December 14, 2019
एजेन्सी – अफगानिस्तानका १५ वर्षिय बायाँ हाते स्पिनर नूर अहमद आगमी संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) को अक्सनमा परेका छन् । शुक्रबार सार्वजनिक भएको अन्तिम खेलाडीको नामवलीमा उनको पनि नाम छ । आईपीएल अक्सनको लागि कुल ९ सय ७१ खेलाडीले आफ्नो नाम दर्ता गराएका थिए । जसबाट ३ सय ३२ खेलाडी अक्सनमा जाने भएका छन् […]
December 13, 2019
काठमाडौं (हाम्रो खेलकुद)– पोखरा प्रिमियर लिग (पिपिएल) को रेस पार्टनरका रुपमा अपोचे सिरिज रहेको छ । टिभिएस मोटर साइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक विक्रेता जगदम्बा मोटर्सले पिपिएलका लागि अपाचे सिरिजलाई रेस पार्टनरका रुपमा प्रस्तुत गरेको छ । त्यसका लागि जगदम्बा मोटर्स प्रालीका प्रबन्ध निर्देशक शाहिर अग्रवाल र पिपिएलको आयोजक क्विन्स इभेन्ट म्यानेजमेन्टका प्रबन्ध निर्देशक […]
December 13, 2019
पोखरा (हाम्रो खेलकुद) – दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) को ट्रफी सार्वजनिक भएको छ । आयोजक क्विन्स इभेन्ट म्यान्जेमेन्टले शुक्रबार पोखरामा एक कार्यक्रमबीच ट्रफी सार्वजनिक गरेको हो । ट्रफी सार्वजनिक कार्यक्रममा ५ टोलीका कप्तानको सहभागिता थियो । पीपीएलमा विराटनगर टाइटन्स, पोखरा पल्टन, बुटवल ब्लास्टर्स, चितवन राइनोज, काठमाडौं गोल्डेन वारीयर्स र धनगढी ब्लुज छन् । […]
December 13, 2019
काठमाडौं (हाम्रो खेलकुद) – दोस्रो संस्करणको नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) को लागि सोमपाल कामी कप्तान रहेको बुटवल ब्लास्टर्सले तीनै जना भारतीय खेलाडीलाई टोलीमा अनुबन्ध गरेको छ । गत वर्ष यूएईका पुर्व कप्तान तथा अलराउन्डर रोहन मुस्तफा र ओपनर चिराग सुरीलाई अनुबन्ध गरेको बुटवलले यस पटक भारतीय अफ्ताब उदीन, शिवम सिंह र हर्ष टोन्कलाई टोलीमा […]
December 12, 2019
काठमाडौं (हाम्रो खेलकुद) – एक्स्पर्ट धनगढी ब्लुजले शनिवार देखी सुरु हुने दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) को लागि आईपीएल अनुभवी अलराउन्डर अमित यादव र दुई क्यानडाका खेलाडीलाई टोलीमा भित्र्याएको छ । धनगढीले भारतीय अलराउन्डर अमित यादव, क्यानडाका बायाँ हाते ब्याट्सम्यान रोड्रिगो थोमस र विकेटकीपर श्रीमन्था विजयरत्नेलाई टोलीमा भित्र्याएको हो । गोवाबाट घरेलु क्रिकेट खेल्ने […]
December 12, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) को विजेताले २७ लाख प्राप्त गर्ने भएको छ । आयोजक क्विन्स इभेन्ट म्यानेजमेन्ट प्रालिले एक प्रेस विज्ञप्ती जारी गर्दै पुरस्कार राशि घोषणा गरेको हो । मंसिर २८ गतेदेखि पुस १२ गतेसम्म चल्ने प्रतियोगितामा नेपालका ६ सहरका ६ फ्रेञ्चाइज टिमहरुको सहभागिता रहनेछ । विराटनगर टाइटन्स, पोखरा पल्टन, […]
December 12, 2019
काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौं गोल्डेन्सले दोस्रो संस्करणको नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) मा तीनै जना भारतीय खेलाडी भित्र्याएको छ । नेपाली घरेलु फ्रेन्चाइज लिगमा उत्कृष्ट प्रर्दशन गर्दै आएका विश्फोटक ब्याट्सम्यान गौरव तोमर, बायाँ हाते विकेटकीपर जयकिशन कोल्सावाला र अलराउन्डर सुवोध भाटीले काठमाडौंबाट खेल्ने भएका छन् । गत पुषमा तेस्रो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपीएल) […]
December 12, 2019
काठमाडौं (हाम्रो खेलकुद) – दोस्रो संस्करणको नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) को लागि विराटनगर टाइन्टसले दुई खेलाडीको नाम सार्वजनिक गरेको छ । पाकिस्तानका ब्याटिङ अलराउन्डर मोहम्मद जैद आलम र भारतीय बायाँ हाते अलराउन्डर पुनित मेहराले पीपीएल विराटनगरबाट खेल्ने छन् । जैदले गत वर्ष विराटनगरबाटै खेलेका थिए भने पुनितले पहिलो पटक खेल्न लागेका हुन् । विराटनगर […]
December 12, 2019
काठमाडौं (हाम्रो खेलकुद) – दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) मा पारस खड्का कप्तान रहेको चितवन राइनोजबाट खेल्ने तीन विदेशी खेलाडीको नाम सार्वजनिक भएको छ । चितवनबाट बाबर हायत, यूएईका अलराउन्डर रोहन मुस्तफा र भारतका अलराउन्डर सन्नी पटेल रहेका छन् । बाबरले केहि महिना अघि हङकङको टोली छाडेका थिए । रोहन मुस्तफाले गत वर्ष पीपीएलमा […]
December 12, 2019
एजेन्सी – कप्तान विराट कोहलीको विश्फोटक ब्याटिङ, ओपनर रोहित शर्मा र लोकेश राहुलको उत्कृष्ट अर्ध शतकमा वेस्ट इन्डिजसँगको तीन टि ट्वान्टी सिरिज भारतले जितेको छ । बुधबार राती सम्पन्न तेस्रो तथा अन्तिम टि ट्वान्टी खेलमा वेस्ट इन्डिजलाई ६७ रनले हराउँदै भारतले तीन टि ट्वान्टी सिरिज २–१ ले जितेको हो । २ सय ४१ रनको विशाल […]