default_image

क्रिकेट

October 20, 2019

पारसको राजीनामाबारे क्यान अझै अनिर्णित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) को पहिलो बैठक काठमाडौंमा सम्पन्न भएको छ । आइतबार भएको विषयमा केहि निर्णय गर्दै सम्पन्न भएको हो । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले २०७३ मा लगाएको प्रतिबन्ध ससर्त रुपमा गत असोज २६ मा फुकुवा गरेको थियो । क्यानले निलम्बन फुकुवा गरेको २४ घण्टा वित्न नपाउँदै नेपाली क्रिकेट […]

October 20, 2019

अपराजित चितवन डब्लूसिएलको फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – चितवन टाइगर्स वुमन्स च्याम्यिन्स लिग टि२० क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । शनिवार विराटनगर टाइटन्सलाई ५३ रनले पराजित गर्दै चितवन शीर्ष स्थानमा रहँदै फाइनलमा पुगेको हो । चितवनले समुह चरणका चारै खेलमा जित निकाल्दै अपराजित रहि स्वत फाइनलमा स्थान बनाएको हो । १ सय २३ रनको विजयी लक्ष्य पछ्याएको विराटनगर […]

October 20, 2019

विराटनगरलाई चितवनको मध्यम लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – वुमन्स च्याम्पियन्स लिग टि२० क्रिकेट प्रतियोगिता अन्तर्गत शनिवारको दोस्रो खेलमा चितवन राइनोजले विराटनगर टाइटन्सलाई १ सय २३ रनको मध्यम लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको चितवनले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय २२ रन बनायो ।ओपनर कञ्चन श्रेष्ठ ३४ रनको योगदान दिइन् । […]

October 20, 2019

रुविनाको उत्कृष्ट प्रर्दशनसँगै काठमाडौं प्लेअफमा

काठमाडौं (हाम्रो खेलकुद) – कप्तान रुविना क्षेत्री बेलवासीले आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिदै अविजित अर्धशतक प्रहार गरेपछि क्याट क्विन्स काठमाडौं वुमन्स च्याम्पियन्स लिग टि२० प्रतियोगिताको क्वालिफायरमा प्रवेश गरेको छ । काठमाडौंले ललितपुर फाल्कोन्सलाई ८ विकेटले पराजित गर्दै क्वालिफायरमा स्थान पक्का गरेको हो । लगातार तेस्रो हारसँगै ललितपुर फाल्कोन्स समुह चरणबाटै बाहिरिएको छ । १ सय […]

October 20, 2019

क्वालिफायरमा स्थान बनाउन काठमाडौंलाई सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – वुमन्स च्याम्पियन्स लिग टि२० क्रिकेट प्रतियोगिता अन्तर्गत आइतबारको पहिलो खेलमा ललितपुर फाल्कोन्सले क्याट क्विन्स काठमाडौंलाई १ सय ७ रनको लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको ललितपुरले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ६ रन बनायो । लतिपुरका लागि ओपनर रोशनी बोहराले […]

October 19, 2019

एमसीसी क्रिकेट टोली कात्तिक तेस्रो साता नेपाल आउने

काठमाडौं (हाम्रो खेलकुद) – मेरिलिबोन क्रिकेट क्लब(एमसीसी) नेपाली क्रिकेट टोलीसँग सिरिज खेल्न कात्तिक तेस्रो सात नेपाल आउने भएको छ । एमसीसीले नेपालसँग थ्री डे, तीन टि२० र एक दिवसिय सिरिज खेल्ने छ । तर कुन खेल कहिले खेल्ने भने अझैं तय भई सकेको छैन । नेपाली क्रिकेट टोलीका टेक्निकल म्यानेजर रमन शिवाकोटीका अनुसार एमसीसीको टोली […]

October 19, 2019

रोहितको शतकमा भारतको बलियो योगफलतर्फ

एजेन्सी – ओपनर रोहित शर्माले शतक प्रहार गरेपछि दक्षिण अफ्रिकासँगको तेस्रो तथा अन्तिम टेष्टमा भारत बलियो योगफलतर्फ अघि बढेको छ । राँचीमा टस जितेर ब्याटिङ थालेको भारतले पहिलो दिनको खेल सकिदा ५८ ओभरमा ३ विकेट गुमाउँदै २२४-३ को अवस्थामा छ । भारतका ओपनर रोहित शर्मा १ सय ६४ बलमा १४ चौका र ४ छक्का सहित […]

October 19, 2019

काठमाडौंको जितमा रोमाको अर्धशतक

काठमाडौं (हाम्रो खेलकुद) – क्याट क्विन्स काठमाडौंले वुमन्स च्याम्यिन्स लिग क्रिकेट टि२० प्रतियोगिता दोस्रो जित निकालेको छ । शनिवार विराटनगर टाइटन्सलाई ५२ रनले पराजित गर्दै अघिल्लो चरणको संभावना बलियो बनाएको छ । काठमाडौंले प्रस्तुत गरेको १ सय ४० रनको लक्ष्य पछ्याएको विराटनगरले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै ८७ रन मात्र बनाउन सक्यो । विराटनगको […]

October 19, 2019

रोमाको अर्ध शतकमा काठमाडौंको बलियो योगफल

काठमाडौं(हाम्रो खेलकुद) – वुमन्स च्याम्यिन्स लिग टि२० क्रिकेट प्रतियोगिता अन्तर्गत शनिवारको दोस्रो खेलमा क्याट क्विन्स काठमाडौंले विराटनगर टाइटन्सलाई १ सय ४० रनको लक्ष्य दिएको छ । टस हारेर ब्याटिङ थालेको काठमाडौंले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै १ सय ३९ रन बनायो । काठमाडौंको लागि रोमा थापा ५३ रनमा अविजित रहिन् । रोमाले ५१ बलमा […]

October 19, 2019

लगातार तेस्रो जित निकाल्दै चितवन क्वालिफायरमा

काठमाडौं (हाम्रो खेलकुद) – चितवन राइनोज वुमन्स च्याम्पियन्स लिग (डब्लुसिएल) टि२० क्रिकेट प्रतियोगिताको क्वालिफायरमा प्रवेश गरेको छ । शनिवार पोखरा पल्टनलाई ७ विकेटले पराजित गर्दै एक खेल अगावै शीर्ष स्थानमा रहँदै चितवन क्वालिफायरमा प्रवेश गर्ने पहिलो टोली बनेको हो । १ सय २८ रनको लक्ष्य पछ्याएको चितवनले १८ ओभरमा ३ विकेट गुमाउँदै पुरा गर्यो । […]

Success

Thank you for your time.