default_image

क्रिकेट

November 14, 2019

भारतविरुद्ध पवनको आक्रमक अर्धशतक

ढाका (हाम्रो खेलकुद) – युवा अलराउन्डर पवन सरार्फले एसीसी इमर्जिङ टिम्स एसिया कपमा भारत विरुद्ध अर्ध शतक प्रहार गरेका छन् । अन्य ब्याट्सम्यान रन जोड्न संघर्ष गरि रहेका वेला पवनले भने खुलेर खेल्दै अर्ध शतक पुरा गरेका हुन् । ४१ ओभरको पहिलो बलमा यश रथोडलाई चौका प्रहार अर्ध शतक पुरा गरेका हुन् । उनले अर्ध […]

November 14, 2019

शरद नेपाललाई उकास्दै

ढाका (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीले एसीसी इमर्जिङ एसिया कपमा भारतसँग प्रतिस्पर्धा गरि रहेको छ । टस हारेर ब्याटिङ थालेको नेपालले २५ ओभरमा ३ विकेट गुमाउँदै ८८ रन बनाएको छ । नेपालका सर्वाधिक अनुभवी खेलाडी शरद भेषवकर ६३ बलमा समान १ चौका र छक्का सहित ३५ रनमा खेलि रहेका छन् । उनलाई दीपेन्द्र […]

November 14, 2019

कुशल र शरदको संघर्षशील साझेदारी

ढाका(हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीले एसीसी इमर्जिङ एसिया कपमा भारतको सामाना गरिरहेको छ । टस हारेर ब्याटिङ थालेको नेपालले सुरुवातमै संघर्ष गरि रहेको छ । भारतीय बलर सामु रन बनाउन संघर्ष गरि रहेका छन् । नेपालले सुरुवाती ११ ओभरमा १ विकेट गुमाउँदै ३१ रन बनाएको छ । ओपनर कुशल भुर्तेल ३ चौका सहित […]

November 14, 2019

कप्तान ज्ञानेन्द्र दोस्रो बलमै बोल्ड आउट

ढाका (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्ल एमसीसी इमर्जिङ एसिया कपमा भारत विरुद्ध दोस्रो बलमै शून्यमा बोल्ड आउट भएका छन् । टस हारेर ब्याटिङको निम्तो पाएको नेपालका कप्तान ज्ञानेन्द्र र कुशल भुर्तेल ओपनरको रुपमा मैदान आएका थिए । भारतीय एसआर दुबेले पहिलो बलमै एलबी डब्लूको अपिल गरेका थिए । दोस्रो बलमा […]

November 14, 2019

भारतविरुद्ध नेपाल पहिलो ब्याटिङमा, कुशललाई डेब्यु

सुबास हुमागाईं, ढाका इमर्जिङ टिम्स कप अन्तर्गत लिग चरणको पहिलो खेलमा भारतविरुद्ध नेपालले सुरुवाती ब्याटिङ गर्ने भएको छ । भारतका कप्तान बीआर सरथले टस जितेर फिल्डिङ रोजेपछि नेपाल सुरुवाती ब्याटिङमा उत्रने भएको हो । नवनियुक्त कप्तान ज्ञानेन्द्र मल्ल टोलीको पूर्ण जिम्मेवारी पाएपछि पहिलो प्रतियोगितामा नेतृत्व गरिरहेका छन् । युवा ब्याट्सम्यान कुशल भुर्तेलले नेपाली टोलीमा डेब्यू […]

November 14, 2019

भारतसँग खेल्दै नेपाल

ढाका (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीले एसीसी इमर्जिङ एसिया कपमा आफ्नो पहिलो खेलमा आज भारतसँग खेल्दै छ । खेल नेपाली समय अनुसार विहान ८:४५ बाट सुरु हुनेछ । नेपाल ज्ञानेन्द्र मल्लको कप्तानीमा मैदान उत्रने छ । उता भारतीय टोली विकेटकीपर बि आर शरथले समाल्ने छन् । पूर्वकप्तान पारस खड्का र लेग स्पिनर सन्दीप […]

November 14, 2019

‘टोलीमा पर्न कडा प्रतिस्पर्धा छ’ – कप्तान ज्ञानेन्द्र

ढाका (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्लले बंगलादेशमा विहीबार देखी सुरु हुने एसीसी इमर्जिङ टिम्स एसिया कपमा नेपालले बलियो प्रतिस्पर्धा गर्ने बताएका छन् । बिहीबार भारतसँग खेल्नुअघि कप्तान ज्ञानेन्द्र मल्लले हाम्रो खेलकुदसँग कुरा गर्दै पाएको अवसरलाई सदुपयोग गर्नुको साथै उच्च प्रतिस्पर्धा गर्ने बताएका छन् । समुह बी मा नेपालसँगै भारत, बंगलादेश […]

November 14, 2019

‘भारतलाई हराउन सकिँदैन भन्ने केहि छैन’ – शरद

ढाका (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका सर्वाधिक अनुभवी खेलाडी तथा भरपर्दा ब्याट्सम्यान शरद भेषवकरले इमर्जि ङ टिम्स एसिया कपमा भारतलाई हराउन सक्ने क्षमता रहेको बताएका छन् । बुधबार अभ्यासको क्रममा शरदले हाम्रो खेलकुदसँग कुरा गर्दै यस्तो बताएका हुन् । साढे एक दशक भन्दा लामो समय देखी नेपाली टोलीबाट पहिलो रोजाईमा पर्दै आएका शरद […]

November 13, 2019

वीरगन्ज प्रिमियर लिगको मार्की खेलाडी सार्वजनिक

काठमाडौं (हाम्रो खेलुकद)– वीरगञ्ज प्रिमियर लिग (विपिएल) टि ट्वान्टी क्रिकेट प्रतियोगिताका मार्की खेलाडी सार्वजनिक भएको छ । प्रतियोगिता विरगञ्जको नारायणी क्रिकेट मैदानमा मंसिर १४ देखि २१ सम्म सञ्चालन हुने छ । प्रतियोगिताको लागि आयोजक युनाइटेड क्रिकेट क्लबले ६ टिमका ६ मार्की खेलाडी सार्वजनिक गरेको हो । गिनीज बुकमा नाम लेखाउन सफल खेलाडी महबुब आलम सिंह […]

November 13, 2019

‘टोलीकै लागि आक्रामक शैलीमा परिवर्तन ल्याएँ’ – विनोद

ढाका (हाम्रो खेलकुद) – विनोद भण्डारी भन्ने बितिक्कै नेपाली समर्थकमाझ आक्रमक ब्याटिङको झझल्को आउँछ । पछिल्लो समय भने विनोदले आफ्नो खेल्ने शैली परिवर्तन गर्दै टोलीको आवश्यकताअनुसार खेल्दै आएको बताएका छन् । पछिल्लो समय राम्रो लयमा रहेका विनोदले आफ्नो खेल्ने शैलीलाई पनि परिवर्तन गरेका छन् । पहिला सुरुवात देखिनै आक्रमक ब्याटिङ गर्ने भण्डारीले पछिल्ला प्रतियोगितामा समय […]

Success

Thank you for your time.