August 29, 2024
काठमाडौं (हाम्रो खेलकुद) – फिक्सिङ मुद्दामा अदालतबाट सफाइ पाएका निलम्बित राष्ट्रिय क्रिकेटर आदिल आलमको फुकुवाका लागि नेपाल क्रिकेट संघ (क्यान) ले अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) को निर्देशन कुर्ने भएको छ । क्यानको विहीबार बसेको बोर्ड बैठकले संघको अनुशासन समितीले दिएको प्रतिवेदन क्यानको इन्टिग्रीटी समितीका संयोजकमार्फत आइसिसीको एन्टी करप्सन युनिटमा पठाई त्यहाँबाट प्राप्त निर्देशन अनुसार प्रकृया […]
August 29, 2024
काठमाडौं (हाम्रो खेलकुद)- पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा ८ टोलीको सहभागिता रहने भएको छ । नेपाल क्रिकेट संघ(क्यान) को बिहीवार बसेको बोर्ड बैठकले एनपिएलको पहिलो संस्करणमा ८ टोली सहभागी गराउने निर्णय गरेको छ । एनपिएलको टोली खरिदका लागि १६ संस्थाले आवेदन दिएका थिए । पहिलो संस्करणको लिग मंसिर १५ देखि पुस ६ गतेसम्म […]
August 29, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रिय कार्यसमिति बैठकले देशका सबै ७ प्रदेश क्रिकेट संघका कुल ३५ खेलाडीलाई पारिश्रमिक उपलब्ध गराउने निर्णय गरेको छ । क्यानको विहीबार बसेको बैठकले हरेक प्रदेशबाट २ महिला र ३ पुरुष खेलाडीलाई मासिक जनही १५ हजार रुपैयाँका दरले पारिश्रमिक उपलब्ध गराउने निर्णय गरेको हो । क्यानले बजेट […]
August 29, 2024
एजेन्सी – अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) ले आफ्ना सबै एसोसिएट सदस्य राष्ट्रबीचको हुने टि२० खेललाई सन् २०१८ मा टि२० अन्तर्राष्ट्रिय मान्यता दिने निर्णय गरेको थियो । त्यसपछि टि ट्वान्टी आईमा प्रतिस्पर्धी टोलीको संख्या १८ बाट बढेर १ सय ४ पुगेको थियो । यसबीचमा एसोसिएट टोलीले धेरै कीर्तिमानहरु तोडेका छन् । एसोसिएट राष्ट्र तथा क्रिकेटरहरुले पुरुष […]
August 29, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ(क्यान) का सचिव पारस खड्काले भारतमा हुने लिजेन्ड्स लिग क्रिकेट खेल्ने भएका छन्। भारतमा जारी अक्सनमा लिजेन्ड लिगमा बिहीवार गुजरातले नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारसलाई वेस प्राइसमा नै टिममा अनुबन्ध गर्न सफल भएको हो । पारसलाई गुजरात टिमले १२ लाख ५ हजार भारतीय रुपैयाँमा टोलीमा अनुबन्ध गरेको […]
August 29, 2024
एजेन्सी – वेस्ट इन्डिजका तीव्र गतिका बलर शैनन गेब्रियलले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास घोषणा गरेका छन् । ३६ वर्षीय गेब्रियलले बुधबार इन्स्टाग्राममा एक पोस्ट गर्दै अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेका हुन् । उनले ५९ टेस्ट, २५ ओडिआई र २ टि ट्वान्टी आई खेल्दै कुल २ सय २ विकेट लिएका छन् । गेब्रियलले इन्स्टाग्राममा लेखेका छन्, ‘विगत […]
August 28, 2024
एजेन्सी – अन्तिम खेलमा अमेरिकामाथि जित निकाल्दै नेदरल्यान्ड्सले घरेलु मैदानमा आयोजित त्रिकोणात्मक टि ट्वान्टी सिरिजको उपाधि जितेको छ । सिरिजको छैटौं तथा अन्तिम खेलमा बुधवार अमेरिकालाई ४ रनले पराजित गर्दै नेदरल्यान्ड्स घरमा नै उपाधि राख्न सफल भएको हो । नेदरल्यान्ड्सले दिएको १ सय ३३ रनको लक्ष्य पछ्याएको अमेरिकाले १९.१ ओभरमा अल आउट हुदै १ सय […]
August 28, 2024
चितवन (हाम्रो खेलकुद) – चितवन जिल्ला क्रिकेट संघ (सिएसी ) को आयोजनामा प्रथम सिएमसी ‘इण्डोर कर्पोरेट कप’ लिग क्रिकेट प्रतियोगिता यसै साता सुरु हुने भएको छ । चितवन मेडिकल कलेज (सिएमसी) को मुख्य प्रायोजनामा भदौ १४ गते सुरु हुने प्रतियोगिताको तयारी पूरा भएको बुधवार पत्रकार सम्मेलनमा सिएसीका अध्यक्ष सुदिप पियाले जानकारी दिए। पियाका अनुसार प्रतियोगितामा […]
August 28, 2024
एजेन्सी – इंग्ल्यान्डका ब्याट्सम्यान डेभिड मलानले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास को घोषणा गरेका छन् । मलानले बुधवार अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेका हुन् । ३७ वर्षिय मलानले २२ टेस्ट, ३० ओडिआई र ६२ टि ट्वान्टी आई खेलेका छन् । उनले ४ हजार ४ सय १६ अन्तर्राष्ट्रिय रन बनाएका छन् । मलानले इंग्ल्यान्डका लागि तीनै अन्तर्राष्ट्रिय फर्म्याटमा […]
August 28, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्यहरु सन्दीप लामिछाने र ललितनारायण राजवंशी अस्ट्रेलियामा आयोजना हुने बिग बास लिग(बिबीएल) को खेलाडी ड्राफ्टमा परेका छन् । बिबीएलले बुधबार जारी गरेको खेलाडी ड्राफ्टको सुचीमा सन्दीप र ललितले स्थान बनाएका हुन् । बिबीएलको खेलाडी ड्राफ्ट सेप्टेम्बर १ तारिखमा हुनेछ । सन्दीप गत संस्करण पनि ड्राफ्टमा रहे पनि […]