default_image

क्रिकेट

November 28, 2019

माल्दिभ्समाथि नेपाल ए महिला टोलीको सहज जित

काठमाडौं (हाम्रो खेलकुद) – १३ औं दक्षिण एसियाली खेलकुद (साग) अघि अभ्यास खेलमा माल्दिभ्स महिला क्रिकेट टोलीलाई नेपाल ‘ए’ ६ विकेटले पराजित गरेको छ । ८७ रनको समान्य लक्ष्य पछ्याएको नेपालले ११.१ ओभरमा ४ विकेट गुमाउँदै पुरा गरेको हो । नेपालका लागि कविता जोशीले २५ बलमा ३ चौका सहित २३ रन जोडिन् । विन्दा कटवाल […]

November 28, 2019

कविता चम्किदा नेपाल ‘ए’ लाई माल्दिभ्सको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – सिनियर टोलीबाट खेलि सकेकी स्पिनर कविता जोशीको उत्कृष्ट बलिङसँगै १३ औं दक्षिण एसियाली खेलकुद (साग) अघि अभ्यास खेलमा माल्दिभ्स महिला क्रिकेट टोलीले नेपाल ‘ए’ लाई ८७ रनको लक्ष्य दिएको छ । मुलपानीको माथिल्लो क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको माल्दिभ्स २० ओभरमा ८ विकेट गुमाउँदै ८६ रन बनाए । माल्दिभ्सकी हसिफसा […]

November 28, 2019

माल्दिभ्समाथि नेपाल ए को सहज जित

काठमाडौं (हाम्रो खेलकुद) – १३ औं दक्षिण एसियाली खेलकुद (साग) तयारी स्वरुप अभ्यास खेलमा नेपाल ए ले माल्दिभ्सलाई टि ट्वान्टी खेलमा सहज जित हात पारेको छ । सागमा नपरेका खेलाडी समेटेर बनेको नेपाल ए ले माल्दिभ्सलाई ४९ रनले पराजित गरेको हो । १ सय ५१ रनको विजयी लक्ष्य पछ्याएको माल्दिभ्सले निर्धारित २० ओभरमा ६ विकेट […]

November 28, 2019

माल्दिभ्सलाई नेपाल ए को मध्यम लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – १३ औं दक्षिण एसियाली खेलकुद (साग) तयारी स्वरुप अभ्यास खेलमा नेपाल ए ले माल्दिभ्सलाई टि ट्वान्टी खेलमा १ सय ५१ रनको लक्ष्य दिएको छ । माथिल्लो मुलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ५० रन बनायो । नेपाल ए का लागि भिम […]

November 28, 2019

माल्दिभ्सविरुद्ध अभ्यास खेलमा शरद कप्तान

काठमाडौं (हाम्रो खेलकुद) – पुरुष क्रिकेट अन्तर्गत १३ औं दक्षिण एसियाली खेलकुदको तयारीका लागि बिहीबार माल्दिभ्सको टोलीले आज अभ्यास खेल खेल्दैछ । माल्दिभ्सले सागमा नपरेका नेपाली टोलीका खेलाडीसँग खेलाडीसँग अभ्यास खेल्ने छ । मुलपानी क्रिकेट मैदानमा हुने अभ्यास खेलमा नेपालको कप्तानी सिनियर टोलीका अनुभवी खेलाडी शरद भेषावकरले गर्ने छन् । विहान ९ बजेपछि टि ट्वान्टी […]

November 27, 2019

मेलम्ची, सिन्धु, यार्सा र बाराबिसे क्वाटरफाइनलमा

काठमाडौं – तेस्रो संस्करणको जीत बहादुर स्मृती पाँचपोखरी सुपर-८ क्रिकेट प्रतियोगितामा मेलम्ची नगरपाली, सिन्धु लायन्स क्रिकेट क्वव, यार्शा क्रिकेट क्लब र क्रिकेट क्लब बाराबिसे क्वाटरफाइनलमा पुगेका छन् । यार्शाले गणेशथान क्रिकेट क्लबलाई ४० रनले हरायो । टस हारेर ब्याटिङ थालेको यार्शाले ८ ओभरमा ४ विकेट गुमाउँदै ९२ रन बनाएको थियो । ९३ रनको लक्ष्य पछ्याएको […]

November 27, 2019

नेपाली टोलीले लर्डस् क्रिकेट मैदान फेरि खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीले अर्को वर्ष लर्डस् क्रिकेट मैदानमा मेरिलोबोन क्रिकेट क्लब (एमसीसी) फेरि खेल्ने भएको छ । विश्व क्रिकेटकै पुरानो इङ्ल्यान्डको एमसीसी र नेपाली टोलीबीच २०७७ को भदौं ८ गते खेल हुने बताइएको छ । तर कुन शैलीको खेल हुने भन्ने खुलाइएको छैन । लर्डस् क्रिकेट मैदानले सन् २०२० मा […]

November 27, 2019

‘ब्याटिङ सर्वाधिक बलियो पक्ष’– कप्तान रुबिना

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान रुबिना क्षेत्री बेलबासेले ब्याटिङ सर्वाधिक बलियो पक्ष्य रहेको बताएकी छिन् । नेपाली महिला टोली बुधवार पोखरा जादै छ । १३ औं दक्षिण एसियाली खेलकुद (साग) सुरु हुन एक साता भन्दा कम समय हुँदा महिला टोली बुधबार पोखरा जान लागेको प्रशिक्षक जगत टमटाले जानकारी दिए । […]

November 26, 2019

साग : माल्दिभ्सको दुवै क्रिकेट टोली नेपालमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपालमा हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा सहभागिता जनाउन माल्दिभ्सको राष्ट्रिय महिला र पुरुष क्रिकेट टोली मंगलबार काठमाडौं आईपुगेको छ । साग महिला क्रिकेट पोखरा रंगशालमा हुने छ । सागमा महिला क्रिकेटमा नेपाल, माल्दिभ्स, बंगलादेश र श्रीलंका छन् । लिग चरणपछि शीर्ष दुई टोली स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्नेछन् […]

November 26, 2019

‘देशको लागि खेलेपछि नै विदेशी लिगले हेर्छन्’

काठमाडौं (हाम्रो खेलकुद) – यूएईमा जारी टि टेन लिगमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका पुर्व कप्तान पारस खड्का सम्मिलित टिम आबुधाबी सुपर लिगबाटै बाहिरिन पुग्यो । नेपाली क्रिकेटका एकल योद्धा अर्थात वान म्यान आर्मीको उप नामले चिनिने पारसले सिनियर टोलीमा जस्तै टि टेनमा पनि प्रभावशाली प्रर्दशनको आशा गरिएको थियो । तर त्यो आशा पुरा हुन सकेन […]

Success

Thank you for your time.