November 15, 2019
काठमाडौं (हाम्रो खेलकुद) – यूएईमा शुक्रबारदेखि टि१० लिग सुरु हुँदैछ । लिगमा नेपाली राष्ट्रिय टोलीका पुर्व कप्तान पारस खड्का र सन्दीप लामिछानेको सहभागिता रहेको छ । पारस टिम अबु धाबी र सन्दीप लामिछाने कर्नाकट टस्कर्सबाट टि१० लिग खेल्ने छन् । दुबै खेलाडी आफ्नो टोलीसँग जोडिएर अभ्यास गरि सकेका छन् । पारस सम्मिलित टिम अबुधाबीले आज […]
November 15, 2019
एजेन्सी – भारतको हैदरावादमा जारी यू१९ च्यालेन्जर एक दिवसिय सिरिजमा नेपाल भारत बी सँग २ विकेटले पराजित भएको छ । नेपालको यो लगातार तेस्रो हार हो । नेपाल यसअघि पहिलो खेलमा भारत सी सँग १० विकेट र दोस्रो खेलमा भारत ए सँग १ सय ७ रनले पराजित भएको थियो । नेपालले प्रस्तुत गरेको २ सय […]
November 15, 2019
एजेन्सी – भारतको हैदरावादमा जारी यू१९ च्यालेन्जर एक दिवसिय सिरिजमा नेपालले भारत बी विरुद्ध राम्रो सुरुवात गरेको छ । नेपालले प्रस्तुत गरेको २ सय ११ रनको विजयी लक्ष्य पछ्याएको भारत बी ले २५ ओभरमा ४ विकेट गुमाउँदै ९२ रन जोडेको छ । उसका विकेटकीपर कृष्ण सिट्टी ६ र दिब्यंश जोशी १८ रनमा खेलि रहेका छन् […]
November 15, 2019
काठमाडौं (हाम्रो खेलकुद) – कप्तान रित गौतमले अर्ध शतक प्रहार गरेपछि यू१९ च्यालेनजर एकदिवसिय सिरिजमा नेपालले भारत बी लाई २ सय ११ रनको लक्ष्य दिएको छ । टस हारेर ब्याटिङको निम्तो पाएको नेपाल ४९.५ ओभरमा अल आउट हुँदै २ सय १० रनमा समेटियो । नेपालका रित गौतमले सर्वाधिक ८४ रनको योगदान दिए । एकतर्फबाट नेपालको […]
November 15, 2019
एजेन्सी – भारतको हैदराबादमा जारी यू१९ च्यालेन्जर एक दिवसिय सिरिज अन्तर्गत नेपालले तेस्रो खेलमा भारत बी विरुद्ध पहिला ब्याटिङ गर्दै छ । नेपालले टस हारेर ब्याटिङको निम्तो पाएको हो । प्रतियोगितामा नेपाल पहिलो जितको खोजिमा छ । यसअघि नेपाल भारत सी सँग १० विकेट र ए सँग १ सय ७ रनले पराजित भएको थियो । […]
November 15, 2019
एजेन्सी – इन्डियन प्रिमियर लिग (आईपीएल) को फ्रेन्चाइज टोली दिल्ली क्यापिटल्सले आफ्नो टोलीमा ठूलो फेरबदल गरेको छ । आगमी संस्करणको आईपीएलको अक्सन अघि दिल्लीले टोलीमा साटफेर गरेको हो । दिल्लीले केहि दिन अघि पञ्जावका कप्तान रविचन्द्रन आश्विनलाई टोलीमा भित्र्याएको थियो । दिल्लीले राजस्थान रोयल्सका अजिंक्या रहाणेलाई पनि टोलीमा भित्र्याएको छ । रहाणेको आगमनले दिल्लीको मध्यक्रम […]
November 14, 2019
काठमाडौं (हाम्रो खेलकुद) – घरेलु मैदानमा हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) को लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ । विहीबार घोषणा भएको टोलीमा तीब्र गतिका बलर राशिद खान पहिलो पटक परेका छन् । राशिद बाहेक टोलीमा सबै पुरानै अनुहार रहेका छन् । साग मंसिर १५ देखी २४ सम्म काठमाडौं र पोखरामा […]
November 14, 2019
November 14, 2019
ढाका (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीमाथि एसीसी इमर्जिङ एसिया कपमा भारतले सहज जित निकालेको छ । भारतले नेपाललाई ७ विकेटले हराएको हो । १ सय ९४ रनको विजयी लक्ष्य पछ्याएको भारतले ४२ ओभरमा ३ विकेट गुमाउँदै पुरा गर्यो । भारतका सनबीर सिंहले ७३ बलमा ४ चौका सहित ५६ रनको योगदान दिए । उनलाई […]
November 14, 2019
ढाका (हाम्रो खेलकुद) – युवा अलराउन्डर पवन सरार्फले अर्ध शतक प्रहार गरेपछि नेपाली राष्ट्रिय क्रिकेट टोलीले एसीसी इमर्जिङ एसिया कपमा भारतलाई १ सय ९४ रनको लक्ष्य दिएको छ । टस हारेर ब्याटिङ थालेको नेपाल ४४.५ ओभरमा अलआउट हुँदै १ सय ९३ रनमा समेटियो । एक समय कमजोर अवस्थामा रहेको नेपाललाई पवनले उत्कृष्ट ब्याटिङ गर्दै प्रतिस्पर्धात्मक […]