August 28, 2024
एजेन्सी – दक्षिण अफ्रिकाविरुद्धको ३ खेलको टि ट्वान्टी सिरिजमा वेस्ट इन्डिजले क्लिन स्विप गरेको छ । दक्षिण अफ्रिकाविरुद्धको तेस्रो टि ट्वान्टी खेल मंगलवार घरेलु टोलीले जित्दै सिरिज ३-० ले जितेको हो । ब्रायन लारा क्रिकेट स्टेडियम ट्रिनिडाडमा भएको खेलमा घरेलु टोलीले ८ विकेटको सहज जित निकालेको हो । दक्षिण अफ्रिकाले १३ ओभरमा १ सय ९ […]
August 27, 2024
एजेन्सी – नेदरल्यान्ड्समा जारी त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा क्यानडामाथि अमेरिकाले जित हात पारेको छ । सिरिजको पाँचौ खेलमा मंगलवार अमेरिकाले क्यानडालाई २० रनले पराजित गरेको हो । अमेरिकाले दिएको १ सय ६९ रनको मध्यम लक्ष्य पछ्याएको क्यानडाले २० ओभरमा ७ विकेट गुमाएर १ सय ४८ रन मात्र बनायो । क्यानडाका लागि दिलप्रित बाज्वाले ४१ […]
August 27, 2024
एजेन्सी – भारतीय जय शाह अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को नयाँ अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् । शाहले वर्तमान अध्यक्ष ग्रेग बार्कलेको स्थानमा निर्विरोध निर्वाचित भएका हुन् । शाहले डिसेम्बर १ देखि अध्यक्षको कार्यकाल सुरु गर्ने छन् । ३५ वर्षीय शाह भारतीय क्रिकेट बोर्ड भारतीय क्रिकेट बोर्डका (बिसिसिआई) का समेत सचिव हुन् । शाह आइसिसीको […]
August 27, 2024
एजेन्सी – भारतले सन् २०२४ को महिला टि ट्वान्टी विश्वकपका लागि टोलीको घोषणा गरेको छ । यो वर्षको जुलाईमा भएको महिला टि ट्वान्टी एसिया कपको फाइनलमा स्थान बनाएको टोलीमा रहेका १५ मध्ये १३ खेलाडीले विश्वकप टोलीमा स्थान बनाएका छन् । एसिया कप टोलीमा रहेकि तनुजा कुवँर र उमा क्षेत्रीले विश्वकप टोलीमा समावेश छैनन् । भारतले […]
August 27, 2024
एजेन्सी – अफगानिस्तानका स्पिनर राशिद खान न्युजिल्यान्डविरुद्ध हुने एकमात्र टेस्टका लागि प्रारम्भिक २० सदस्यीय टोलीबाट बाहिर रहेका छन् । अफगानिस्तान क्रिकेट बोर्ड(एसिबी) ले बन्द प्रशिक्षणका लागि २८ अगस्टमा भारत प्रस्थान गर्ने २० सदस्यीय प्रारम्भिक टोलीको सोमवार घोषणा गरेको हो । टोलीमा राशिदको अनुपस्थितीबारेमा एसिबीले कुनै कारण उल्लेख गरिएको छैन । अफगानिस्तान र न्युजिल्यान्डबीच सेप्टेम्बर ९ […]
August 27, 2024
एजेन्सी – स्कटल्यान्ड र बंगलादेशबीच महिला टि ट्वान्टी विश्वकप २०२४ को पहिलो खेल हुने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद(आईसिसी) ले सोमवार जारी गरेको खेल तालिका अनुसार ३ अक्टोबरबाट युएईमा नवौं संस्करणको महिला टी ट्वान्टी विश्वकप सुरुवात हुदैछ । बंगलादेशमा सुरक्षाको कारण देखाउदै प्रतियोगिता युएई सारिएको थियो । प्रतियोगिता युएईमा आयोजना हुने भएसँगै नयाँ खेलतालिका […]
August 26, 2024
एजेन्सी – नेदरल्यान्ड्समा जारी त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा घरेलु टोली क्यानडासँग पराजित भएको छ । सिरिजको चौथो खेलमा सोमवार नेदरल्यान्ड्समाथि क्यानडाले ८ रनको रोमान्चक जित हात पारेको हो । क्यानडाले दिएको १ सय ३३ रनको सामान्य लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय २४ रन मात्र बनायो । नेदरल्यान्ड्सका लागि […]
August 26, 2024
एजेन्सी – अस्ट्रेलियाले न्युजिल्यान्डविरुद्धको टि ट्वान्टी आई सिरिज तथा महिला टि ट्वान्टी विश्वकपका लागि १५ सदस्यीय टोलीको घोषणा गरेको छ । क्रिकेट अस्ट्रेलियाले एलिसा हेलीको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको हो । अस्ट्रेलिया पछिल्लो ४ पटक च्याम्पियन हुँदा टोलीको कप्तानी गरेकि मेग ल्यानिङको स्थानमा हेलीले टोलीको कप्तानी गर्दैछिन् । ल्यानिङले गत वर्षको नोभेम्बरमा अन्तर्राष्ट्रिय […]
August 26, 2024
एजेन्सी – नेदरल्यान्ड्मा जारी रहेको त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजको तेस्रो खेलमा घरेलु टोलीले अमेरिकामाथि सानदार जित हात पारेको छ । नेदरल्यान्ड्सले आइतवार अमेरिकालाई १ सय २ रनलो फराकिलो अन्तरले हराएको हो । नेदरल्यान्ड्सले दिएको २ सय १८ रनको विशाल लक्ष्य पछ्याएको अमेरिका १५.४ ओभरमा १ सय १५ रन बनाउँदै अल आउट भयो । अमेरिकाका […]
August 26, 2024
एजेन्सी – वेस्ट इन्डिजले दक्षिण अफ्रिकाविरुद्धको टि ट्वान्टी आई सिरिज एक खेल अघि नै जितेको छ। ब्रायन लारा क्रिकेट स्टेडियम ट्रिनिडाडमा सोमवार भएको दोस्रो खेलमा घरेलु टोली ३० रनले विजयी भएको हो । यो जितसँगै वेस्ट इन्डिजले ३ खेलको सिरिजमा २-० अग्रता बनाएको छ । वेस्ट इन्डिजले दिएको १ सय ८० रनको लक्ष्य पछ्याएको दक्षिण […]