November 17, 2019
काठमाडौं (हाम्रो खेलकुद) – भारतको हैदराबादमा जारी यू१९ च्यालेन्जर एक दिवसिय सिरिजमा नेपालले आफ्नो अन्तिम खेलमा भारत सी विरुद्ध पहिला बलिङ गर्ने भएको हो । भारत सी ले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको छ । नेपालले टोलीमा आज दुई परिवर्तन गरेको छ । तीब्र गतिका बलर गौतम केसीको स्थानमा विवेक कुमार यादवलाई मौका […]
November 16, 2019
एजेन्सी – टि टेन लिगमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित कर्नाटक टस्कर्र्सले विजयी सुरुवात गरेको छ । कर्नाटकले दिल्ली बुल्सलाई १९ रनले पराजित गर्दै विजयी सुरुवात गरेको हो । जितका लागि १ सय ११ रनको विजयी लक्ष्य पछ्याएको दिल्लीले १० ओभरमा ८ विकेट गुमाउँदै ९१ रन बनायो । दिल्ली बुल्सका एन्जिलो म्याथ्युज २१ बलमा […]
November 16, 2019
ढाका (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका भरपर्दा ब्याट्सम्यान शरद भेषावकरले नेपालले माथिल्लो स्तरको क्रिकेटको बारे सोच्छ भने बंगलादेश जस्ता टोलीलाई हराउनै पर्ने बताएका छन् । एसीसी इमर्जिङ टिम्स एसिया कपमा शनिवार नेपालले हङकङलाई ४० रनले हराउँदा शरदले उत्कृष्ट ब्याटिङ गरेका थिए । खराब सुरुवात गरेको नेपाली ब्याटिङलाई शरदले अन्तिम सम्म टिक्दै प्रतिस्पर्धात्मक योगफलमा […]
November 16, 2019
एजेन्सी – इन्डियन प्रिमियर लिग (आईपीएल) को आगमी संस्करणको लागि रोयल च्यालेन्जर्स बेंगलोरले फुकुवा र टोलीमै रहने खेलाडीको नाम सार्वजनिक गरेको छ । बेंगलोरले ठूला नाम गरेका खेलाडीलाई फुकुवा गरेको छ । बेंगलोरले फुकुवा गरेका खेलाडीमा विकेटकीपर अक्षदीप नाथ, न्युजिल्यान्डका अलरान्डर कोलिन डी ग्राडहोम, दक्षिण अफ्रिकाका तीब्र गतिका बलर डेल स्टेन र न्युजिल्यान्डका टिम साउथी […]
November 16, 2019
ढाका (हाम्रो खेलकुद) – एसीसी इमर्जिङ टिम्स कप अन्तर्गत प्रतियोगितामा पहिलो जित दर्ता गर्ने क्रममा नेपालले समूह चरणको दोस्रो खेलमा हङकङमाथि ४० रनको सहज जित दर्ता गरेको छ । बंगलादेशको बीकेएसपीस्थित मैदानमा तीव्र गतिका बलरद्वय करण केसी र अभिनाष बोहोराले उत्कृष्ट सुरुवात दिलाएपछि नेपालले प्रस्तुत गरेको २ सय १८ रनको लक्ष्य पछ्याउने क्रममा हङकङ ४६ […]
November 16, 2019
ढाका (हाम्रो खेलकुद) – एसीसी इमर्जिङ टिम्स एसिया कपमा नेपालले प्रस्तुत गरेको २ सय १८ रनको विजयी लक्ष्य पछ्याएको हङकङले खराब सुरुवात गरेको छ । हङकङले ११ ओभरमा ५ विकेट गुमाउँदै ४७ रन जोडेका छ । उसका किन्चित शाह १४ रनमा खेलिरहेका छन् । दोस्रो ओभरको अन्तिम बलमा करण केसीले ओपनर क्यामरन लाचलानलाई विनोद भण्डारीबाट […]
November 16, 2019
ढाका (हाम्रो खेलकुद) – मध्यक्रमका ब्याट्सम्यान शरद भेषावकर शतकनजिक पुगेर अन्तिम ओभरमा आउट हुँदा नेपालले एसीसी इमर्जिङ टिम्स कप अन्तर्गत समूहको दोस्रो खेलमा हङकङविरुद्ध मध्यम योगफल खडा गरेको छ । नेपालले निर्धारित ५० ओभरमा १० विकेट गुमाउँदै २ सय १७ रन जोडेको हो । टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको नेपालका लागि तेस्रो नम्बरमा ब्याटिङ […]
November 16, 2019
काठमाडौं (हाम्रो खेलकुद) – मैत्रीपूर्ण खेलमा भारतीय क्रिकेट टोलीका पुर्व कप्तान सचिन तेन्दुलकरको टोलीले नेपाली राष्ट्रिय टोलीका पूर्व कप्तान विनोद दासको टोलीलाई ९ विकेटले हराएको छ । टियु क्रिकेट मैदानमा जितको लागि ४५ रनको लक्ष्य पछ्याएको सचिनको टोलीले ६ ओभरमै १ विकेट गुमाउँदै पुरा गर्यो । सचिनले मैदानमा ब्याटिङ, बलिङ र विकेटकीपर तीनै गर्दै समर्थकलाई […]
November 16, 2019
ढाका (हाम्रो खेलकुद) – मध्यक्रमका ब्याट्सम्यान शरद भेषावकरले एसीसी इमर्जिङ टिम्स कप अन्तर्गत समूह चरणको दोस्रो खेलमा हङकङविरुद्ध अर्धशतक पूरा गरेका छन् । टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले खराब सुरुवात पाएपनि शरदले ९२ बलमा अर्धशतक पूरा गर्दै इनिङ सम्हालेका छन् । उनले यसक्रममा ५ चौका प्रहार गरेका छन् । एक समय तेस्रो ओभरमा ३-२ […]
November 16, 2019
काठमाडौं (हाम्रो खेलकुद) – भारतीय पुर्व कप्तान सचिन तेन्दुलकर टियु क्रिकेट मैदानमा आई पुगेका छन् । सचिन बिहान ९: ४० बजे टियु क्रिकेट मैदान आईपुगेका हुन् । टियु क्रिकेट मैदानमा भएको टसमा सचिनले जितेर पहिला बलिङ गर्ने निर्णय लिएका छन् । विनोद दासको टोलीले ब्याटिङ गर्दै छ । सचिन आज राती नेपाल आएका थिए । […]