपछि नेपाल तेस्रो स्थानमा पुगेको हो । अन्तिम खेलमा नेपाल र सिंगापुरबीच विजयी हुने टोली विश्वकपको ग्लोबल छनोटमा पुग्ने समीकरण रहेको थियो । अघोषित रुपमा […]
July 28, 2019
सिंगापुर(हाम्रो खेलकुद) – नेपालको आगमी वर्ष अष्ट्रेलिया हुने टी २० विश्वकप खेल्ने सपना समाप्त भएको छ । आईतबार आईसीसी टी२० एसिया विश्वकलप छनोट खेलमा सिंगापुरसँग ८२ रनले पराजित भएसँगै नेपालको विश्वकप खेल्ने सपना समाप्त भएको हो । नेपाललाई हराउँदै च्याम्पियन बनेको सिंगापुर पहिलो पटक ग्लोबल छनोटमा पुगेको छ । ग्लोबल छनोट आगमी अक्टोबरमा यूएईमा हुने […]
July 28, 2019
सिंगापुर (हाम्रो खेलकुद) – नेपालले आईसीसी टी २० एसिया विश्वकप छनोट खेलमा सिंगापुरले प्रस्तुत गरेको विशाल लक्ष्य पछ्याइरहेको छ । सिंगापुरले प्रस्तुत गरेको १ सय ९२ रनको विशाल विजयी लक्ष्य पछ्याएको नेपालले सुरुवाती १२ ओभरमा ९१ रन बनाउँदा ६ विकेट गुमाएको छ । अहिले क्रिजमा दीपेन्द्रसिंह ऐरी १६ रनमा खेलि रहेका छन् । नेपालले चौथो […]