November 16, 2019
काठमाडौं (हाम्रो खेलकुद) – भारतीय पुर्व कप्तान सचिन तेन्दुलकर टियु क्रिकेट मैदानमा आई पुगेका छन् । सचिन बिहान ९: ४० बजे टियु क्रिकेट मैदान आईपुगेका हुन् । सचिन आज राती नेपाल आएका थिए । केहि बेरमा सचिन र राष्ट्रिय टोलीका पुर्व कप्तान तथा यू१९ का प्रशिक्षक विनोद दासबीच मैत्रीपूर्ण क्रिकेट हुने छ । सचिन र […]
November 16, 2019
ढाका (हाम्रो खेलकुद) – एसीसी इमर्जिङ टिम्स कप अन्तर्गत नेपालले दोस्रो खेलमा हङकङसँग खेल्दैछ । टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले खराब सुरुवात गरेको छ । नेपालले ३ अोभरको खेल सकिँदा दुवै अोपनरको साथ गुमाएको छ । नेपालले ५ रनमात्र जोडेको छ । कप्तान ज्ञानेन्द्र मल्ल लगातार दोस्रो खेलमा दोस्रो बलमा शून्यमा आउट भएका छन् […]
November 16, 2019
ढाका (हाम्रो खेलकुद) – बंगलादेशमा जारी इमर्जिङ टिम्स एसिया कप अन्तर्गत नेपालले समूह चरणको दोस्रो खेलमा हङकङको सामना गर्दैछ । खेलमा हङकङले टस जितेर पहिलो फिल्डीङ रोजेको छ । नेपालले भारतविरुद्ध उत्रेको टोलीबाट एक खेलाडी परिवर्तन गरेको छ । सामान्य चोटका कारण सोमपाल कामीलाई विश्राम दिइएको छ । उनको स्थानमा अभिनाष बोहोराले टोलीमा स्थान बनाएका […]
November 16, 2019
ढाका (हाम्रो खेलकुद) – एसीसी इमर्जिङ टिम्स एसिया कपमा नेपालले आफ्नो दोस्रो खेलमा हङकङसँग खेल्दै छ । खेल नेपाली समय अनुसार विहान ८:४५ देखी सुरु हुने छ । दुुवै टोली पहिलो जितको खोजिमा छन् । पहिलो खेलमा नेपाल भारतसँग ७ विकेटले पराजित हुँदा हङकङ बंगलादेशसँग ९ विकेटले पराजित गरेको थियो । जुन खेलमा बंगलादेशका सौम्य […]
November 16, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले टि१० क्रिकेटमा टिम आबुधावीबाट डेब्यु गरेको खेल टाई भएको छ । कलन्दर्स र आबुधावीले खेल टाई भएसँगै अंक बाँडेका हुन् । जितका लागि १ सय ४ रनको विजयी लक्ष्य पछ्याएको कलन्दर्सले निर्धारित १० ओभरमा ३ विकेट गुमाउँदै १ सय ३ रन बनाएपछि खेल टाई […]
November 15, 2019
एजेन्सी – अलराउन्डर कोरी एन्डरसनले उत्कृष्ट प्रर्दशन गरेपछि टि टेन लिगमा पारस सम्मिलित टिम आबुधाबीले कलन्दर्सलाई १ सय ४ रनको लक्ष्य दिएको छ । टस हारेर ब्याटिङ थालेको टिम अबू धाबीले १० ओभरमा ६ विकेट गुमाउँदै १ सय ३ रन बनायो । कोरी एन्डरसनले २२ बलमा समान ३ चौका र छक्का सहित ४३ रनको योगदान […]
November 15, 2019
एजेन्सी– नेपाली राष्ट्रिय टोलीका पुर्व कप्तान पारस खड्काले टि टेन लिगमा डेब्यू गरेका छन् । पारसले पारस टिम अबु धाबीबाट कलन्दर्सविरुद्ध खेल्ने भएका हुन् । यूएईको शेख जायद स्टेडियममा कलन्दर्सले टस जितेर पहिला फिल्डीङ गर्ने निर्णय लिएको छ । अबुधाबीका कप्तान मोइन अलीले बुझाएको प्लेइङ ११ को सुचिमा पारस परेका छन् । अबुधाबीको प्लेइङ ११ […]
November 15, 2019
एजेन्सी – ओपनर मयंक अग्रवालले दोहोरो शतक प्रहार गरेपछि बंगलादेशसँगको पहिलो टेष्टमा घरेलु टोली भारतले विशाल अग्रता लिएको छ । दोस्रो दिनको खेल सकिदा भारतले ३ सय ४३ रनको अग्रता लिएको छ । दोस्रो दिनको खेल सकिदा भारत १ सय १४ ओभरमा ४९३-६ को अवस्थामा रहेको छ । ओपनर मयंक अग्रवालले ३ सय ३० बलमा […]
November 15, 2019
काठमाडौं (हाम्रो खलकुद) – भारतीय पूर्वकप्तान सचिन तेन्दुलकर र नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान विनोद दासको टोलीबीच मैत्रीपुर्ण क्रिकेट हुने भएको छ । शनिबार टियु क्रिकेट मैदानमा हुने युनिसेफ नेपालले जनाएको छ । त्यसको खुसीमा विनोद दासले पनि एक ट्वीट गरेका छन् । सचिन सनिवार विहान नेपाल आउने छन् । विनोद दासले ट्विटमा भनेका छन्, […]
November 15, 2019
काठमाडौं (हाम्रो खेलकुद) – आगामी संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) को लागि दिल्ली क्यापिटल्सले टोलीमै रहने र फुकुवा गर्ने खेलाडीको सुची सार्वजनिक गरेको छ । यसक्रममा दिल्लीले नेपाली लेग स्पिनर सन्दीप लामिछानेलाई अर्को सिजन खेल्ने टोलीमा सामेल गरेको छ । दिल्लीले सन्दीपसहित कप्तान श्रेयस ऐर, ओपनर पृथ्वी शा, शिखर धवन, विकेटकीपर ऋषभ पन्त र इशान्त […]