default_image

क्रिकेट

August 7, 2019

ग्लोबल टि-२० : पैसा नपाएपछि सन्दीपको टोली मैदान आएन

काठमाडौं (हाम्रो खेलकुद) – क्यानडामा जारी ग्लोबल टि-२० अन्तर्गत आज हुने खेलमा नेपाली स्पिनर सन्दीप लामिछाने सम्मिलित टोरन्टो नेसनल्सले मोन्टरियल टाइगर्सको सामना गर्दैछ । तर हालसम्म पूरा पैसा नपाएको भन्दै दुवै टोलीले मैदान आउनको लागि होटेल छाडेका छैनन् । एसोसिएट क्रिकेटको जानकारी राख्ने पत्रकार पिटर डेला पेनाका अनुसार टोली खेल सुरु हुनुभन्दा ५० मिनेट अघिसम्म […]

August 7, 2019

सन्दीप र सोमपालको टोली प्लेअफमा भिड्ने सम्भावना

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्टारद्वय सन्दीप लामिछाने र सोमपाल कामी हाल क्यानाडामा जारि ग्लोबल टि-२० प्रतियोगितामा खेलिरहेका छन् । सन्दीप टोरन्टो नेसनल्स र सोमपाल विनिपेग हक्सबाट खेलिरहेका छन् । दुवै टोलीको प्लेअफ पुग्ने सम्भावना हालसम्म टुंगो लागेको छैन । यद्यपि दुवै टोली अथवा दुई मध्य एक भने प्लेअफ पुग्ने पक्का भइसकेको […]

August 7, 2019

धोनी र रसेलभन्दा पारस अगाडि!

एजेन्सी – नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) टि२० वरियतामा ठूलो छलाङ मारेका छन् । नयाँ वरियाता अनुसार अलराउन्डरतर्फ पारस २५ औं स्थानमा उक्लिएका छन् । यो हालसम्मकै उच्च उपलब्धि समेत हो । यसअघि पारस ३९ औं स्थानमा थिए । पारसले एकै पटक १४ स्थान फड्को मारेका हुन् । पारसले […]

August 7, 2019

सोमपाल सम्मिलित हक्स प्लेअफ नजिक

एजेन्सी – ग्लोबल टि२० क्यानडामा दोस्रो राउण्डको खेलमा नेपाली तीव्र गतिका बलर सोमपाल कामी सम्मिलित विनिपेग हक्स प्लेअफको नजिक पुगेको छ । मंगलबार भान्कुभर नाइट्ससँगको खेल वर्षाको कारण रद्द भएसँगै दुवै टोलीले १-१ अंक बाँडे । हक्सको प्लेअफ सम्भावना यस नतिजाले लगभग पक्का बनेको छ । नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित टोरन्टो नेसनल्स र […]

August 7, 2019

वेस्ट इन्डिजमाथि भारतको क्लिनस्वीप!

एजेन्सी – पाहुना टोली भारतले वेस्ट इन्डिजसँगको ३ खेलको टि२० सिरिज क्लिनस्वीप गरेको छ । मंगलबार राती तेस्रो खेलमा घरेलु टोली वेस्ट इन्डिजलाई ७ विकेटले पराजित गर्दै भारतले सिरिज ३-० ले जितेको हो । १ सय ४७ रनको विजयी लक्ष्य पछ्याएको भारतले पाँच बल अगाडी नै ३ विकेटको क्षतिमा पुरा गर्यो । भारतको जितमा युवा […]

August 6, 2019

जिम्बावेले विश्वकप छनोट खेल्न नपाउने!

एजेन्सी – अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले जिम्बावेलाई यूएईमा हुने ग्लोबल छनोट खेल्न नदिने भएको छ । जिम्बावे क्रिकेट बोर्डलाई यसै महिना आईसीसीले अत्याधिक सरकारी हस्तक्षेप भएको भन्दै निलम्बन गरेको थियो । निलम्बन पश्चात जिम्बावेका खेलाडी नि:शुल्क खेल्ने भनेपनि आईसीसीले नदिने बताएको हो । जिम्बाको स्थानमा नाजेरियालाई ग्लोबल छनोटमा मौका दिने भएको छ । नाइजेरियाले […]

August 6, 2019

टेस्ट वरीयतामा स्मिथको सुधार

एजेन्सी – अष्ट्रेलियाका पूर्व कप्तान स्टिभ स्मिथले अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को टेष्ट वरीयतामा सुधार गरेका छन् । मंगलबार नयाँ वरीयतामा स्मिथ १ स्थान सुधार गर्दै तेस्रो स्थानमा उक्लिएका छन् । भारतीय कप्तान विराट कोहली शीर्ष र न्युजिल्यान्डका कप्तान केन विलियमसन दोस्रो स्थानमा यथावत छन् । कोहलीको ९ सय २२ तथा विलियमसनको ९ सय १३ […]

August 6, 2019

नाइट्ससँग खेल्दै सोमपालको हक्स

एजेन्सी – ग्लोबल टि२० क्यानडामा दोस्रो राउण्डको खेलमा नेपाली तीव्र गतिका बलर सोमपाल कामी सम्मिलित विनिपेग हक्सले भान्कुभर नाइट्स सँग खेल्दै छ । खेल भोली बिहान २ : १५ पछि सुरु हुनेछ । यसअघि सोमपालले एडमन्टन रोयल्सविरुद्ध डेब्यू गर्दै खराब प्रर्दशन गरेका थिए । सोमपालले ५ बलमा १ रन मात्रै बनाउन सके । बलिङतर्फ पनि […]

August 6, 2019

एसीसीको स्वीकृति नआउँदा यू-१९ प्रशिक्षण सुरु भएन!

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) को निलम्बनले नेपाली क्रिकेट अभिभावकविहिन छ । जसको ठूलो असर नेपाली क्रिकेटमा परेको देखिन्छ । क्यान नहुँदा प्रतियोगिताको तयारीको लागि प्रशिक्षणमा नै समस्या आइरहेको अवस्थामा नेपाली यू१९ टोली फेरीपनि चपेटामा परेको छ । अर्को महिना श्रीलंकामा हुने यू-१९ एसिया कपमा भारत सहित टेस्ट राष्ट्रको सामना गर्नुपर्ने नेपालले […]

August 5, 2019

स्टेनद्वारा सन्न्यासको घोषणा

एजेन्सी – दक्षिण अफ्रिकामा तीब्र गतिका बलर डेल स्टेनले टेष्ट क्रिकेटबाट सन्न्यासको घोषणा गरेका छन् । ३६ वर्षिय स्टेनले सोमवार टेष्ट क्रिकेटबाट सन्न्यास लिएको जनाएका हुन् । सिमित ओभरको खेललाई भने स्टेनले निरन्तरता दिने छन् । करिअरको अधिकांश समय स्टेनले चोटसँग जुधिरहन पर्यो । यसै महिना इंग्ल्यान्डमा सम्पन्न एक दिवसिय विश्वकपबाट पनि अन्तिम समयमा चोटका […]

Success

Thank you for your time.