November 23, 2019
एजेन्सी – कप्तान विराट कोहलीको शतक र तीब्र गतिका बलर इशान्त शर्माको उत्कृष्ट सुरुवाती बलिङसँगै बंगलादेशसँगको ऐतिहासिक डे नाइट दोस्रो टेष्टमा भारत जिततर्फ लम्केको छ । दोस्रो दिनको खेल सकिदा बंगलादेश ८९ रनले पछि छ । बंगलादेश दोस्रो दिनको खल सकिदा दोस्रो इनिङमा ३२.३ ओभरमा १ सय ५२ रन जोड्न ६ विकेट गुमाएको छ । […]
November 23, 2019
एजेन्सी– पाकिस्तानले एसीसी इमर्जिङ टिम्स एसिया कपको उपाधि जितेको छ । शनिवार फाइनल खेलमा घरेलु टोली बंगलादेशलाई ७७ रनले पराजित गर्दै पाकिस्तानले उपाधि जितेको हो । पाकिस्तानले प्रस्तुत गरेको ३ सय २ रनको विशाल विजयी लक्ष्य पछ्याएको बंगलादेश ४३.३ ओभरमा अल आउट हुँदै २ सय २४ रनमा समेटियो । बंगलादेशका लागि अफिफ हुसैनले ५३ बलमा […]
November 23, 2019
एजेन्सी – पछिल्लो समय निकै लयमा रहेका विकेटकीपर बिजे वाटलिङको शतकसँगै घरेलु टोली न्युजिल्यान्डले इंग्ल्यान्डविरुद्ध अग्रता लिएको छ । तेस्रो दिनको खेल सकिदा न्युजिल्यान्डले पहिलो इनिङमा ४१ रनको अग्रता लिदै इंग्ल्यान्डलाई दबाबमा राखेको छ। न्युजिल्यान्ड १ सय ४१ ओभरमा ३९४-६ को अवस्थामा छ । उसका विकेटकीपर बिजे वाटलिङ २ सय ९८ बलमा १५ चौका सहित […]
November 23, 2019
एजेन्सी – पाकिस्तानसँगको पहिलो टेष्टमा घरेलु टोली अष्ट्रेलियाले विशाल अग्रता लिएको छ । तेस्रो दिनको खेल सकिंदा अष्ट्रेलियाले २ सय ७६ रनको अग्रता कायम गरेको छ । दोस्रो इनिङ थालेको पाकिस्तान १७ ओभरमा ६४-३ को कमजोर अवस्थामा छ । बाबर आजम २० र ओपनर शन मसुद २७ रनमा अविजित छन् । कप्तान अजहर अलीलाई ५ […]
November 23, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपालमा हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला टि ट्वान्टी क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ । साग महिला क्रिकेट टोलीमा दुई टेष्ट र दुई एसोसियट गरि ४ टोलीको मात्रै सहभागिता रहने छ । टेष्ट टोली श्रीलंका र बंगलादेश तथा नेपाल र माल्दिभ्सको महिला टोलीको सहभागिता रहने छ । […]
November 23, 2019
काठमाडौं (हाम्रो खेलकुद) – आसन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष टि ट्वान्टी क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ । साग पुरुष क्रिकेट प्रतियोगितामा दुई टेष्ट राष्ट्रसहित ५ टोलीको सहभागिता रहनेछ । पुरुषमा श्रीलंका र बंगलादेशको यू२३ टोलीको सहभागिता रहने छ । त्यस्तै नेपाल सहित, भुटान र माल्दिभ्सको सिनियर टोलीले प्रतिस्पर्धा गर्ने छन् […]
November 22, 2019
एजेन्सी – यूएईमा जारी टि टेन लिगमा नेपाली सिनियर क्रिकेट टोलीका पुर्व कप्तान पारस खड्का सम्मिलित टिम आबुधाबीले सन्दीप लामिछाने सम्मिलित कर्नाटक टस्कर्सलाई १ सय २९ रनको विशाल लक्ष्य दिएको छ । शेख जायद स्टेडियममा टस जितेर ब्याटिङ थालेको टिम आबुधाबीले १० ओभरमा २ विकेट गुमाउँदै १ सय २८ रन बनायो । टिम आबुधाबीका ओपनर […]
November 22, 2019
एजेन्सी – यूएईमा जारी टि टेन लिगमा पारस खड्का सम्मिलित टिम आबुधाबीले सन्दीप लामिछाने सम्मिलित कर्नाटक टस्कर्सविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । टस जितेर टिम आबुधाबीका कप्तान मोइन अलीले ब्याटिङ गर्ने निर्णय लिएका हुन् । आजको खेलमा टिम आबु धाबीले पारस खड्कालाई प्लेइङ ११ मा उतारेको छ । उता कर्नाटकले भने सन्दीपलाई बेन्चमा राखेको […]
November 22, 2019
एजेन्सी – बंगलादेशसँगको ऐतिहासिक दोस्रो डे नाइट टेष्टमा भारत हावी बनेको छ । पहिलो दिनमै बंगलादेशलाई अलआउट गर्दै ब्याटिङ गरेको भारतले ६८ रनको अग्रता लिएको छ । भारत ४६ ओभरमा १ सय ७४ रन जोड्न ३ विकेट गुमाएको अवस्थामा पहिलो दिनको खेल सकिएको छ । उसका कप्तान विराट कोहली ९३ बलमा ८ चौका सहित ५९ […]
November 22, 2019
एजेन्सी – ओपनर डेविड वार्नरको उत्कृष्ट शतकसँगै पाकिस्तानसँगको पहिलो टेष्टमा अष्ट्रेलियाले ७२ रनको अग्रता लिएको छ । शुक्रबार दोस्रो दिनको खल सकिंदा अष्ट्रेलिया ८७ ओभरमा ३१२-१ को बलियो अवस्थामा छ । ओपनर डेविड वार्नर २ सय ६५ बलमा १० चौका सहित १ सय ५१ रनमा अविजित छन् । वार्नरको यो टेष्ट करिअरको २२ औं शतक […]