October 30, 2019
एजेन्सी – स्कटल्यान्ड अर्को वर्ष अष्ट्रेलियामा हुने टि ट्वान्टी विश्वकपको लागि छनोट भएको छ । वुधबार घरेलु टोली युएईलाई ९० रनले हराउँदै चौथो पटक टि ट्वान्टी विश्वकपमा पुगेको हो । स्कटल्यान्डले यसअघि सन् २००७, २००९ र २०१६ मा टि२० विश्वकप खेलेको थियो । १ सय ९९ सयको रनको लक्ष्य पछ्याएको यूएई १८.३ मा अल आउट हुँदै […]
October 30, 2019
विविध सुवेदी (ब्रिसबेन) अष्ट्रेलिया र श्रीलंका बीचको दोस्रो खेलमा ९ विकेटको फराकिलो जित निकाल्दै ३ खेलको सिरिजमा अष्ट्रेलियाले २-० को अग्रता लिन सफल भएको छ । पहिलो खेल पनि १ सय ३४ रनको फराकिलो अन्तरले जितेको घरेलु टोलीको यस बेला जितमा नायक डेभिड वार्नर र स्टिभेन स्मिथ रहे । गत वर्ष ‘बल ट्याम्परिङ’को घटनामा दोषी […]
October 30, 2019
काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय क्रिकेट टोलीका नवनियुक्त कप्तान ज्ञानेन्द्र मल्लले आफूले कप्तान नियुक्तको खबर पाउँदा आश्चार्यमा परेको बताएका छन् । पारस खड्काको राजिनामा स्वीकृति गर्दै नेपाल क्रिकेट संघ (क्यान) ले बुधबार ज्ञानेन्द्रलाई टोलीको नयाँ कप्तान नियुक्त गरेका थिए । सन् २००९ देखि कप्तान रहेका पारसले केहि दिन अघि पदबाट राजिनामा दिएपछि पद खाली थियो । […]
October 30, 2019
काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय क्रिकेट टोलीको कप्तान नियुक्त भएकामा ज्ञानेन्द्र मल्ललाई निर्वतमान कप्तान पारस खड्काले बधाई दिएका छन् । पारसले सामाजिक सञ्जालमार्फत ज्ञानेन्द्रलाई बधाई दिएका हुन् । नेपाल क्रिकेट संघ (क्यान) ले पारसको राजिनामा स्वीकृति गर्दै बुधबार ज्ञानेन्द्रलाई टोलीको नयाँ कप्तान र दीपेन्द्र सिंह ऐरीलाई उपकप्तानको जिम्मेवारी तोकेको थियो । गत महिना आफुले राजिनामाको घोषणा […]
October 30, 2019
विविध सुवेदी, ब्रिसबेन श्रीलंकाविरुद्धको तीन टि ट्वान्टी सिजन अष्ट्रेलियाले जितेको छ । श्रीलंकालाई दोस्रो टि ट्वान्टीमा बुधबार ९ विकेटले हराउँदै अष्ट्रेलियाले अन्तिम खेलअघि नै सिरिज जितेको हो । पहिलो खेलमा घरेलु टोली १ सय ३४ रनले विजयी भएको थियो । १ सय १८ रनको लक्ष्य अष्ट्रेलियाले १३ ओभरमा १ विकेट गुमाएर भेट्टाएको थियो । ओपनर […]
October 30, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीको कप्तानको जिम्मेवारी ज्ञानेन्द्र मल्लले पाएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले निवर्तमान उपकप्तान ज्ञानेन्द्रलाई कप्तान तथा युवा अलराउन्डर दीपेन्द्र सिंह ऐरीलाई उपकप्तानको जिम्मेवारी सुम्पिएको हो । क्यानका अध्यक्ष चतुर बहादुर चन्दले ज्ञानेन्द्रलाई कप्तान र दीपेन्द्रलाई उपकप्तानको जिम्मेवारी दिएको हाम्रो खेलकुदलाई जानकारी दिए । ज्ञानेन्द्र सन् २००९ मा […]
October 30, 2019
काठमाडौं (हाम्रो खेलकुद) – ओपनर ब्याट्सम्यान रित गौतमको कप्तानीमा भारतमा हुने यू-१९ च्यालेन्जर सिरिजमा सहभागिता जनाउने नेपाल यू-१९ राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ । भारतको हैदराबादमा कार्तिक २५ देखि मंसिर १ गतेसम्म चल्ने प्रतियोगितामा भारतको ३ टोलीसँगै नेपालको यू-१९ टोलीले प्रतिस्पर्धा गर्ने भएको हो । भारतको आधिकारिक यू-१९ प्रतियोगिता समेत रहेको यस प्रतियोगितामा भारत […]
October 30, 2019
एजेन्सी – नामिबिया पहिलो पटक टि ट्वान्टी विश्वकपमा छनोट भएको छ । यूएईमा जारी आईसीसी टि ट्वान्टी विश्वकप छनोटको दोस्रो प्ले अफमा ओमानलाई ५४ रनले हराउँदै आगमी वर्ष अष्ट्रेलियामा हुने टि ट्वान्टी विश्वकपमा प्रवेश गरेको हो । मंगलबार जितका लागि १ सय ६२ रनको विजयी लक्ष्य पछ्याएको ओमान १९.१ ओभरमा अल आउट भएपछि नामिवियाले ऐतिहासिक […]
October 30, 2019
विविध सुवेदी (ब्रिसबेन) घरेलु टोली अष्ट्रेलिया ३ खेलको टि-२० सिरिजको दोस्रो खेलमा आज ब्रिसबेनस्थित गाबा मैदानमा श्रीलंकाविरुद्ध भिड्दै छ । पहिलो खेलमा १ सय ३४ रनको विशाल जित हांसिल गर्न सफल घरेलु टोली यस खेलमा पनि उस्तै नतिजा निकाल्दै सिरिज कब्जा गर्ने दाउमा हुनेछ । खेल नेपाली समयअनुसार दिउंसोको १.५५ बजे सुरु हुने छ । […]
October 29, 2019
भूपेन्द्र जि.सी, काठमाडौं सन् १९९६ मा एसीसी ट्रफिबाट सुरु भएको नेपालको अन्तर्राष्ट्रिय यात्रा विभिन्न उताड चडावबीच टी–२० विश्पकप हुँदै वान डे मान्यतासम्म आई पुगेको छ । सन् २०२१ मा हुने टी२० विश्वकप, २०२३ भारतमा हुने एक दिवसिय विश्वकप हुँदै १०–१५ वर्ष सम्ममा टेष्ट मान्याता पाउने लक्ष्य नेपालले राखेको छ । तर अहिलेको घरेलु संरचना र […]