November 9, 2019
एजेन्सी – घरेलु मैदानमा हुने यू१९ च्यालेन्जर सिरिजको लागि भारतले आफ्नो तीनै फरक फरक यू१९ टोली घोषणा गरेको छ । भारतीय यू१९ तीन फरक घोषणा टोलीमा एक महिना अघि दोहोरो शतक प्रहार गर्ने १७ वर्षिय यशस्वी जयस्वाल भारतीय ए टोलीमा परेका छन् । भारतले नेपाली यू१९ टोली विरुद्ध खेल्ने तीनै बलियो टोली बनाएको छ । […]
November 9, 2019
काठमाडौं(हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोली मेरिलेबोन क्रिकेट (एमसीसी) सँग टि ट्वान्टी खेलमा १ सय १३ रनको फराकिलो अन्तरले पराजित भएको छ । जितमा लागि १ सय ९० रनको विजयी लक्ष्य पछ्याएको नेपाली मिश्रीत टोली १३.१ ओभरमा अल आउट हुँदै ७६ रनमा समेटियो । नेपालका कुनै पनि ब्याट्सम्यानले राम्रो प्रर्दशन गर्न सकेनन् । नेपालले सुरुवात […]
November 9, 2019
काठमाडौं (हाम्रो खेलकुद) – मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) ले नेपालको मिश्रीत टोलीलाई टि ट्वान्टी खेलमा १ सय ९० रनको लक्ष्य दिएको छ । टियू क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको एमसीसीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ८९ रन बनायो । एमसीसीका लागि बिली गोडलम्यानले ३० बलमा ४ चौका र ४ छक्का सहित […]
November 9, 2019
काठमाडौं(हाम्रो खेलकुद)- नेपालले मेरिलेबोन क्रिकेट क्बल(एमसीसी) सँग टि ट्वान्टी खेलमा पहिला बलिङ गर्ने भएको छ । टियु क्रिकेट मैदानमा भएको टसमा हारेर नेपालले बलिङको निम्तो पाएको हो । नेपालको कप्तानी रोहित कुमार पौडेलले गर्ने छन् । नेपाली टोलीमा जितेन्द्र मुखिया, अभिनाष बोहोरा, राशिद खान, कमलसिंह ऐरी, तीब्र गतिका बलरका रुपमा रहेका छन् । नेपालको प्लेइङ […]
November 9, 2019
एजेन्सी – भारतीय तीब्र गतिका बलर कमलेश नगरकोटीले बंगलादेशमा हुने इमर्जिङ टिम्स एसिया कप गुमाउने भएका छन् । चोटको कारण उनले गुमाउने भएपछि तीब्र गतिका बलर शिवम माभीलाई समाबेश गरेको छ । सन् २०१८ को यू१९ विश्वकप भारतलाई जिताउन शिवमको प्रर्दशन महत्वपूर्ण रहेको थियो । शिवमले सन् २०१८ को यू१९ विश्वकपमा ६ खेलमा ९ विकेट […]
November 9, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली मिश्रीत टोलीले मेरिलोबोन क्रिकेट क्लब (एमसीसी) सँग आज टि ट्वान्टी क्रिकेट खेल्दैछ । यू१९ र सिनियर गरि नेपालको मिश्रीत टोलीले एमसीसीको सामना गर्ने छ । खेल ११ बजेबाट टियु क्रिकेट मैदानमा सुरुहुने छ । सिनियर टोलीका प्रशिक्षक उमेश पटवालको अनुसार नेपाली टोलीको कप्तानी युवा खेलाडी रोहित कुमार पौडेलले गर्ने छन् […]
November 9, 2019
काठमाडौं (हाम्रो खेलकुद)–नेपाली यू-१९ क्रिकेट टोली भारतमा हुने यू-१९ च्यालेन्जर कपका लागि शनिवार भारतको हैदरावाद प्रस्थान प्रस्थान गर्दै छ । तर नेपाली यू१९ टोलीमा वैकल्पिक सुचिमै समेत नभएका स्पिनर सागर ढकाललाई यू१९ टोलीमा बोलाईएको छ । यसअघि घोषित टोलीमा रहेका स्पिनर सूर्य तामाङ घाइते भएपछि उनको स्थानमा लामो समयदेखि यू-१९ क्रिकेट खेल्दै आएका सागरले टोलीमा […]
November 8, 2019
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्लले आफ्नो प्रदर्शन कमजोर भएर पनि टोली जित्नु बढी महत्वपूर्ण हुने बताएका थिए । तर, मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) विरुद्धको प्रथम श्रेणीको क्रिकेट ज्ञानेन्द्रले सोचे जस्तो भएन । न टोली जित्यो न उनको व्यक्तिगत प्रदर्शन राम्रो हुन सक्यो । नेपाल २ सय ८ रनको फराकिलो अन्तरमा […]
November 8, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ(क्यान) ले भारतमा हुने यू-१९ च्यालेन्जर सिरिजमा सहभागिता जनाउने नेपाल यू-१९ राष्ट्रिय क्रिकेट टोलीलाई विदाई गरेको छ । शुक्रबार क्यानका सचिव अशोकनाथ प्याकुरेलले टोलीको विदाई गरे। टोली शनिबार बिहान १० बजे भारततर्फ लाग्ने छ । टोलीका कप्तान रित गौतमले टोलीको लक्ष्य उपाधि जित्ने रहेको बताए । ‘टिम नयाँ छ,नयाँ […]
November 8, 2019
काठमाडौं(हाम्रो खेलकुद) – चीनमा अर्को साता सुरु हुने यू१९ महिला बी एण्ड आर कप क्रिकेट प्रतियोगिता खेल्न नेपाली महिला टोली त्यसतर्फ लागेको छ । शुक्रबार १७ सदस्य टोली टोली चीनतर्फ लागेको हो । १७ सदस्य टोलीमा १४ खेलाडी ३ अफिसियल रहेका छन् । त्यसअघि एक कार्यक्रमका बीच शुक्रबारनै खेलाडीलाई औपचारिक विदाई गरिएको थियो । डली […]