default_image

क्रिकेट

December 5, 2019

भुटानमाथि नेपालको कीर्तिमानी जित

काठमाडौं (हाम्रो खेलकुद) – १३ औं दक्षिण एसियाली खेलकुद (साग) पुरुष टि ट्वान्टी क्रिकेटमा नेपालले भुटानलाई १ सय ४१ रनको फराकिलो अन्तरले पराजित गरेको छ । यो अन्तर टि ट्वान्टीमा नेपालले हात पारेको सर्वाधिक ठूलो रन अन्तरको जित हो । यसअघि नेपालले सन् २०१४ को टि ट्वान्टी विश्वकपमा नेपालले हङकङलाई ८० हराएको सर्वाधिक ठूलो जित […]

December 5, 2019

ज्ञानेन्द्रको शतकमा भुटानलाई कीर्तिमानी लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – कप्तान ज्ञानेन्द्र मल्लको शतकमा १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले भुटानलाई २ सय ३७ रनको कीर्तिमानी विशाल लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २ सय ३६ रन बनायो । टि ट्वान्टी क्रिकेटमा नेपालले बनाएको यो हालसम्मकै उच्च […]

December 5, 2019

ज्ञानेन्द्रको आक्रामक शतक!

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्लले १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत भुटानविरुद्ध शतक प्रहार गरेका छन् । यससँगै उनी टि२० अन्तर्राष्ट्रिय क्रिकेटमा शतक प्रहार गर्ने दोस्रो नेपाली खेलाडी बनेका छन् । टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको नेपालको लागि कप्तान ज्ञानेन्द्र मल्लले ५३ बलमा आफ्नो टि ट्वान्टी […]

December 5, 2019

पारसको अर्धशतक, नेपालद्वारा रनको वर्षा

काठमाडौं (हाम्रो खेलकुद) –  ओपनर पारस खड्काले १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा भुटानविरुद्ध अर्धशतक प्रहार गरेका छन् । पारसले २२ बलमा अर्ध शतक पुरा गरेका हुन् । टस हारेर ब्याटिङ थालेको नेपालले ७ ओभरमा ८९ रन जोड्न कुनै विकेट गुमाएको छैन । पारस २३ बलमा ९ चौका र१ छक्का सहित ५१ रनमा अविजित […]

December 5, 2019

भुटानविरुद्ध नेपालले टस हार्यो, राशिदको डेब्यू

काठमाडौं(हाम्रो खेलकुद) – १३ औं दक्षिण एसियाली खेलकुद (साग) पुरुष टि ट्वान्टी क्रिकेटमा नेपालले भुटानविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । टियु क्रिकेट मैदानमा टस जितेर भुटानले पहिला फिल्डिङ गर्ने निर्णय लिएको हो । नेपाली टोलीमा दुई परिवर्तन भएको छ । युवा तीब्र गतिका बलर राशिद खानले डेब्यू गरेका थिए । राशिदलाई नेपाल क्रिकेट संघ […]

December 5, 2019

भुटानविरुद्ध नेपाललाई कीर्तिमान बनाउने अवसर

काठमाडौं (हाम्रो खेलकुद) – १३ औं दक्षिण एसियाली खेलकुद (साग) पुरुष टि ट्वान्टी क्रिकेट अन्तर्गत नेपालले आफ्नो दोस्रो खेलमा भुटानसँग खेल्दै छ । खेल बिहान ९ बजेबाट टियु क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुने छ । दुवै टोली पहिलो जितको खोजिमा छन् । नेपाल पहिलो खेलमा श्रीलंका यू२३सँग ६ विकेटले पराजित भएको थियो । भुटान श्रीलंका […]

December 4, 2019

देशाईं वेस्ट इन्डिजको ब्याटिङ प्रशिक्षक

एजेन्सी– भारतीय मोन्टी देशाईं वेस्ट इन्डिजको ब्याटिङ प्रशिक्षकमा नियुक्त भएका छन् । देशाई दुई वर्षको लागि नियुक्त भएका हुन् । वेस्ट इन्डिजले भारतसँगको तीन टि ट्वान्टी सिरिज अघि देशाईंलाई ब्याटिङ प्रशिक्षकमा नियुक्त गरेको जनाएको छ । भारतसँगको तीन टि ट्वान्टी सिरिज शुक्रबार देखी सुरु हुने छ ।   गत अप्रिल २० देखी नामिवियामा सम्पन्न आईसीसी […]

December 4, 2019

युवा क्रिकेटर प्रशान्तलाई प्रायोजन

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय यू१६ टोलीका युवा क्रिकेटर प्रशान्त सिंहलाई राकेश कर्णले प्रायोजन गर्ने भएका छन् । तीन वर्ष सम्म प्रशान्तलाई क्रिकेट प्रशिक्षण देखी शैक्षिक सबै कुराको खर्च आफुले बेहोर्ने राकेशले हाम्रो खेलकुदलाई जानकारी दिए । पुर्व राष्ट्रिय खेलाडी समेत रहेका राकेश कर्णले प्रशान्तलाई क्रिकेटमा लाग्न सहज होस भनेर प्रयोजन गर्न लागेको बताए […]

December 4, 2019

‘मैले जिम्मेवारी लिएर खेल्न सकिन’- कप्तान रुबिना

पोखरा (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान रुबिना क्षेत्री बेलबासेले १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा बंगलादेशसँग हानुको मुख्य कारण कमजोर ब्याटिङ रहेको बताएकी छिन् । बुधवार बंगलादेशसँग १० विकेटले पराजित भएपछि रुबिनाले हाम्रो खेलकुदसँग कुरा गर्दै यस्तो बताएकी हुन् । ‘ब्याटिङमा हामी साझेदारी गर्न सकेनौं, जुन हारको कारण बन्यो । […]

December 4, 2019

साग महिला क्रिकेटः श्रीलंका २ सय ४९ रनले विजयी

पोखरा (हाम्रो खेलकुद) – १३ औं दक्षिण एसियाली खेलकुद (साग) महिला टि ट्वान्टी आई क्रिकेटमा माल्दिभ्स श्रीलंकासँग २ सय ४९ रनको फराकिलो अन्तरले पराजित भएको छ । यो श्रीलंका महिला टि ट्वान्टी क्रिकेटमा सर्वाधिक ठूलो जित हो । विश्व क्रिकेटमा टि ट्वान्टी आईमा तेस्रो ठूलो जित पर्दछ । युगान्डाले मालीलाई ३ सय ४ रनको फराकिलो […]

Success

Thank you for your time.