default_image

क्रिकेट

August 3, 2019

पहिलो ओडीआई जित अनि १ रनको रोमान्च

काठमाडौं (हाम्रो खेलकुद) – अन्तिम बल अनि १ रनको जित । त्यो खुसी, त्यो क्षण नेपाली क्रिकेटकै एक महत्वपूर्ण सफलता । अर्थात नेपालले आजकै दिन गत वर्ष अन्तर्राष्ट्रिय एक दिवसिय मान्यता (ओडीआई) पहिलो जित निकालेको थियो । आजकै दिन नेदरल्यान्डलाई १ रनले हराउँदै पहिलो ओडीआई जित्दै नेपालले इतिहास मात्रै रचेन, विश्व क्रिकेटमा नेपाली क्रिकेटको सुन्दर […]

August 2, 2019

टेष्ट राष्ट्रलाई पछि पार्दै स्कटल्यान्ड यू१९ विश्वकपमा

एजेन्सी – स्कटल्यान्डको यू१९ टोली आगमी वर्ष दक्षिण अफ्रिकामा हुने यू१९ विश्वकपको लागि छनोट भएको छ । आईसीसी यू१९ विश्वकप छनोट युरोप रिजनमा शीर्ष स्थानमा रहँदै विश्वकपको लागि छनोट भएको हो । स्कटल्यान्ड सबै ५ खेलमा जित निकाल्दै शीर्षस्थानमा रहेर विश्वकपमा पुगेको हो । स्कटल्यान्डले टेष्ट राष्ट्र आयरल्यान्डलाई पछि पारेको थियो । स्कटल्यान्डले टेष्ट आयरल्यान्ड, […]

August 2, 2019

टियू क्रिकेट मैदानको घाँस काट्न सुरु

काठमाडौं (हाम्रो खेलकुद) – नेपालको एक मात्र अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदान टियू मैदानको घाँस काट्न सुरु भएको छ । घाँस काट्ने मेसिन बिग्रेपछि मर्मत नहुँदा मैदान घाँसबारीमा परिणत भई रहेको बेला राष्ट्रिय खेलकुद परिषद(राखेप) ले शुक्रबार दिउँसो नयाँ मेसिनपठाएपछि घाँस काट्न थालिएको हो । यस अघि टियू मैदान गाउँ घरमा हुने सामान्य चौर भन्दापनि खराब […]

August 2, 2019

गण्डकी प्रादेशिक क्रिकेट संघमा सर्वसम्मत समिति गठन

पोखरा (हाम्रो खेलकुद) – गण्डकी प्रादेशिक क्रिकेट संघको कार्य समितिका पदाधिकारी तथा सदस्यको निर्वाचन सर्वसम्मत भएको छ । शुक्रबार पोखरामा बसेको विशेष साधरण सभाले अध्यक्ष देवेन्द्र प्रजु सहित १३ सदस्य समिती सर्वसम्मत रुपमा निर्वाचन गरेको छ । गण्डकी प्रदेशको अध्यक्षमा देवेन्द्र,उपाध्यक्षमा दिपक पोख्रेल(दिपानु) र सचिवमा सुमन राज कार्की निर्वाचित भएका छन् । त्यस्तै कोषध्यक्षमा प्रकाश […]

August 2, 2019

स्मिथको शतकमा अस्ट्रेलिया बलियो

एजेन्सी – पूर्व कप्तान स्टिभ स्मिथले कमब्याक खेलमा उत्कृष्ट शतक प्रहार गरेसँगै इंग्ल्यान्डसँगको पाँच एशेज टेष्ट सिरिज अन्तर्गत पहिलो खेलमा अस्ट्रेलिया बलियो अवस्थामा छ । पहिलो टेष्टको पहिलो दिनको खेल सकिदा अस्ट्रेलिया २ सय ७४ रनले अघि छ । टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको अष्टे«लिया पहिलो इनिङमा ८०.४ ओभरमा अल आउट हुँदै २ […]

August 2, 2019

सोमपालको टोली हक्स पराजित

एजेन्सी – ग्लोबल टि२० क्यानडा अन्तर्गत बिहीबार राती सम्पन्न खेलमा ब्राम्पटन वोल्भीले नेपाली तीब्र गतिका बलर सोमपाल कामी सम्मिलित विनिपेग हक्सलाई ७ विकेटले पराजित गरेको छ । हक्सले प्रस्तुत गरेको १ सय १७ रनको सामान्य लक्ष्य ब्राम्पटनले १४.३ ओभरमा ३ विकेट गुमाउँदै सहजै पुरा गर्यो । उसको सहज जितमा कप्तान कोलिन मुनरोले ३१ बलमा ३ […]

August 1, 2019

डीएभीलाई इन्डोर क्रिकेटको उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – क्यानभास इन्डोर स्कुल क्रिकेट प्रतियोगिताको उपाधि डीएभी स्कुलले जितेको छ । काठमाडौंमा बिहीबार सम्पन्न फाइनल खेलमा विराट बोर्डिङ्ग स्कुललाई ७६ रनले पराजित गर्दै डिएभी उपाधि जित्न सफल भएको हो । टस जितेर पहिला ब्याटिङ थालेको डीएभी निर्धारित १० ओभरमा १ विकेट गुमाउँदै १ सय ३२ रन बनाएको थियो । डीएभीका लागि […]

August 1, 2019

सोमपालको हक्स ब्राम्पटनसँग खेल्दै

एजेन्सी – ग्लोबल टि२० क्यानडामा आज नेपाली टोलीका तीब्र गतिका बलर सोमपाल कामी सम्मिलित विपिनेग हक्सले ब्राम्पटन वोल्भीससँग प्रतिस्पर्धा गर्दैछ । खेल नेपाली समय अनुसार राती १०:१५ पछि हुने छ । ब्राम्पटन जारी प्रतियोगितामा एक मात्र अपराजित टोली हो । उसले दुवै खेलमा जित निकाल्दै दोस्रो स्थानमा छ । हक्सले ३ खेलमा २ मा जित […]

August 1, 2019

दिल्लीले थप्यो लेग स्पिनर, सन्दीपलाई थप समस्या!

एजेन्सी – इन्डियन प्रिमियर लिग (आईपीएल) मा नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित दिल्ली क्यापिटल्समा चार लेग स्पिनर पुगेका छन् । बुधबार दिल्लीले मुम्बई इन्डियन्सका लेग स्पिनर मंयक मारकन्डेलाई टिममा भित्र्याएको छ । वेस्ट इन्डिजका अलराउण्डर शरफेन रदरफोर्डलाई मुम्बईमा पठाउँदै मारकन्डेलाई टोलीमा भित्र्याएको हो । योसँगै दिल्लीमा लेग स्पिनरको सङ्ख्या ४ चार पुगेको छ । […]

August 1, 2019

टियू क्रिकेट मैदानको दुरावस्था!

काठमाडौं (हाम्रो खेलकुद) – नेपालको एक मात्र अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदान टियू मैदान अहिले लज्जास्पद अवस्थामा छ । मैदानको घाँस काट्ने मेसिन बिग्रेपछि मर्मत नहुँदा अहिले मैदान घाँसबारीमा परिणत भएको छ । मैदान भित्रै लामा घाँस देखेपछि जो कोहिको मनमा प्रश्न उठ्न सक्छ,साँच्चै नेपालको अन्तर्राष्ट्रिय टियु मैदान हो र ? घाँस काट्ने मेशिन बिग्रेको एक […]

Success

Thank you for your time.