default_image

क्रिकेट

November 8, 2019

अष्ट्रेलिया १० विकेटले विजयी

एजेन्सी – तीन टि ट्वान्टी सिरिज अन्तर्गत तेस्रो तथा अन्तिम खेलमा अष्ट्रेलियाले पाकिस्तानलाई १० विकेटले हराएको छ । योसँगै तीन टि ट्वान्टी सिरिज अष्ट्रेलियाले २-० ले जितेको छ । जितका लागि १ सय ७ रनको सामान्य विजयी लक्ष्य पछ्याएको अष्ट्रेलिायले ११.५ ओभरमा विना विकेटको क्षतिमा पुरा गर्यो । उसका ओपनर तथा कप्तान आरोन फिन्च ५२ […]

November 8, 2019

एमसीसीसँग नेपालको लज्जास्पद हार

काठमाडौं(हाम्रो खेलकुद) – झन्डै १५ वर्षपछि नेपालमा आयोजित प्रथम श्रेणी तीनदिवसीय खेलमा घरेलु टोली नेपालले मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) सँग लज्जास्पद हार बेहोरेको छ । नेपाल एमसीसीसँग २ सय ८ रनको फराकिलो अन्तरले पराजित भएको हो । ३ सय ९३ रनको विजयी लक्ष्य पछ्याएको नेपाल ४१ ओभरमा १ सय ८४ रनमा अल आउट भयो । […]

November 8, 2019

मालनको शतकमा इंग्ल्यान्डको सहज जित

एजेन्सी – पाँच टी ट्वान्टी खेलको सिरिज अन्तर्गत चौथो खेलमा इंग्ल्यान्डले न्युजिल्यान्डलाई ७६ रनले हराएको छ । योसँगै पाँच टि ट्वान्टी सिरिज २-२ को अवस्थामा पुगेको छ । २ सय ४२ रनको विजयी लक्ष्य पछ्याएको न्युजिल्यान्ड १६.५ ओभरमा १ सय ६५ रनमा अल आउट भयो । न्युजिल्यान्डका ओपनर कोलिन मुनरो ३०, मार्टिन गुप्टिल २७, रोश […]

November 8, 2019

नेपाल हारतर्फ उन्मुख

काठमाडौं (हाम्रो खेलकुद) – मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) सँग नेपाल पराकिलो हार नजिक पुगेको छ । तेस्रो तथा अन्तिम दिन टि ब्रेक अघि ३ सय ९३ रनको विजयी लक्ष्य पछ्याएको नेपाल ३५ ओभरमा ८ विकेट गुमाउँदै १ सय ४४ रन बनाएको छ । नेपालले जितको लागि अन्तिम सेसनमा २ सय ४९ रन बनाउनु पर्ने हुन्छ […]

November 8, 2019

मालनको शतकमा इंग्ल्यान्डको कीर्तिमानी योगफल

एजेन्सी – डेविड मलानको शतक र इओन मोर्गनको विश्फोटक ब्याटिङमा इंग्ल्यान्डले पाँच टि ट्वान्टी सिरिज अन्तर्गत चौथो खेलमा न्युजिल्यान्डलाई २ सय ४२ रनको कीर्तिमानी विशाल लक्ष्य दिएको छ । टस हारेर ब्याटिङ थालेको इंग्ल्यान्डले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २ सय ४१ रन बनायो । जुन इंग्ल्यान्डले टि ट्वान्टीमा बनाएको उच्च योगफल समेत हो […]

November 8, 2019

नेपालको राम्रो सुरुवात

काठमाडौं(हाम्रो खेलकुद) – मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) ले प्रस्तुत गरेको ३ सय ९३ रनको लक्ष्य पछ्याएको नेपालले राम्रो सुरुवात गरेको छ । लन्च ब्रेक अघि नेपाल ९ ओभरमा १ विकेट गुमाउँदै ५१ रन जोडेको छ । नेपालका ओपनर तथा विकेटकीपर राजु रिजाल ५ चौका सहित ३१ रनमा अविजित छन् । उनलाई शरद भेषवकरले ३ चौका […]

November 8, 2019

एमसीसीद्धारा नेपाललाई विशाल लक्ष्य

काठमाडौं(हाम्रो खेलकुद) – मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) ले नेपालसँगको तीन दिवसिय प्रमथ श्रेणीमा खेलमा ३ सय ९३ रनको विशाल लक्ष्य दिएको छ । तेस्रो दिन पहिलो सेसनमा एमसीसीले ३६ ओभरमा १८१-६ को दोस्रो इनिङ समाप्तीको घोषणा गर्दै नेपाललाई विशाल लक्ष्य दिएको हो । पहिलो इनिङमा २ सय ११ रनको अग्रता लिएको एमसीसीले सम्रगमा ३ सय […]

November 8, 2019

पिएसएलमा करणसहित ५ खेलाडीको सिफारिस

एजेन्सी – पाकिस्तान सुपर लिग (पीएसएल) को आगमी संस्करणको ड्राफ्ट लागि नेपाल क्रिकेट संघ (क्यान)ले ५ नेपाली क्रिकेटरको नाम पठाएको जनाएको छ । क्यानले शुक्रबार सामाजिक सञ्जाल मार्फत ५ खेलाडीको नाम सार्वजनिक गरेको जनाएको छ । क्यानका अनुसार विकेटकीपर विनोद भण्डारी, तीब्र गतिका बलर करण केसी, अलराउन्डर पवन सरार्फ, स्पिनर ललित नारायण राजवंशी र आरिफ […]

November 7, 2019

रोहितको विष्फोटक ब्याटिङमा भारतको सहज जित

एजेन्सी – कप्तान रोहित शर्माले विश्फोटक ब्याटिङ गरेपछि दोस्रो टि ट्वान्टी खेलमा भारतले बंगलादेशलाई ८ विकेटले हराएको छ । योसँगै तीन टि ट्वान्टी खेलको सिरिज १-१ को बराबरी भएको छ । जितका लागि १ सय ५४ रनको विजयी लक्ष्य पछ्याएको भारतले १५.४ ओभरमा २ विकेट गुमाउँदै पुरा गर्यो । भारतको जितमा ओपनर तथा कप्तान रोहित […]

November 7, 2019

भारतलाई बंगालदेशको मध्यम लक्ष्य

एजेन्सी – तीन टि ट्वान्टी खेलको सिरिज अन्तर्गत  दोस्रो खेलमा बंगलादेशले भारतलाई १ सय ५४ रनको मध्यम लक्ष्य दिएको छ । राजकोटमा टस हारेर ब्याटिङ थालेको बंगलादेशले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ५३ रन बनायो । पहिलो विकेटका रुपमा ओपनर लिटन दास र मोहम्मद नइमले ७.२ ओभरमा ६० रनको साझेदारी गर्दै राम्रो […]

Success

Thank you for your time.