default_image

क्रिकेट

November 7, 2019

दोस्रो दिन एमसीसीलाई विशाल अग्रता

काठमाडौं (हाम्रो खेलकुद) – मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) ले नेपालसँगको तीन दिवसिय प्रमथ श्रेणीमा ३ सय २ रनको अग्रता लिएको छ । दोस्रो दिनको खेल सकिँदा दोस्रो इनिङमा एमसीसी २१ ओभरमा ९१–२ को बलियो अवस्थामा छ । उसका टम वेस्ट्ली १७ रनमा अविजित छन् । पवन सरार्फले ११ औं ओभरमा करण केसीबाट क्याच गराउँदै ओपनर […]

November 7, 2019

सन्दीपको विष्फोटक ब्याटिङमा नेपाल मध्यम योगफलमा अलआउट

काठमाडौं (हाम्रो खेलकुद) –  राष्ट्रिय क्रिकेट टोली क्रिकेट टोली मेरिलेबोन क्रिकेट क्लब (एमसीसी सँग पहिलो इनिङमा ४४.४ ओभरमा १ सय ५३ रनमा अल आउट भएको छ । नेपाल एमसीसीसँग पहिलो इनिङमा २ सय ११ रनले पछि परेको छ ।   नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक ३९ रनको योगदान दिए । सन्दीप ४ छक्का र २ […]

November 7, 2019

नेपालको खराब सुरुवात, फलोअनको चिन्ता!

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) सँग प्रमथ श्रेणीको खेलमा दोस्रो दिन पहिलो इनिङको सुरुवाती ८.३ ओभरमा १८ रन जोड्न तीन विकेट गुमाएको छ । लन्च ब्रेक अघि नेपालले खराब सुरुवात गरेको हो । नेपाल फलोअनबाट बच्न अझैं १ सय ९७ रन बनाउने पर्ने हुन्छ । सम्रगमा नेपाल ३ सय ४६ रनले […]

November 7, 2019

पहिलो सेसनमै एमसीसी अलआउट

काठमाडौं (हाम्रो खेलकुद) – नेपालसँगको तीनदिवसिय प्रथम श्रेणी खेलमा मरिलेबोन क्रिकेट क्लब (एमसीसी) पहिलो इनिङमा १०१.५ ओभरमा ३ सय ६४ रनमा अल आउट भएको छ । दोस्रो दिनको पहिलो सेसनमा नेपालले ४ विकेट लिएको हो । एमसीसीले दोस्रो दिन ८६ ओभरमा ३११-६ को अवस्थाबाट इनिङ थालेको थियो । उसका यासिर अराफात ६५ रनमा अविजित रहे […]

November 6, 2019

इमर्जिङ कपका लागि नेपालको अन्तिम टोली घोषणा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले बंगलादेशमा अर्को सातादेखि हुने इमर्जिङ नेसन्स कपका लागि १५ सदस्यीय अन्तिम टोलीको घोषणा गरेको छ । क्यानले बुधबार ज्ञानेन्द्र मल्लको कप्तानीमा घोषणा गरेको टोलीमा कुशल भुर्तेल पहिलो पटक सिनियर टोलीमा परेका छन् । पूर्वकप्तान पारस खड्का र सन्दीप लामिछाने यूएईमा हुने टि टेनका कारण टोलीमा रहेका […]

November 6, 2019

अफगानिस्तानमाथि वेस्ट इन्डिजको सानदार जित

एजेन्सी – तीन एकदिवसिय खेलको सिरिज अन्तर्गत पहिलो खेलमा वेस्ट इन्डिजले अफगानिस्तानलाई ७ विकेटले हराएको छ । जितका लागि १ सय ९५ रनको विजयी लक्ष्य पछ्याएको वेस्ट इन्डिजले ४६.३ ओभरमा ३ विकेट गुमाउँदै पुरा गर्यो । वेस्ट इन्डिजलाई सहज जित दिलाउन रोश्टन चेश र शाई होपले उत्कृष्ट ब्याटिङ गरे । रोश्टन र शाईले तेस्रो विकेटका […]

November 6, 2019

डलीको कप्तानीमा नेपाली यू१९ महिला टोली घोषणा

काठमाडौं (हाम्रो खेलकुद) – चीनमा कार्तिक २५ देखि ३० सम्म (नोभेम्बर ११ देखि १६) हुने बी एण्ड आर यू१९ महिला प्रतियोगिताको लागि नेपाली टोली घोषणा भएको छ । बुधबार डली भट्टको कप्तानीमा १४ सदस्यीय अन्तिम टोलीको घोषणा भएको हो । टोलीमा राष्ट्रिय टोलीबाट खेलिसकेकी डली कप्तान रहँदा कविता कुँवर उप कप्तान बनेकी छिन्। वुमन्स च्याम्पियन्स […]

November 6, 2019

रविचन्द्रन आश्विन दिल्ली क्यापिटल्समा आबद्ध

एजेन्सी – किंग्स इलेभेन पन्जाबका कप्तान तथा भारतीय सफल स्पिनर रविचन्द्रन आश्विन इन्डियन प्रिमियर लिग(आईपीएल) आगामी संस्करणका लागि दिल्ली क्यापिटल्समा आबद्ध भएका छन् । लामो समय देखि आश्विनलाई भित्र्याउन दिल्लीले प्रयास गरिरहेको थियो । केहि समय अघि दिल्ली नजाने मनासय बनाएका आश्विन अन्तत: जाने निर्णय लिएका हुन् । चार लेग स्पिनर रहेको दिल्लीमा अफ स्पिनर […]

November 6, 2019

एमसीसी विशाल योगफलतर्फ अग्रसर

काठमाडौं (हाम्रो खेलकुद) – नेपालसँगको तिन दिवसिय प्रथम श्रेणी खेलमा मरिलेबोन क्रिकेट क्लब (एमसीसी) पहिलो दिनको खेल सकिदा बलियो अवस्थामा रहेको छ । टस हारेर ब्याटिङ थालेको एमसीसी ८७ ओभरमा ६ विकेट गुमाउँदै ३ सय ११ रनको अवस्थामा पहिलो दिनको खेल सकिएको छ । खराब प्रकाश (ब्याड लाइट) को कारण ९ ओभर बाँकी रहँदा पहिलो […]

November 6, 2019

दुई अर्धशतकसँगै एमसीसी बलियो अवस्थामा

काठमाडौं (हाम्रो खेलकुद) – नेपालसँगको तीनदिवसिय प्रथम श्रेणी खेलमा मरिलेबोन क्रिकेट क्लब (एमसीसी) पहिलो दिन दोस्रो सेसनमा टि ब्रेक अघि बलियो अवस्थामा छ । टियू क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको एमसीसी ६० ओभरमा ४ विकेट गुमाउँदै २ सय ३३ रन बनाएको छ । एमसीसीका एड योङ १५ र विल भानडरसपार ३७ रनमा खेलि रहेका […]

Success

Thank you for your time.