default_image

क्रिकेट

December 4, 2019

स्मिथलाई पछि पार्दै विराट शीर्ष स्थानमा

एजेन्सी – भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहली टेष्ट क्रिकेटको ब्याटिङतर्फ शीर्ष स्थानमा उक्लिएका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले बुधवार सार्वजनिक गरेको नयाँ टेष्ट वरियतामा विराटले अष्ट्रेलियाका पुर्व कप्तान स्टिभ स्मिथलाई पछि पार्दै शीर्ष स्थानमा फर्किएका हुन् । नयाँ वरियता अनुसार कोहली ९ सय २८ रेटिङ प्वाइन्ट सहित शीर्ष स्थानमा उक्लिएका हुन् । […]

December 4, 2019

तनबीरको घातक बलिङसँगै बंगलादेशको फराकिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – युवा स्पिनर तनबीर इस्लामको घातक बलिङसँगै १३ औं दक्षिण एसियाली खेलकुद (साग) पुरुष टि ट्वान्टी क्रिकेटमा बंगलादेशले माल्दिभ्सलाई १ सय ९ रनको फराकिलो अन्तरले पराजित गरेको छ । बंगलादेशले प्रस्तुत गरेको १ सय ७४ रनको लक्ष्य पछ्याएको माल्दिभ्स १९.२ ओभरमा अल आउट हुदै ६५ रनमा समेटियो । माल्दिभ्सका ओपनर हमिद हसनले […]

December 4, 2019

साग महिला क्रिकेटः नेपाल १० विकेटले पराजित

पोखरा (हाम्रो खेलकुद) – १३ औं दक्षिण एसियाली खेलकुद (साग) महिला टि ट्वान्टी क्रिकेट अन्तर्गत दोस्रो खेलमा नेपाल बंगलादेशसँग १० विकेटले पराजित भएको छ । नेपालले प्रस्तुत गरेको ५१ रनको सामान्य लक्ष्य बंगलादेशले ७.४ ओभरमा कुनै विकेट नगुमाई पुरा गर्यो । बंगलादेशकी ओपनर मुर्सिदा खातुन २३ र आयशा रहमान २६ रनमा अविजित रहिन । यो […]

December 4, 2019

बंगलादेशलाई नेपालको सामान्य लक्ष्य,५ खेलाडीले खाता पनि खोल्न सकेनन्

पोखरा (हाम्रो खेलकुद) – १३ औं दक्षिण एसियाली खेलकुद (साग) महिला टि ट्वान्टी क्रिकेट अन्तर्गत दोस्रो खेलमा नेपालले बंगलादेशलाई ५१ रनको सामान्य लक्ष्य दिएको छ । पोखरा रंगशालामा टस हारेर ब्याटिङ थालेको नेपाल १९.२ ओभरमा ५० रनमा अल आउट भयो । बंगलादेशको घातक बलिङ सामु नेपालका ५ ब्याट्सवमनले खाता र ३ ले दोहोरो अंक जोड्न […]

December 4, 2019

बंगलादेशसँग नेपालको असली अग्नीपरिक्षा

काठमाडौं (हाम्रो खेलकुद) – १३ औं दक्षिण एसियाली खेलकुद (साग) महिला टि ट्वान्टी क्रिकेटमा नेपालले आफ्नो दोस्रो खेलमा टेष्ट टोली बंगलादेशसँग खेल्दै छ । खेल विहान ९ बजेदेखी पोखरा रंगशालमा सुरु हुने छ ।   नेपाल आजको खेलमा विजयी भए शीर्ष दुईमा रहेर फाइनलमा पुग्ने संभावना बलियो बन्ने छ । नेपालले पहिलो खेलमा कमजोर माल्दिभ्सलाई […]

December 3, 2019

‘फिल्डिङमा गल्ति गर्दा हार्यौ’– कप्तान ज्ञानेन्द्र

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्लले १३ औं दक्षिण एसियाली खेलकुद (साग) को आफ्नो पहिलो खेलमा श्रीलंकासँग फिल्डिङमा गल्ति गर्दा हार्न परेको बताएका छन् । कीर्तिपुरस्थित मंगलबार श्रीलंकासँग ६ विकेटले पराजित भएपछि ज्ञानेन्द्रले यस्तो बताएका हुन् ।   ‘फिल्डिङमा गल्ति गर्दा हामीले सोचे जस्तो भएन, आजको खेल जितेको भए हामी शीर्ष […]

December 3, 2019

साग महिला क्रिकेट –बंगलादेश ७ विकेटले विजयी

पोखरा (हाम्रो खेलकुद) – बंगलादेशमा १३ औं दक्षिण एसियाली खेलकुद (साग) महिला क्रिकेट प्रतियोगितामा मंगलबार विजयी सुरुवात गरेको छ । पोखरा रंगशालामा भएको खेलमा बंगलादेशले श्रीलंकालाई ७ विकेटले हराएको थियो । श्रीलंकाले दिएको १ सय २३ रनको लक्ष्य बंगलादेशले १८.२ ओभरमा ३ विकेट गुमाएर विजय प्राप्त गरेकोथियो । बंगलादेशका लागि सजिदा इस्लाम अर्धशतक बनाएका थिए […]

December 3, 2019

साग पुरुष क्रिकेटः नेपालमाथि श्रीलंकाको जित

काठमाडौं (हाम्रो खेलकुद) – १३ औं दक्षिण एसियाली खेलकुद (साग) पुरुष टि ट्वान्टी क्रिकेटमा नेपाल पहिलो खेलमा श्रीलंका यू२३ सँग ६ विकेटले पराजित भएको छ । यो हारसँगै नेपालको फाइनल यात्रा अव अन्य टोलीको नतिजा र रन रेटमा पनि निर्भर रहनुपर्ने हुन्छ । १ सय ७३ रनको विजयी लक्ष्य पछ्याएको श्रीलंकाले १९.१ ओभरमा ४ विकेट […]

December 3, 2019

दीपेन्द्रको उत्कृष्ट ब्याटिङ, श्रीलंकालाई बलियो लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – उप कप्तान दीपेन्द्र सिंह ऐरीले उत्कष्ट ब्याटिङ गरेसँगै १३ औं दक्षिण एसियाली खेलकुद (साग) पुरुष टि ट्वान्टी क्रिकेट अन्तर्गत पहिलो खेलमा नेपालले श्रीलंका यू२३ लाई १ सय ७३ रनको लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको नेपालले २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ७२ रन बनायो […]

December 3, 2019

श्रीलंकाविरुद्ध ब्याटिङ गर्दै नेपाल

काठमाडौं(हाम्रो खेलकुद) – १३ औं दक्षिण एसियाली (साग) पुरुष टि ट्वान्टी क्रिकेट अन्तर्गत पहिलो खेलमा नेपालले श्रीलंका विरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । टियु क्रिकेट मैदानमा श्रीलंकाले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिर्दै नेपाललाई ब्याटिङको निम्तो दिएको हो । उपाधिको प्रमुख दाबेदार श्रीलंकालाई हराउन सके नेपालको फाइनल यात्रा सहज हुने छ । नेपालको […]

Success

Thank you for your time.