default_image

क्रिकेट

April 15, 2019

विश्वकप खेल्ने अष्ट्रेलिया टोली घोषणा

एजेन्सी – अष्ट्रेलियाले आगमी मे ३० देखी जुलाई १४ सम्म इंग्ल्यान्ड र वेल्समा संयुक्त रुपमा आयोजना हुन लागेको एक दिवसिय विश्वकपको लागि आफ्नो १५ सदस्य टोली घोषणा गरेको छ । आरोन फिन्चको कप्तानीमा घोषित १५ सदस्य टोलीमा बल टेम्परिङ काण्डका कारण एक वर्षे प्रतिबन्धमा परेको डेविड वार्नर र स्टिभ स्मिथलाई समेटिएको छ । यसक्रममा एस्टन […]

rabada

April 15, 2019

हैदरावादको नाटकीय हारसँगै दिल्ली दोस्रो स्थानमा

एजेन्सी – इन्डियन प्रिमियर लिग(आईपीएल) मा दिल्ली क्यापिटल्स अंक तालिकामा दोस्रो स्थानमा उक्लिएको छ । दिल्लीले लगातार दोस्रो खेलमा सन्दीपलाई विश्राम दिएको हो। आईतबार राती सम्पन्न प्रतियोगिताको ३० औं खेलमा सनराईजर्स हैदरावादलाई ३९ रनले पराजित गर्दै दिल्ली दोस्रो स्थानमा उक्लिएको हो । १ सय ५६ रनको लक्ष्य पक्ष्याएको हैदरावाद १८.५ ओभरमा सबै विकेट गुमाएपछि १ […]

April 14, 2019

दिल्लीको मध्यम योगफल

एजेन्सी – इन्डियन प्रिमियर लिग(आईपीएल) को ३० औं खेलमा दिल्ली क्यापिटल्सले सनराईजर्स हैदरावादलाई १ सय ५६ रनको मध्यम लक्ष्य दिएको छ । हैदरावादको घरेलु मैदान राजिभ गान्धी इन्टरनेशनल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको दिल्लीले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ५५ रन बनाउन सक्यो । दिल्लीका लागि कप्तान श्रेयस ऐरले ४५ […]

April 14, 2019

कप्तान कोहलीलाई कारवाही

एजेन्सी – रोयल च्यालेन्जर्स बेंगलोरका कप्तान विराट कोहली कारवाहीमा परेका छन् । शनिबार राती सम्पन्न पन्जावसँगको खेलमा सुस्त गति (स्लो ओभर) मा बलिङ गरेको भन्दै आईपीएल आयोजकले कोहलीलाई भारतीय १२ लाख रुपैयाँ जरिवाना गरेको छ । नियम अनुसार टी ट्वान्टी खेलमा एक इनिङ्समा ७५ मिनेटमा सक्नुपर्छ । ७५ मिनेट भन्दा बढी लगाएको खण्डमा जरिवाना तिर्नुपर्ने […]

April 14, 2019

रैना र ताहिर चम्कँदा चेन्नई विजयी

एजेन्सी – बलिङमा इमरान ताहिर र ब्याटिङमा सुरेश रैना चम्केपछि इन्डियन प्रिमियर लिग(आईपीएल) को २९ खेलमा चेन्नई सुपर किंग्सले कोलकता नाइट राइडर्सलाई ५ विकेटले हराएको छ । कोलकाताको घरेलु मैदानमा १ सय ६२ रनको लक्ष्य पछ्याएको चेन्नईले १९.४ ओभरमा ५ विकेटको क्षतिमा पुरा गर्यो । चेन्नईको जितमा नायक बनेका रैनाले ४२ बलमा ७ चौका र […]

April 14, 2019

सन्दीप आजको खेलमा पनि बेन्चमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली स्पिनर सन्दीप लामिछालाई दिल्ली क्यापिटल्सले सनराइजर्स हैदरावादविरुद्धको खेलमा बेन्चमा राखेको छ । हैदरावादको घरेलु मैदान राजीव गान्धी इन्टरनेशनल स्टेडियममा दिल्लीले टस हारेर पहिला ब्याटिङको निम्तो पाएको छ । हैदरावादले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएको छ । दिल्लीका कप्तान श्रेयस ऐरले बुझाएको प्लेईङ ११ को सुचिमा सन्दीपको नाम अटाएको […]

April 14, 2019

२०७५ मा नेपाली क्रिकेटमा ५ उत्कृष्ट क्षण

भुपेन्द्र जिसी, काठमाडौं नेपाली क्रिकेटका लागि वि.सं २०७५ ऐतिहासिक र कीर्तिमानी रह्यो । यो वर्ष नेपाली क्रिकेटमा धेरै सफलता र थोरै असफलता रहे । एमसीसी, नेदरल्यान्डसँग लड्समा त्रिकोणात्मक टी ट्वान्टी सिरिज खेल्दै २०७५ वर्षको सुरुवात गरेको नेपालले गत माघमा यूएईसँग समान तीन टी ट्वान्टी र वान डे सिरिज खेल्दै यो वर्ष समाप्त गर्यो । नेपालले […]

April 14, 2019

हैदरावादको सामना गर्दै दिल्ली क्यापिटल्स

एजेन्सी – इन्डियन प्रिमियर लिग (आईपीएल) मा आज दुई खेल हुँदै छन् । पहिलो खेलमा चेन्नई सुपर किंग्स र कोलकता नाइट राइडर्स तथा दोस्रोमा दिल्ली क्यापिटल्स र सनराइजर्स हैदरावादबीच प्रतिस्प्रर्धा हुने छ । पहिलो खेल नेपाली समय अनुसार दिउँसो ४:१५ देखि कोलकताको घरेलु मैदान इडेन गार्डेनमा चल्ने छ अंक तालिकामा चेन्नई पहिलो र कोलकता नाइट […]

April 14, 2019

नेपालले यूएईसँग हार्नुको प्रमुख ३ कारण

काठमाडौं (हाम्रो खेलकुद) – आईसीसी यू-१९ विश्वकप छनोटअन्तर्गत एसिया क्षेत्रको दोस्रो खेलमा शनिबार नेपाल यूएईसँग डकवर्थ लेविस मेथडका आधारमा १ रनले पराजित भएको छ । यस पराजयले नेपालको विश्वकपमा छनोट हुने लक्ष्यमा ठूलो धक्का पुगेको छ । नेपालले प्रस्तुत गरेको २ सय ४८ रनको लक्ष्य पछ्याउने क्रममा यूएई ३० ओभरमा ३ विकेटको क्षतिमा १ सय […]

April 14, 2019

कोहली र डी भिलियर्स चम्कँदा बेंगलोरको पहिलो जित

एजेन्सी – रोयल च्यालेनजर्स बंगलोरले इन्डियन प्रिमियर लिग(आईपीएल) मा पहिलो जित निकालेको छ । शनिबार राती सम्पन २८ औं खेलमा किंग्स इलाभेन पन्जावलाई ८ विकेटले पराजित गर्दै बेंगलोरले पहिलो जित हात पारेको हो । यस अघि बेंगलोर सुरुवाती ६ वटै खेलमा पराजित भएको थियो । १ सय ७४ रनको लक्ष्य पछ्पाएको बेंगालेरले ४ बल अगाडीनै […]

Success

Thank you for your time.