default_image

क्रिकेट

September 1, 2024

पोखराको स्वामित्व पाउनुपर्ने एभेन्जर्सको माग

काठमाडौं (हाम्रो खेलकुद) – दुई वर्षअघि नेपाल टि ट्वान्टी लिगमा सहभागी पोखरा एभन्जर्सले बिना प्रतिस्पर्धा नेपाल प्रिमियर लिग (एनपिएल) मा सहभागी रहने पोखरा फ्रन्चाइजीको स्वामित्व आफूहरुलाई दिन माग गरेको छ । नेपाल टि ट्वान्टी क्रिकेट प्रा. लि. को स्वामित्वमा रहेको एभेन्जर्सले आइतबार पत्रकार सम्मेलन गर्दै नेपाल क्रिकेट संघ (क्यान) सॅंग नेपाल प्रिमियर लिगको तोकिएको फ्रान्चाइज […]

September 1, 2024

अभ्यासका लागि नेपाली टोली श्रीलंका प्रस्थान

काठमाडौं (हाम्रो खेलकुद)- क्यानडामा हुने विश्वकप लिग टु अघिको अन्तिम तयारी तथा अभ्यास खेलका लागि नेपाली राष्ट्रिय क्रिकेट टोली श्रीलंका प्रस्थान गरेको छ । नेपाल क्रिकेट संघ(क्यान) का अनुसार नेपाली टोली आइतवार श्रीलंका भ्रमणमा निस्केको नेपाली टोलीले ३ वटा अभ्यास खेल खेल्ने छ । श्रीलंका डेभलभमेन्ट टिमसॅंग नेपालले ३ वटा ५० ओभरको अभ्यास खेल्ने जनाएको […]

September 1, 2024

रुटको कीर्तिमानी शतकमा श्रीलंकालाई विशाल लक्ष्य

एजेन्सी – जो रुटको कीर्तिमानी शतकको सहयोगमा इङ्ग्ल्यान्ड भ्रमणमा रहेको श्रीलंकाले दोस्रो टेस्ट जितका लागि घरेलु टोलीबाट विशाल लक्ष्य पाएको छ । घरेलु टोलीले पहिलो इनिङमा २ सय ३१ रनको अग्रता बनाएको थियो । दोस्रो ईनिङमा घरेलु टोलीले २ सय ५१ रन थप्दै पाहुना टोलीका लागि ४ सय ८३ रनको विशाल लक्ष्य दिएको हो । […]

August 31, 2024

मिराज चम्कँदा पाकिस्तानको मध्यम योगफल

एजेन्सी – बंगलादेशी बलर मेहेदी हसन मिराजले ५ विकेट लिए पछि पाकिस्तान मध्यम योगफलमा समेटिएको छ । पाकिस्तान दोस्रो टेस्टको पहिलो इनिङमा २ सय ७४ रनमा अल आउट भयो । वर्षाका कारण पहिलो दिन टस समेत नभई खेल रद्द भएको थियो । दोस्रो दिन टस हारेर घरेलु टोलीले पहिले ब्याटिङ गरको थियो । टोलीका लागि […]

August 31, 2024

अग्रता फराकिलो बनाउँदै इङ्ग्ल्यान्ड

एजेन्सी – इङ्ग्ल्यान्ड भ्रमणमा रहेको श्रीलंकाविरुद्धको दोस्रो टेस्टको दोस्रो इनिङमा घरेलु टोलीले अग्रता फराकिलो बनाउँदै छ । श्रीलंकाविरुद्ध दोस्रो दिन शुक्रवारको अन्तिम तिर दोस्रो इनिङको सुरुवात गरेको घरेलु टोलीले १ विकेटको नोक्सानीमा २५ रन बनाएको छ । घरेलु टोली पहिलो इनिङमा २ सय ३१ रनको अग्रता कायम गर्न सफल भएको थियो । घरेलु टोलीका बेन […]

August 31, 2024

एनपिएल खेल्ने ८ टोलीको‌ नाम सार्वजनिक

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग(एनपिएल) का लागि ८ फ्रेन्चाइजी शहरको नाम सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ(क्यान) ले शुक्रवारर एनपिएलको पहिलो संस्करणमा सहभागी रहने ८ फ्रेन्चाइजीको टुंगो लगाएको जनाएको हो । एनपिएलमा सहभागी रहने फ्रेन्चाइजीमा शहरमा विराटनगर, जनकपुर, चितवन, काठमाडौं, पोखरा, लुम्बिनी, कर्णाली र सुदरपश्चिम रहेका छन् । क्यानको बोर्ड बैठकले बिहीवार […]

August 30, 2024

नेपाली क्रिकेट टोलीले श्रीलंकामा अन्तिम तयारी गर्ने

काठमाडौं(हाम्रो खेलकुद)- नेपाली क्रिकेट टोलीले क्यानडामा आगामी महिना हुने विश्वकप लिगको तयारी श्रीलंकामा गर्ने भएको छ । नेपाल क्रिकेट संघ(क्यान) ले शुक्रवारर एक विज्ञप्ती मार्फत क्रिकेट टोलीले श्रीलंका भ्रमणका क्रममा ३ अभ्यास खेल हुने बताएको छ । श्रीलंका डेभलभमेन्ट टिमसॅंग नेपालले ३ वटा ५० ओभरको अभ्यास खेल्ने जनाएको छ । नेपालले भदौ १८, २० र […]

August 30, 2024

पहिलो दिनको खेल सुरु नभई रद्द

एजेन्सी – दुई खेलको टेस्ट सिरिजका लागि पाकिस्तान भ्रमणमा रहेको बंगलादेश र घरेलु टोलीबीचको दोस्रो खेलको पहिलो दिनको खेल रद्द भएको छ । भारी वर्षाका कारण पहिलो दिन शुक्रवारको खेल टस गरे विना नै रद्द भएको हो । पहिलो टेस्टमा पाहुना टोली ऐतिहासिक जित हात पारेको थियो । टेस्ट क्रिकेटको इतिहासमा बंगलादेशले पाकिस्तानलाई पहिलो पटक […]

August 30, 2024

रुटको शतकमा इङ्ग्ल्यान्डको मजबुत सुरुवात

एजेन्सी – इङ्ग्ल्यान्डले श्रीलंकाविरुद्धको दोस्रो टेस्टको पहिलो दिनको खेलमा जोय रुटको शतकको सहयोगमा मजबुत सुरुवात गरेको छ । इङ्ग्ल्यान्ड भ्रमणमा रहेको श्रीलंकाविरुद्ध पहिलो दिन बिहीवारको खेल सकिँदा घरेलु टोलीले ७ विकेटको नोक्सानीमा ३ सय ५८ रन बनाएको छ । घरेलु टोलीका गस एटकिन्सन ७४ तथा म्याथ्यु पोट २० रन बनाएर नट आउट छन् । जोय […]

August 29, 2024

राष्ट्रिय यु १९ क्रिकेट कोशी प्रदेशमा हुने

काठमाडौं (हाम्रो खेलकुद)- वाई वाई राष्ट्रिय यु१९ क्रिकेट प्रतियोगिता सेप्टेम्बर अक्टोबरमा कोशी प्रदेशमा आयोजना हुने भएको छ । नेपाल क्रिकेट संघ(क्यान) को बिहीवार बसेको बैठकले प्रतियोगिता कोशी प्रदेशमा आयोजना गर्ने निर्णय गरेको छ । डिसेम्बरको पहिलो साता बंगलादेशमा हुने यु१९ एसिया कप तथा अप्रिलमा नेपालमा नै आयोजना हुने यु१९ विश्वकपको एसियाली छनोटका प्रतियोगिताको तयारी स्वरुप […]

Success

Thank you for your time.