October 29, 2019
एजेन्सी – नेदरल्यान्ड्स अर्को वर्ष अष्ट्रेलियामा हुने टि ट्वान्टी विश्वकपको लागि छनोट भएको छ । पहिलो क्वालिफायरमा यूएईलाई ८ विकेटले हराउँदै नेदरल्यान्डले विश्वकपमा आफ्नो स्थान पक्का गरेको हो । नेदरल्यान्ड चौथो पटक टि ट्वान्टी विश्वकपमा पुगेको हो । यस अघि नेदरल्यान्ड सन् २००९,२०१४ र २०१६ मा टि ट्वान्टी विश्वकप खेलेको थियो । मंगलबार जितका लागि […]
October 29, 2019
एजेन्सी – बंगलादेशका स्टार अलराउन्डर तथा कप्तान सकीब अल हसनलाई अन्तराष्ट्रिय क्रिकेट खेल्न दुई वर्ष प्रतिबन्ध लागेको छ । सट्टेबाजको प्रस्तावबारे जानकारी नदिएर भ्रष्टाचार विरोधी संहिताको उंल्लघन गरेको आरोपमा अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) हसनलाई दुई वर्षसम्म प्रतिबन्ध लागाउने निर्णय गरेको हो । उनले सट्टेबाजले राखेको म्याच फिक्सिङको प्रस्ताव स्विकार नगरेपनि त्यसबारे जानकारी नगराउँदा कारवाही भोग्नुपरेको […]
October 29, 2019
काठमाडौं(हाम्रो खेलकुद) – चीनमा कार्तिक २५ देखि ३० सम्म (नोभेम्बर ११ देखि १६ ) हुने बी एण्ड आर यू१९ महिला प्रतियोगिताको लागि नेपाली टोली घोषणा भएको छ । मंगलबार डली भट्टको कप्तानीमा १८ सदस्यीय टोलीको घोषणा भएको हो । टोलीमा राष्ट्रिय टोलीबाट खेलिसकेकी डलीसँगै कविता कुँवर पनि टोलीमा रहेकी छिन् । वुमन्स च्याम्पियन्स लिगमा उदीयमान […]
October 29, 2019
काठमाडौं (हाम्रो खेलकुद) – मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) ले नेपाल भ्रमणका लागि १३ सदस्य टोली घोषणा गरेको छ । सोमबार घोषणा टोलीमा टेष्ट अनुभवीसँगै इंग्ल्यान्डबाट यू१९ र प्रथम श्रेणीको खेलको अनुभव बोकेका खेलाडीको बाहुल्यता छ । यसै साता देखी काठमाडौं र पोखरामा एमसीसीले नेपालको यू१९, सिनियर टोली,चिफ मिनिस्टर ११ गरेर टि ट्वान्टी,एक दिवसिय र प्रथम […]
October 28, 2019
एजेन्सी – अष्ट्रेलियाका तीब्र गतिका बलर मिचेल स्टार्क श्रीलंकासँगको तीन टि ट्वान्टी सिरिज अन्तर्गत दोस्रो खेलमा अनुपस्थित हुने भएका छन् । उनी अनुपस्थित हुनुको कारण चोट भने होइन । स्टार्क भाईको विवाहको कारण बुधबार हुने श्रीलंकासँगको दोस्रो टि ट्वान्टी खेलमा अनुपस्थित रहने क्रिकेट अष्ट्रेलियाले जनाएको छ । पहिलो टि ट्वान्टी खेलमा अष्ट्रेलियाले श्रीलंकालाई १ सय […]
October 28, 2019
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय क्रिकेट टोलीको कप्तानीबाट राजीनामाको घोषणा गरेको १४ दिनपछि पारस खड्काले नेपाल क्रिकेट संघ (क्यान) लाई औपचारिक जानकारी गराएका छन् । क्यानका सचिव अशोकनाथ प्याकुरेलले आइतबार इमेलमार्फत क्यानलाई कप्तान पदबाट राजीनामा दिएको बताए । गत कार्तिक ३ मा बसेको क्यानको बैठकले पारसलाई राजिनाबारे प्रष्ट पार्न पत्र पठाएको थियो । ‘ पारसले […]
October 28, 2019
एजेन्सी – टेष्ट टोली आयरल्यान्ड आगमी वर्ष अष्ट्रेलियामा हुने टि ट्वान्टी विश्वकपका लागि छनोट भएको छ । । समुह ‘बी’ मा ओमान र यूएईलाई नेट रन रेटले पछि पार्दै आयरल्यान्ड विश्वकपमा पुगेको हो । ओमान र यूएईको समान ८ अंक भएपनि नेट रन रेटका आधारमा आयरल्यान्ड शीर्ष स्थानमा रहँदै सोझैं विश्वकपमा पुगेको हो । आयरल्यान्डको […]
October 27, 2019
एजेन्सी – पप्पुवा न्युगिनी पहिलो पटक टि२० विश्वकपको लागि छनोट भएको छ । यूएईमा जारी आईसीसी टि ट्वान्टी ग्लोबल विश्वकप छनोटमा समुह ए बाट शीर्ष स्थानमा रहँदै आगमी वर्ष अष्ट्रेलियामा हुने टि ट्वान्टी विश्वकपको लागि स्थान बनाएको हो । पप्पुवा न्युगिनीले ६ खेलमा ५ मा जित र १ मा हारका साथ शीर्ष स्थानमा रहँदै विश्वकपमा […]
October 27, 2019
काठमाडौं (हाम्रो खेलकुद) – सगरमाथा क्रिकेट क्लब, मेलबर्नको आयोजनामा अष्ट्रेलियामा जारी रिचा स्मृति क्रिकेट प्रतियोगिताको तेस्रो आइतबार अन्तर्गत आजको खेलमा,रोयल राइनोज क्रिकेट क्लब,सगरमाथा क्रिकेट क्लब ए,हिमालयन क्रिकेट क्लब र गोर्खाली क्रिकेट क्लब विजयी भएका छन् । रोयल राइनोज क्रिकेट क्लब (आरआरसीसी) ले सगरमाथा क्रिकेट क्लब बी लाई ६० रनले हरायो । टस जितेर पहिला ब्याटिङ […]
October 27, 2019
एजेन्सी – श्रीलंकाले अष्ट्रेलियासँगको पहिलो टि ट्वान्टी खेलमा लज्जास्पद हार बेहोरेको छ । अष्ट्रेलियाले कीर्तिमानी जित हात पार्नेक्रममा श्रीलंकालाई १ सय ३४ रनको फराकिलो अन्तरले पराजित गरेको हो । यो अष्ट्रेलियाले रन अन्तरले टि२० आईमा हात पारेको सर्वाधिक ठूलो जित हो । जितका लागि २ सय ३४ रनको विशाल लक्ष्य पछ्याएको श्रीलंका २० ओभरमा ९ […]