November 22, 2019
एजेन्सी – आसन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग) को लागि श्रीलंकाले महिला क्रिकेट टोली घोषणा गरेको छ । यू२३ टोली घोषणा गरेको श्रीलंकाको टोलीमा सिनियर टोलीबाट खेलेका ५ खेलाडी रहेका छन् । श्रीलंकाकाले सिनियर टोलीकी २१ वर्षिय हर्षिता माधवीको कप्तानीमा टोली घोषणा गरेको छ । घोषणा टोलीमा माधवीसँगै अलराउन्डर कविशा दिलहारी, उमेषा थिमाशिनी, थारिका […]
November 22, 2019
एजेन्सी – न्युजिल्यान्डसँगको पहिलो टेष्टमा पाहुना टोली इंग्ल्यान्डले दबाबमा राखेको छ । दोस्रो दिनको खेल सकिंदा पहिलो इनिङमा न्युजिल्यान्ड २ सय ९ रनले पछि छ । दोस्रो दिन न्युजिल्यान्डले ५१ ओभरमा १ सय ४४ रन बनाउन ४ विकेट गुमाएको अवस्थामा खेल सकिएको छ । तेस्रो दिन अर्थात शनिवार हेनरी निकोलस २६ र बिजे वाटलिङ ६ […]
November 22, 2019
एजेन्सी – यूएईमा जारी टि टेन लिगमा नेपालका दुई स्टार खेलाडी पारस खड्का र सन्दीप लामिछाने सम्मिलित टोली एक अर्काविरुद्ध भिड्दै छन् । लेग स्पिनर सन्दीप कर्नाटक टस्कर्स र पुर्व कप्तान पारस टिम आबुधाबीमा सम्मिलित छन् । टिम आबुधाबी र कर्नाटकबीचको खेल राती ९ः४५ पछि शेख जायद स्टेडियममा सुरुहुने छ । सुरुवाती दुई खेलमा मौका […]
November 21, 2019
एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछानेको टोली कर्नाटक टस्कर्स टि टेन लिगमा पुन पराजित भएको छ । विहीबार कर्नाटक कलन्दर्ससँग ३२ रनले पराजित भएको हो । जितका लागि १ सय ३१ रनको विशाल लक्ष्य पछ्याएको कर्नाटक १० ओभरमा ९ विकेट गुमाउँदै ९८ रनमा समेटियो । उसका जोनसन चाल्र्सले २४, शफिकउल्लाह शफिक १२, रोश व्हाइटली […]
November 21, 2019
एजेन्सी – टि टेन लिगमा नेपाली लेग स्पिनर सन्दीप लामिछानेले टि१० लिग अन्तर्गत कर्नाटक टस्कर्सबाट खेल्दै कलन्दर्सविरुद्ध दुई महत्त्वपूर्ण विकेट लिएका छन् । कलन्दर्सले कर्नाटकलाई १ सय ३१ रनको विशाल लक्ष्य दिएको छ । टस जितेर ब्याटिङ थालेको कलन्र्दसले १० ओभरमा ७ विकेट गुमाउँदै १ सय ३० रन बनायो । उसका ओपनर तथा विकेटकीपर टम […]
November 21, 2019
एजेन्सी – तीब्र गतिका बलर मिचेल स्टार्क र प्याट कमिन्सले उत्कृष्ट प्रर्दशन गरेपछि पाकिस्तान अष्ट्रलियासँगको पहिलो टेष्टमा २ सय ४० रनमा अल आउट भएको छ । पाकिस्तान पहिलो दिनमै ८६.२ औं ओभरमा अल आउट भएको हो । योसँगै पहिलो दिनको खेल सकिएको छ । अष्ट्रेलियाले पहिलो इनिङ शुक्रबारबाट थाल्ने छ । पाकिस्तानका लागि असाद शफीकले […]
November 21, 2019
एजेन्सी – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२० को अक्सन आगमी पुष ३ मा कोलकतामा हुँदै छ । शुक्रबार सम्म सबैले आगमी सिजनको लागि टोलीमा रहने र फुकुवा हुने खेलाडीको नाम सार्वजनिक गरेका छन् । अक्सनमा सबैको लक्ष्य टोली बलियो बनाउन उत्कृष्ट खेलाडी अनुबन्ध गर्ने हुन्छ । एक टोलीलाई कम उपयोगि हुने खेलाडी अर्को टोलीको लागि […]
November 21, 2019
एजेन्सी – सौम्य सरकारको उत्कृष्ट अलराउन्ड प्रर्दशनसँगै एसीसी इमर्जिङ टिम्स एसिया कपमा अफगानिस्तानलाई हराउँदै बंगलादेश फाइनलमा पुगेको छ । बिहीबार दोस्रो सेमिफाइनलमा घरेलु टोली बंगलादेशले अफगानिस्तानलाई ७ विकेटले हराउँदै फाइनलमा पाकिस्तानसँगको भेट पक्का गरेको हो । पहिलो सेमिफाइनलमा भारतलाई ३ रनले हराउँदै पाकिस्तान फाइनलमा पुगिसकेको छ । बंगलादेश र पाकिस्तानबीचको फाइनल शनिबार हुनेछ । अफगानिस्तानले प्रस्तुत […]
November 21, 2019
एजेन्सी – न्युजिल्यान्डसँगको पहिलो टेष्टमा पाहुना टोली इंग्ल्यान्डले पहिलो दिनको खेल सकिँदा बलियो प्रर्दशन गरेको छ । पहिलो दिनको खेल सकिदा इंग्ल्यान्डले ९० ओभरमा २ सय ४१ रन जोड्न ४ विकेट गुमाएको छ । अलराउन्डर बेन स्टोक्स १ सय १४ बलमा ९ चौका सहित ६७ रनमा अविजित छन् । स्टोक्सलाई दोस्रो दिन ओल्ली पोपले १८ […]
November 21, 2019
एजेन्सी – नेपालमा हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) को लागि श्रीलंकाले यू२३ टोली घोषणा गरेको छ । श्रीलंकाको सिनियर टोलीबाट खेलिसकेका दुबै हातले बलिङ गर्ने २१ वर्षिय युवा अलराउन्डर कामिन्डु मेन्डिसलाई उप कप्तानको जिम्मेवारी दिइएको छ । कामिन्डु दायाँ र बायाँ दुबै हातले स्पिन बलिङ गर्ने गर्दछन् । उनले श्रीलंकाबाट २ ओडीआई र […]