default_image

क्रिकेट

November 30, 2019

स्मिथले तोडे ७३ वर्ष पुरानो दुर्लभ कीर्तिमान

एजेन्सी – अष्ट्रेलियाका पूर्व कप्तान स्टिभ स्मिथले टेष्ट क्रिकेटमा ७३ वर्ष पुरानो दुर्लभ कीर्तिमान तोडेका छन् । पाकिस्तानसँगको दोस्रो डे नाइट टेष्टमा दोस्रो दिन सुरुवाती २३ रन जोड्दै टेष्ट क्रिकेटमा सर्वाधिक छिटो ७ हजार रन पुरा गर्ने ब्याट्सम्यानको कीर्तिमान बनाएका छन् । स्मिथले ७० टेष्ट खेलेको १ सय २६ इनिङमा यो सफलता हात पारेका हुन् […]

November 30, 2019

गौतम बुध्द रंगशालामा क्रिकेट हुन थाल्यो

विनोदबाबु रिजाल, भरतपुर समय र परिस्थितिले साथ दिएमा २ वर्षपछि भरतपुरमा देशकै ठूलो अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला तयार हुनेछ । राष्ट्रिय–अन्तर्राष्ट्रिय खेल त्यसपछि होलान नै । अहिले भने रंगशालाको आधारभूत काम गरिँदै छ । तर, एकातिर धमाधम अन्तर्राष्ट्रिय ग्राउण्डको काम भइरहेको बेला निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला परिसरमा अस्थायी क्रिकेट मैदान तयार भएको छ । […]

November 30, 2019

बंगलादेशको क्रिकेट टोलीमा ६ सिनियर खेलाडी

काठमाडौं (हाम्रो खेलकुद) – १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष क्रिकेटमा प्रतिस्पर्धा गर्न बंगलादेश क्रिकेट बोर्डले आफ्नो अन्तिम टोली घोषणा गरेको छ । शुक्रबार घोषणा गरेको १५ सदस्यीय  टोलीमा केहि दिन अघि घरेलु मैदानमा सम्पन्न एसीसी इमर्जिङ टिम्स एसिया कप खेलेको यू२३ टोलीलाई निरन्तरता दिएको छ । इमर्जिङ कपमा रहेका आबु हैदर र […]

November 30, 2019

नेपाल ६ वर्षपछि घरेलु मैदानमा टि२० खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली घरेलु क्रिकेट सिमित टि२० प्रतियोगितामा नै निर्भर छ । प्रमुख तीन फ्रेन्चाइज लिगले घरेलु प्रतियोगिताका मुख्य आधार हुन् । घरेलु प्रतियोगितामा लगातार छोटो फर्म्याट खेलेको खेलाडीले टियु क्रिकेट मैदानमा अन्तर्राष्ट्रिय टि२० नखेलेको ६ वर्ष भन्दा बढि भएको छ । सन् २०१३ मार्च अप्रिलमा एसीसी टि ट्वान्टी कप यता नेपालमा कुनै […]

November 29, 2019

पहिलो दिनमै वार्नर र लाबुसेनको उत्कृष्ट शतक

एजेन्सी – पाकिस्तानसँगको दोस्रो टेष्ट खेलमा अष्ट्रेलियाका ओपनर डेविड वार्नर र युवा खेलाडी मार्नस लाबुसेनले पहिलो दिनमै उत्कृष्ट शतक प्रहार गरेका छन् । पहिलो दिनको खेल सकिंदा अष्ट्रेलिया ७३ ओभरमा ३ सय २ रन बनाउन १ विकेट गुमाएको छ । डेविड वार्नर २ सय २८ बलमा १९ चौका सहित १ सय ६६ रनमा अविजित छन् […]

November 29, 2019

विजय चम्कँदा पाँचपोखरी सहित भोटाङ, मेलम्ची र श्रृखंला सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको जीत बहादुर स्मृती पाँचपोखरी सुपर-८ क्रिकेट प्रतियोगितामा आयोजक पाँचपोखरी क्रिकेट क्लब, भोटाङ युथ क्रिकेट क्लब, मेलम्ची नगरपालीका र श्रृखंला क्रिकेट क्लब सेमिफाइनलमा पुगेका छन् । पाँचपोखरीले यार्शा क्रिकेट क्लबलाई ३ विकेटले हराउँदै सेमिफाइनलमा पुगेको हो । टस हारेर ब्याटिङ थालेको यार्शाले ८ ओभरमा १ विकेट गुमाउँदै १ सय १ […]

November 29, 2019

माल्दिभ्समाथि नेपाल ‘ए’ को फराकिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – १३ औं दक्षिण एसियाली खेलकुद(साग) अघि तीन अभ्यास खेल अन्तर्गत दोस्रो खेलमा नेपाल ‘ए’ ले माल्दिभ्सलाई १ सय ७ रनको फराकिलो अन्तरले पराजित गरेको छ । २ सय १७ रनको विशाल लक्ष्य पछ्याएको माल्दिभ्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ९ रन बनायो । पहिलो ओभरको पाँचौ बलमा ओपनर […]

November 29, 2019

झन्डा बोक्नेमा पारस र सपथ लिनेमा आयशाको नाम सिफारिस

काठमाडौं (हाम्रो खेलकुद)– दशरथ रंगशालामा आइतबार १३ औं दक्षिण एसियाली खेलकुद (साग)को उद्घाटनमा हुने मार्च पासमा राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्कालाई झण्डा बोक्न दिने सिफारिस भएको छ । त्यस्तै खेलाडीका तर्फबाट सपथका लागि एसियाली खेलकुदकी कास्य पदक र सागको स्वर्ण पदक विजेता आयशा शाक्यको नाम सिफारिस भएको छ ।   राष्ट्रिय टिम तयारी […]

November 29, 2019

शरद र प्रदीपको अर्ध शतकमा माल्दिभ्सलाई विशाल लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – सिनियर टोलीका अनुभवी ब्याट्सम्यान शरद भेषावकर र प्रदीप ऐरीको उत्कृष्ट अर्ध शतकमा अभ्यास खेलमा माल्दिभ्सलाई नेपाल ए ले २ सय १७ रनको विशाल लक्ष्य दिएको छ ।   शुक्रवार माथिल्लो मुलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २ सय १६ रन बनायो । नेपालका […]

November 29, 2019

माल्दिभ्सविरुद्ध शरदको आक्रामक अर्धशतक

  काठमाडौं (हाम्रो खेलकुद) – सिनियर टोलीका अनुभवी ब्याट्सम्यान शरद भेषावकरले माल्दिभ्सविरुद्ध आक्रामक अर्धशतक पुरा गरेका छन् ।   शरदले २२ बलमा २ चौका र ६ छक्का सहित अर्ध शतक पुरा गरेका हुन् । आठौं ओभरको अन्तिम बलमा कप्तान मोहम्मद महफूजलाई छक्का प्रहार गर्दै शरदले अर्धशतक पुरा गरेका हुन् । शरदलाई प्रदीप ऐरीले २३ रनमा […]

Success

Thank you for your time.