November 13, 2019
काठमाडौं (हाम्रो खेलकुद) – युवा खेलाडी विशाल विक्रम केसीले यू१९ च्यालेन्जर सिरिजमा भारत ए विरुद्ध अर्धशतक पुरा गरेका छन् । खराब ब्याटिङ गरिरहेको नेपालका लागि विशालले ८४ बलमा ८ चौका सहित ५१ रनमा खेलि रहेका छन् । भारतीय यू१९ ए टोलीले प्रस्तुत गरेको २ सय ४८ रनको लक्ष्य पछ्याएको नेपालले २७ ओभरमा ८३ रन जोड्न […]
November 13, 2019
एजेन्सी – हैदराबादमा जारी यू१९ च्यालेन्जर एक दिवसिय सिरिजमा भारत ए नेपाली यू१९ टोलीलाई २ सय ४८ रनको लक्ष्य दिएको छ । राजिव गान्धी इन्टरनेशनल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङ थालेको भारत ए ले ४८.२ ओभरमा अल आउट हुँदै २ सय ४७ रनमा समेटियो । कप्तान ध्रुब चन्द जुरेलले सर्वाधिक ७४ रनको योगदान दिए । […]
November 13, 2019
एजेन्सी – नेपाली यू१९ टोलीले हैदराबादमा जारी यू१९ च्यालेन्जर एक दिवसिय सिरिजमा भारत ए विरुद्ध राम्रो सुरुवात गरेको छ । राजिव गान्धी इन्टरनेशनल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको भारत ए ले २८ ओभरमा ५ विकेट गुमाउँदै १ सय ३० रन बनाएको छ । गत महिना लिष्ट ए मा दोहोरो शतक प्रहार गर्ने ओपनर […]
November 13, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली यू१९ टोलीले भारतको हैदराबादमा जारी यू१९ एकदिवसिय च्यालेन्जर ट्रर्फिमा भारत ए विरुद्ध पहिला बलिङ गर्ने भएको छ । राजिव गान्धी इन्टरनेशनल स्टेडियम हैदराबादमा कप्तान रित गौतमले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएका छन् । नेपाली टोलीमा एक परिवर्तन भएको छ । भारत सी विरुद्ध खेलेका लेग स्पिनर तिलक राज […]
November 13, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली यू१९ टोलीले भारतको हैदराबादमा जारी यू१९ एकदिवसिय च्यालेन्जर ट्रर्फिमा भारत ए सँग खेल्दै छ । खेल नेपाली समय अनुसार ९:१५ बाट राजिव गान्धी इन्टरनेशनल स्टेडियम हैदराबादमा सुरु हुने छ । भारत सी सँग १० विकेटले पराजित भएको नेपाल पहिलो जितको खोजिमा हुने छ । यता भारत ए पनि पहिलो जितको […]
November 12, 2019
काठमाडौं(हाम्रो खेलकुद) – चौथो संस्करणको निष्ट कलेज लिटल फ्लावर प्रिमियर लिगको उपाधि लिटल फ्लावर स्कुल धनगढीले जितेको छ । मंगलबार धनगढीको संघीय प्रहरी ईकाई कार्यालयको खेल मैदानमा भएको फाईनलमा हिमालय ह्वाईट हाउस वल्र्ड स्कुल काठमाडौंलाई ९ विकेटले हराउँदै उपाधि जितेको हो । कप्तान विपिन रावल र सुवोध ऐरले उत्कृृष्ट प्रदर्शन गरेपछि लिटल फ्लावर लगातार दोस्रो […]
November 12, 2019
ढाका (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्लले एमसीसी इमर्जिङ टिम्स एसिया कपमा टेष्ट राष्ट्रसँग खेल्न पाउनु अवसर रहेको बताएका छन् । मंगलबार बंगलादेश पुगेका कप्तान ज्ञानेन्द्र मल्लले हाम्रो खेलकुदसँग कुरा गर्दै यस्तो बताएका हुन् । ‘हामीले अवसर पाएका छौं, त्यो अवसरलाई सदुपयोग गर्न जरुरी छ । भारत, बंगलादेश, पाकिस्तान जस्ता टेष्ट […]
November 12, 2019
एजेन्सी – घरेलु टोली बंगलादेशले विहीबार देखी सुरु हुने एसीसी इमर्जिङ टिम्स एसिया कपको लागि सिनियर टोलीका ६ खेलाडीलाई समेट्दै बलियो टोली घोषणा गरेको छ । बंगलादेशले दुई दिन अघि सम्पन्न भारतसँगको तीन टि ट्वान्टी सिरिजमा रहेका सौम्य सरकार, मोहम्मद नइम शेख सहित ५ खेलाडी इमर्जिङ टोलीमा छन् । जसको कारण बंगलादेश उपाधिको दाबेदार देखिएको […]
November 11, 2019
अर्जुन कार्की, बागलुङ फ्युचर ब्राइटर माविले प्रथम फ्युचर कप अन्तरकलेज स्तरिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । अमर आदर्श माविलाई शनिबार भएको फाइनलमा ७ विकेटले हराउँदै फ्युचर ब्राइटरले उपाधि जितेको हो । १ सय ४३ रनको लक्ष्य पछ्याएको फ्युचरले १२.२ ओभरमा ३ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । खराब सुरुवात गर्नका वावजुद कप्तान दिपक […]
November 11, 2019
काठमाडौं(हाम्रो खेलकुद) – मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) सँग पोखरा ११ पराजित भएको छ । सोमबार एमसीसीले पोखरा ११ लाई ४२ रनले हराएको हो । १ सय ६२ रनको विजयी लक्ष्य पछ्याएको पोखरा ११ ले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय १९ रन मात्र बनाउन सक्यो । पोखरा ११ को लागि दीपेश खत्रीले ४५ […]