August 26, 2024
एजेन्सी – वेस्ट इन्डिजले दक्षिण अफ्रिकाविरुद्धको टि ट्वान्टी आई सिरिज एक खेल अघि नै जितेको छ। ब्रायन लारा क्रिकेट स्टेडियम ट्रिनिडाडमा सोमवार भएको दोस्रो खेलमा घरेलु टोली ३० रनले विजयी भएको हो । यो जितसँगै वेस्ट इन्डिजले ३ खेलको सिरिजमा २-० अग्रता बनाएको छ । वेस्ट इन्डिजले दिएको १ सय ८० रनको लक्ष्य पछ्याएको दक्षिण […]
August 25, 2024
एजेन्सी – बंगलादेशले पाकिस्तानमाथि टेस्ट क्रिकेटमा एतिहासिक जित दर्ता गरेको छ । पाकिस्तानको रावलपिन्डी क्रिकेट स्टेडियममा पाहुना टोलीले पहिलो टेस्ट १० विकेटले आइतवार जितेको छ। बंगलादेशले पाकिस्तान टेस्ट क्रिकेटमा हराएको यो पहिलो पटक हो । यसअघि १३ खेल खेल्दा पाकिस्तान १२ मा विजयी हुँदा १ खेल बराबरीमा सकियो थियो । पाकिस्तानले दिएको ३० रनको झिनो […]
August 25, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग(एनपिएल) को फ्रेन्चाइज खरिदका लागि १६ वटा व्यापारिक घरानाले आवेदन दिएका छन् । नेपाल क्रिकेट संघ(क्यान) का प्रवक्ता छुम्बी लामाका अनुसार फ्रेन्चाइजका लागि १६ वटा आवेदन परेको छ । ‘१६ वटा घरानाको आवेदन हामी माझ आईपुगेको छ । टिम मालिक छनोट गरेर एनपिएल समितीले बोर्ड समक्ष पेश गर्नेछ ,’ […]
August 25, 2024
एजेन्सी – पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी) ले संयुक्त अरब इमिरेट्स (युएई) मा आयोजना हुने महिला टि ट्वान्टी विश्वकपका लागि १५ सदस्यीय टोलीको घोषणा गरेको छ । पिसिबीले कप्तानमा फातिमा सनालाई नियुक्त गरेको छ । उनले अलराउण्डर निदा डारको स्थान लिएकी हुन् । २२ वर्षीया फातिमाले टि ट्वान्टी आई तथा आइसिसीको प्रतियोगितामा पहिलो पटक कप्तान गर्दैछिन् […]
August 25, 2024
एजेन्सी – नेदरल्यान्ड्समा भईरहेको त्रिकोणत्मक टि ट्वान्टी आई सिरिजमा अमेरिका र क्यानडाबीचको खेल बर्षाका कारण रद्द भएको छ । क्यानडाले १ सय ७० रनको लक्ष्य दिए पनि दोस्रो इनिङ वर्षाका कारण हुन नसके पछि खेल रद्द भएको हो । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको क्यानडाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ६९ […]
August 25, 2024
एजेन्सी – तीन खेलको टेस्ट सिरिजका लागि इंग्ल्यान्ड भ्रमणमा रहेको श्रीलंका पहिलो टेस्टमा घरेलु टोलीसँग पराजित भएको छ । ओल्ड ट्राफोर्डमा भएको खेलमा इंग्ल्यान्डले ५ विकेटको जित दर्ता गरेको हो । श्रीलंकाले दिएको २ सय ५ रनको लक्ष्य घरेलु टोलीले ५ विकेट गुमाएर पूरा गर्यो । घरेलु टोलीको जितमा जो रुटले नट आउट रहँदै सर्वाधिक […]
August 24, 2024
एजेन्सी – दुई खेलको टेस्ट सिरिजका लागि पाकिस्तान भ्रमणमा रहेको बंगलादेशले पहिलो इनिङमा सामान्य अग्रता बनाएको छ । पाकिस्तानको रावलपिन्डी क्रिकेट स्टेडियममा पाहुना टोली ५ सय ६५ रनमा अल आउट भयो । पहिलो इनिङमा बंगालादेशले १ सय १७ रनको अग्रता बनाएको थियो । टोलीका मुस्फिकुर रहिमले १ सय ९१ रनको शतकीय पारी खेले । ओपनर […]
August 24, 2024
एजेन्सी – बंगलादेशका क्रिकेटर शकिब अल हसनविरुद्ध हत्या आरोपको मुद्धा दर्ता भएको छ । ढाकाको अदबोर प्रहरी चौकीका एक अधिकारीका अनुसार बंगलादेशमा अगस्टको सुरुमा भएको प्रदर्शनका क्रममा भएको हत्याको आरोपमा शकिब सहित १ सय ४७ जनाविरुद्ध मुद्दा दायर गरिएको छ । बंगलादेशका सबैभन्दा चर्चित क्रिकेटरका साथै शकिब अवामी लिगबाट निर्वाचित सांसद पनि हुन् । प्रदर्शनको […]
August 24, 2024
एजेन्सी – तीन खेलको टेस्ट सिरिजका लागि इङ्ल्यान्ड भ्रमणमा रहेको श्रीलंकाले घरेलु टोलीविरुद्ध दोस्रो इनिङमा सामान्य अग्रता लिएको छ । पाहुना टोलीले तेस्रो दिनको खेल सकिदा ६ विकेट गुमाएर २ सय ४ रन जोडेको छ । तेस्रो दिन शुक्रवारको खेल समाप्तीमा श्रीलंकाले ८२ रनको अग्रता लिएको छ । टोलीका कमिन्डु मेन्डिस ५६ तथा दिनेश चण्डिमल […]
August 24, 2024
एजेन्सी – घरेलु टोलीले नेदरल्यान्ड्समा त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा विजयी सुरुवात गरेको छ। स्पोर्टपार्क मार्सचलकरवेर्ड, यूट्रेक्टमा शुक्रवार भएको खेलमा नेदरल्यान्ड्सले क्यानडा माथि ५ विकेटको जित निकालेको छ । सिरिजमा अर्को टोली अमेरिका छ। क्यानडाले दिएको १ सय ५३ रनको मध्यम लक्ष्य नेदरल्यान्ड्सले १६.१ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । नेदरल्यान्ड्सका लागि माइकल लेभिट […]