default_image

क्रिकेट

April 13, 2019

गेल शतकबाट चुक्दा बेंगलोरलाई विशाल लक्ष्य

एजेन्सी – ओपनर क्रिस गेल शतक बनाउन चुक्दा इन्डियन प्रिमियर लिग(आईपीएल) को २८ औं खेलमा किंग्स इलाभेन पन्जावले रोयल च्यालेन्जर्स बेंगलोरलाई १ सय ७४ रनको लक्ष्य दिएको छ । घरेलु मैदान मोहालीमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पन्जावले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ७३ रन बनायो । पन्जावलाई बलियो अवस्थामा पुर्याउन […]

April 13, 2019

बटलरको विष्फोटक ब्याटिङमा राजस्थानको जित

एजेन्सी – ओपनर जस बटलरले आक्रमक अर्धशतक प्रहार गरेपछि इन्डियन प्रिमियर लिग (आईपीएल) को २७ औं खेलमा राजस्थान रोयल्सले मुम्बई इन्डियन्सलाई ४ विकेटले हराएको छ । यो राजस्थानको दोस्रो जित हो । १ सय ८८ रनको विजयी लक्ष्य पछ्याएको राजस्थानले ३ बल अगाडी ६ विकेटको क्षतिमा पुरा गर्यो । राजस्थानको जितमा ओपनर बटलरले मात्र ४३ […]

April 13, 2019

मातृभूमि कप : भारीको घातक बलिङमा पारसको टोली पराजित

काठमाडौं (हाम्रो खेलकुद) – धुर्मुस-सुन्तली फाउन्डेसनद्धारा निमार्णधीन गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निमार्ण सहयोगार्थ आयोजना गरिएको मैत्रीपूर्ण क्रिकेट मातृभूमि कप आज काठमाडौंमा सम्पन्न भएको छ । मैत्रीपूर्ण क्रिकेटमा राष्ट्रिय टिमका कप्तान पारस खड्का रहेको टिम ‘ए’ लाई ज्ञानेन्द्र मल्ल कप्तान रहेको टिम ‘बी’ ले २४ रनले पराजित गरेको छ । टियू क्रिकेट मैदानमा पहिला ब्याटिङ […]

April 13, 2019

डी ककको अर्धशतकमा मुम्बईको बलियो लक्ष्य

एजेन्सी – ओपनर क्विन्टन डी ककले सानदार अर्धशतक प्रहार गरेपछि इन्डियन प्रिमियर लिग (आईपीएल) को २७ औं खेलमा मुम्बई इन्डियन्सले राजस्थान रोयल्सलाई १ सय ८८ रनको विशाल लक्ष्य दिएको छ । घरेलु मैदान वानखेडेमा टस हारेर पहिला ब्याटिङ थालेको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ८७ रन बनायो । मुम्बईका लागि ओेपनर […]

April 13, 2019

क्रिकेटको लागि ऐतिहासिक वर्ष : फर्केर हेर्दा २०७५

भुपेन्द्र जिसी, काठमाडौं नेपाली क्रिकेटको लागि वि.सं. २०७५ ऐतिहासिक र कीर्तिमानले भरिपूर्ण रहयो । यो वर्ष नेपाली क्रिकेटमा धेरै सफलता, थोरै असफलता र केहि निराशा रह्यो । एमसीसी र नेदरल्यान्डसँग त्रिकोणात्मक टी ट्वान्टी सिरिज खेल्दै २०७५ वर्षको सुरुवात गरेको नेपालले गत माघमा यूएईसँग समान टी ट्वान्टी र वान डे सिरिज जित्दै यो वर्ष समाप्त गर्यो […]

April 13, 2019

नेपाल यूएईसँग १ रनले पराजित

काठमाडौं (हाम्रो खेलकुद) – आईसीसी यू-१९ विश्वकप छनोटअन्तर्गत एसिया क्षेत्रको दोस्रो खेलमा नेपाल यूएईसँग डकवर्थ लेविस मेथडका आधारमा १ रनले पराजित भएको छ । यस पराजयले नेपालको विश्वकपमा छनोट हुने लक्ष्यमा ठूलो धक्का पुगेको छ । नेपालले प्रस्तुत गरेको २ सय ४८ रनको लक्ष्य पछ्याउने क्रममा यूएई ३० अोभरमा ३ विकेटको क्षतिमा १ सय २२ […]

April 13, 2019

भीम र हरिको अर्धशतकमा यूएईलाई ठूलो लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – मध्यक्रमका ब्याट्सम्यान भीम सार्की र हरिबहादुर चौहानको अर्धशतकमा नेपालले आईसीसी यू-१९ विश्वकप छनोटको दोस्रो खेलमा यूएईलाई जितका लागि २ सय ४८ रनको लक्ष्य प्रस्तुत गरेको छ । मलेसियाको क्वालालाम्पुरमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ५० ओभरमा अलआउट हुँदै २ सय ४७ रन बनायो । एक समय ११५-५ को स्थितिमा […]

April 13, 2019

कप्तान पारसले पनि टिकट काटे

काठमाडौं (हाम्रो खेलकुद) – धुर्मुस सुन्तली फाउन्डेसनले प्रदेश ३ को चितवनमा निर्माण गर्न लागेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदानको निर्माणको लागि आयोजना गर्न लागेको मातृभुमि कप टी–२० क्रिकेट प्रतियोगिताको कीर्तिपुरस्थित टीयू मैदानमा सुरु भएको छ । च्यारिटी खेलमा सहभागी हुन नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले पनि टिकट काटेर मैदान छिरेका छन् । उनले […]

April 13, 2019

नेपालको खराब सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – आईसीसी यू १९ विश्वकप एक दिवसिय एसिया छनोट अन्तर्गत चौथो खेलमा नेपाल र यूएईबीचको खेल जारी छ । मलेसियाको क्वालालाम्पुरमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले २५ ओभरमा ४ विकेटको गुमाउँदै १ सय १३ रन बनाएको छ । नेपालका लागि ओपनर रित गौतमले ७० बलमा ३ चौका सहित ४२ रनमा […]

April 13, 2019

नेपाल यूएईविरुद्ध पहिलो ब्याटिङमा

काठमाडौं (हाम्रो खेलकुद) – आईसीसी यू १९ विश्वकप एक दिवसिय एसिया छनोट अन्तर्गत नेपालले दोस्रो खेलमा आज यूएईसँग खेल्दै छ । मलेसियाको क्वालालाम्पुरमा हुने खेलमा नेपालले टस हारेर पहिला ब्याटिङको निम्तो पाएको छ । जारी प्रतियोगितामा नेपालको प्रमुख प्रतिस्पर्धी मानिएको यूएईलाई हराउन सके अर्को वर्ष दक्षिण अफ्रिकामा हुने यू १९ विश्वकप क्रिकेटमा छनोटको हुने नेपालको […]

Success

Thank you for your time.