October 27, 2019
एजेन्सी – ओपनर डेविड वार्नरको शतक,ग्लेन म्याक्सवेल र आरोन फिन्चले अर्ध शतक प्रहार गरेपछि अष्ट्रेलियाले पहिलो टि ट्वान्टी खेलमा श्रीलंकालाई २ सय ३४ रनको विशाल लक्ष्य दिएको छ । टस हारेर ब्याटिङको निम्तो पाएको अष्ट्रेलियाले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै २ सय ३३ रन बनायो । अष्ट्रेलियाका लागि ओपनर डेविड वार्नरले अविजित शतकीय योगदान […]
October 26, 2019
काठमाडौं (हाम्रोखेलकुद) – वुमन्स च्याम्पियन्स लिग (डब्लूसिएल) को उपाधि चितवन राइनोजले जितेको छ । विहीबार फाइनलमा क्याट क्विन्स काठमाडौंलाई ४५ रनले पराजित गर्दै चितवन च्याम्पियन बनेको हो । डब्लूसिएलमा क्याट क्विन्स काठमाडौंले पोखरा पल्टनविरुद्ध बनाएको १ सय ५२ रन प्रतियोगिताको उच्च योगफल रह्यो । चितवनविरुद्ध ललितपुर ४६ रनमा अल आउट हुन पुगेको थियो । जुन […]
October 26, 2019
भरतपुर (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान लेखबहादुर (एलबी) क्षेत्री भरतपुरमा सम्मानित भएका छन् । नेपाल क्रिकेट सपोर्टर्स सोसाइटी चितवन शाखाले उनलाई शनिबार सम्मान गरेको हो । भरतपुरमा आयोजित कार्यक्रममा सोसाइटीका अध्यक्ष दिनेश नाइसा र नेपाल खेलकुद पत्रकार मञ्च चितवनका अध्यक्ष विनोदबाबु रिजालले उनलाई खादा र सम्मानपत्र प्रदान गरे । नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय […]
October 25, 2019
भूपेन्द्र जी.सी, काठमाडौं सुमन खतिवडा नेपाली क्रिकेटमा अघिल्लो सातासम्म निकै कमले सुनेको नाम थियो । चितवन राइनोजले वुमन्स च्याम्पियन्स लिग (डब्लूसीएल) उपाधि जित्दा फाइनलको प्लेयर अफ द म्याच भएकी सुमनले प्रतियोगिताभर नै उत्कृष्ट प्रदर्शन गरिन् । उनको प्रदर्शन त लोभलाग्दो थियो नै, खेल्ने शैलीले पनि दर्शकहरुको मन जितेको छ । २० वर्षीय सुमनले राष्ट्रिय स्तरको […]
October 24, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तानीबाट राजीनाको घोषणा गरेका पारस खड्काले अर्को महिना संयुक्त अबर इमिरेट्स (युएई) मा आयोजना हुने टि टेन लिग खेल्ने भएका छन् । पारस अबुधाबी टिमबाट खेल्ने टोलीले आफ्नो ट्विटरमार्फत जानकारी दिएको छ । टि टेनका लागि गत साता नै ड्राफ्ट सम्पन्न भएको थियो । पारसको नाम भने […]
October 24, 2019
एजेन्सी – भारतले बंगलादेशसँग हुने तीन टि ट्वान्टी सिरिजको लागि ओपनर रोहित शर्माको कप्तानीमा टोली घोषणा गरेको छ । बिहीबार भारतीय क्रिकेट कन्ट्रोल बोर्ड(बीसीसीआई) ले घोषणा टोलीमा नियमीत कप्तान विराट कोहली टोलीमा छैनन् । कोहलीलाई विश्राम दिएको जनाईएको छ । विकेटकिपर सन्जु स्यामसनले ४ वर्षपछि पुनारागमन गरेका छन् । ऋषभ पन्तको विकल्पको रुपमा हेरिएका सन्जुले […]
October 24, 2019
काठमाडौं (हाम्रो खेलुकद) – वीरगञ्ज प्रिमियर लिग (विपिएल) टि ट्वान्टी क्रिकेट प्रतियोगिता अर्को महिना आयोजना हुने भएको छ । विरगञ्जको नारायणी क्रिकेट मैदानमा मंसिर १४ देखि २१ सम्म सञ्चालन हुने आयोजक युनाइटेड क्रिकेट क्लबले जनाएको छ । यस अघि मंंसिर २८ देखी पुष ५ सम्म हुने भनिएपनि पोखरा प्रिमियर लिगको मिति परिवर्तन भएसँगै आफुहरुले पनि […]
October 24, 2019
चितवन (हाम्रो खेलकुद) – हाँस्य कलाकार तथा सामाजिक अभियन्ता धुर्मुस–सुन्तलीको फाउन्डेसनले बनाउने अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निमार्णकार्य सुरु भएको छ । बुधबार डीपीआर (विस्तृत परियोजना प्रतिवेदन) सार्वजनिक गरेको फाउन्डेसनले विहीबार देखीनै निमार्णकार्य सुरु गरेको जनाएको छ । सुरुमा मैदानमाको भाग समाउने कार्य हुने छ । कमलको फुलसँगै नेपालीपन झल्कने गरि आधुनिक तवरको बन्ने रंगशालाको प्रवेश द्वारमा […]
October 24, 2019
काठमाडौं (हाम्रो खेलकुद) – क्याट क्विन्स काठमाडौंकी कप्तान रुविना क्षेत्री बेलवासी वुमन्स च्याम्पियन्स लिग (डब्लूसिएल) सर्वोत्कृष्ट खेलाडी घोषित भएकी छिन् । योसँगै रुविनाले टिभिएस १ सय २५ सिसिको स्कुटर सहित ५० हजार प्राप्त गरिन् । काठमाडौंकी कप्तानी रुविना क्षेत्री बेलवासीले प्रतियोगिता भर ६ खेलमा २ अर्ध शतक सहित कुल २ सय १४ रन बनाउनुको साथै […]
October 24, 2019
काठमाडौं (हाम्रो खेलकुद) – चितवन राइनोजले वुमन्स च्याम्पियन्स लिग(डब्लूसिएल) को उपाधि जितेको छ । विहीबार फाइनल खेलमा क्याट क्विन्स काठमाडौंलाई ४५ रनले पराजित गर्दै चितवनले उपाधि जितेको हो । चितवनले ७ लाख प्राप्त गर्दा उप विजेता काठमाडौंले ३ लाखमा चित्त बुझाएको छ । जितका लागि १ सय १३ रनको लक्ष्य पछ्याएको काठमाडौं २० ओभरमा अल […]