November 3, 2019
काठमाडौं (हाम्रो खेलकुद) – मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) ले नेपाल भ्रमण अन्तर्गत पहिलो खेलमा नेपाल यू-१९ राष्ट्रिय क्रिकेट टोलीलाई ३८ रनले पराजित गरेको छ । जितका लागि ३ सय ३५ रनको लक्ष्य पछ्याएको यू-१९ टोलीले ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ९६ रनमात्र जोड्न सक्यो । नेपालका लागि विकेटकीपर हरि बहादुर चौहानले सर्वाधिक ५२ […]
November 3, 2019
काठमाडौं (हाम्रो खेलकुद) – मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) विरुद्ध नेपाली यू१९ टोलीले मध्यम सुरुवात गरेको छ । एमसीसीले प्रस्तुत गरेको ३ सय ३५ रनको विशाल पछ्याएको नेपाली यू१९ टोलीले सुरुवाती २५.१ ओभरमा ४ विकेटको क्षतिमा १ सय ४१ रन बनाएको छ । कप्तान रित गौतम ४५ रनमा क्याच आउट भए । रित १९ ओभरको अन्तिम […]
November 3, 2019
काठमाडौं (हाम्रो खेलकुद) – अष्ट्रेलियामा जारी रिचा स्मृति क्रिकेट प्रतियोगिताको फाइनलमा रोयल राइनोज क्रिकेट क्लब र सगरमाथा क्रिकेट क्लब भिड्ने भएका छन् । आइतबार भएको सेमिफाइनलमा सगरमाथा क्रिकेट क्लबले हिमालयन क्रिकेट क्लबलाई ४ विकेटले तथा रोयल राइनोज क्रिकेट क्बलले नार्रे किंग्सलाई ५ विकेटले हराउँदै फाइनलमा पुगेका हुन् । पहिलो सेमिफाइनलमा टस जितेर नार्रेले ब्याटिङ गर्दै […]
November 3, 2019
काठमाडौं (हाम्रो खेलकुद) – टम वेस्टली, विल रोड्स र माइल्स ह्यामन्ड अर्धशतक प्रहार गरेपछि मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) ले नेपाली यू१९ टोलीलाई ३ सय ३५ रनको विशाल लक्ष्य दिएको छ । आइतबार बिहान टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको एमसीसीले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै ३ सय ३४ रन बनायो । एमसीसीका ओपनर […]
November 3, 2019
काठमाडौं (हाम्रो खेलकुद) – ओपनर विल रोड्सले उत्कृष्ट ब्याटिङ गरेपछि नेपाली यू१९ टोली विरुद्ध एमसीसीले राम्रो सुरुवात गरेको छ । आइतबार बिहान टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको एमसीसीले सुरुवाती २५ ओभरमा ३ विकेट गुमाउँदै १ सय ३२ रन बनाएको छ । शेर मल्लले रोड्सलाई २१ औं ओभरमा अरुण ऐरीबाट क्याच गराउँदै ९३ रनमा […]
November 3, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल भ्रमणमा रहेको मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) ले पहिलो खेलमा नेपाल यू-१९ राष्ट्रिय क्रिकेट टोलीको सामना गर्दैछ । विहान ९:३० बजे सुरु हुने खेलका लागि नेपालले टस जितेर फिल्डीङ रोजेको छ । टसमा नेपाल यू-१९ का कप्तान रित गौतम र एमसीसीका कप्तान जिमी एडम्स उपस्थित थिए । यसैगरी खेलमा नेपालका तर्फबाट […]
November 3, 2019
काठमाडौं (हाम्रो खेलकुद) – मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) ले पहिलो खेलमा आज नेपाली यू१९ टोलीसँग खेल्दै छ । टियु क्रिकेट मैदानमा बिहान ९:१५ देखि सुरु हुने खेल ५० अोभरको हुनेछ । भारत भ्रमणको लागि बुधबार रित गौतमको कप्तानीमा घोषणा टोलीनै एमसीसीविरुद्ध मैदान उत्रर्ने छ । टेष्ट र प्रथम श्रेणीको अनुभव रहेका एमसीसी खेलाडीविरुद्ध नेपाली यू१९ […]
November 2, 2019
काठमाडौं (हाम्रो खेलकुद) – मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) टोली नेपाल भ्रमणका लागि शनिबार आइपुगेको छ । आइतबादेखि कात्तिक २६ सम्म काठमाडौं र पोखरामा एमसीसीले नेपालको यू१९, सिनियर टोलीसँग एक दिवसिय, प्रथम श्रेणी, चिफ मिनिस्टर ११ र कास्की ११ गरेर टि ट्वान्टी खेल्ने छ । नेपालले एमसीसीको लागि ज्ञानेन्द्र मल्लको कप्तानीमा फरक फरक तीन टोली […]
November 2, 2019
काठमाडौं (हाम्रो खेलकुद) – मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) को १३ खेलाडी सहितको टोली नेपाल भ्रमणका लागि शनिबार नेपाल आइपुगेको छ । नेपाल आएको टोलीमा टेष्ट अनुभवीसँगै इंग्ल्यान्डबाट यू१९ र प्रथम श्रेणीको खेलको अनुभव बोकेका खेलाडीको बाहुल्यता छ । आइतबादेखि काठमाडौं र पोखरामा चल्ने भ्रमण सिरिजमा एमसीसीले नेपालको यू१९, सिनियर टोली, चिफ मिनिस्टर ११ र कास्की […]
November 1, 2019
एजेन्सी – नेदरल्यान्ड्स यूएईमा जारी आईसीसी टि ट्वान्टी विश्वकप छनोटको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार साँझ पहिलो सेमिफाइनलमा टेष्ट टोली आयरल्यान्डलाई २१ रनले हराउँदै नेदरल्यान्ड्स फाइनलमा पुगेको हो । १ सय ५९ रनको विजयी लक्ष्य पछ्याएको आयरल्यान्ड २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ३७ रन मात्र बनाउन सक्यो । आयरल्यान्डका पल स्टर्लिङ २९, […]