default_image

क्रिकेट

September 4, 2024

नेपालले क्यानडामा टि ट्वान्टी सिरिज खेल्ने

काठमाडौं(हाम्रो खेलकुद) – नेपालले क्यानडामा त्रिकोणात्मक टि ट्वान्टी आई सिरिज खेल्ने भएको छ । क्यानडा क्रिकेटले बुधबार त्रिकोणात्मक ओडिआई र टि ट्वान्टी सिरिजको खेलतालिका सार्वजनिक गरेको हो । विश्कप लिग टु अन्तर्गतको क्यानडामा हुने त्रिकोणात्मक ओडिआई सिरिज पछि नेपालले टि ट्वान्टी आई सिरिज खेल्दैछ । सिरिजमा घरेलु टोली, नेपाल र ओमान सहभागी हुने भएका छन् […]

September 3, 2024

विश्व टेस्ट च्याम्पियनसिपको फाइनल लर्ड्समा हुने

एजेन्सी – विश्व टेस्ट च्याम्पियनसिप(डब्लुटिसी) २०२३–२५ को फाइनल अर्को वर्ष हुनेछ। त्यसका लागि अन्तर्राष्ट्रिय क्रिकेट परिषद्(आइसिसी) ले मंगलवार तेस्रो संस्करणको डब्लुटिसीको फाइनल इङ्ग्ल्यान्डको लर्ड्समा हुने जनाएको हो । फाइनल २०२५ जुन ११ देखि १६ सम्म हुनेछ । लिगको पहिलो संस्करण न्युजिल्यान्ड र ज दोस्रो अस्ट्रेलियाले जितेको थियो । दुवै पटक फाइनलमा भारत पराजित भएको थियो […]

September 3, 2024

पाकिस्तानविरुद्ध बंगलादेशलाई ऐतिहासिक टेस्ट सिरिज

एजेन्सी – बंगलादेशले पाकिस्तानविरुद्धको टेस्ट सिरिज ऐतिहासिक रुपमा जितेको छ । पाकिस्तान भ्रमणमा रहेको बंगलादेशले दोस्रो टेस्ट ६ विकेटको‌ जित निकाल्दै सिरिज २-० ले आफ्नो पक्षमा‌ परेको हो । पहिलो टेस्ट पाहुना टोलीले १० विकेटले जितेको थियो । घरेलु टोलीले दिएको १ सय ८५ रनको लक्ष्य बंगलादेशले पाँचौं तथा अन्तिम मंगलवार ४ विकेट गुमाएर पूरा […]

September 3, 2024

नेपालको पहिलो अभ्यास खेल रद्द

काठमाडौं(हाम्रो खेलकुद) – वर्षाका कारण नेपाली राष्ट्रिय क्रिकेट टोलीले श्रीलंका डेभलभमेन्ट११ सँग खेल्ने भनिएको पहिलो अभ्यास खेल रद्द भएको छ । टस समेत हुन नसकी खेल रद्द भएको हो । क्यानडामा हुने विश्वकप लिग टुको अन्तिम तयारीका लागि नेपाली‌ टोली श्रीलंका भ्रमणमा रहेको छ । श्रीलंकामा नेपाली समय अनुसार बिहान १०ः१५ बजे सुरु हुने भनिएको […]

September 3, 2024

एजुकेशन प्लानेटलाई‌ सिएमसी कर्पोरेट कप उपाधि

चितवन(हाम्रो खेलकुद) – एजुकेशन प्लानेटले सिएमसी कर्पोरेट कप इण्डोर क्रिकेटको उपाधि जितेको छ । भरतपुर–३ स्थित क्यासी स्पोर्टस् एण्ड रिक्रियशनल सेन्टरमा सोमवार सम्पन्न रोमाञ्चक फाइनलमा सेन्ट्रल कलेजलाई ८ रनले पराजित गर्दै प्लानेटले उपाधि जितेको हो । जितका लागि अन्तिम ओभरमा सेन्ट्रल कलेजलाई २३ रन आवश्यक रहेकोमा १४ रन मात्रै जोड्न सक्यो । उपाधिसंगै प्लानेटले ५० […]

September 3, 2024

नेपाली टोली पहिलो अभ्यास खेल खेल्दै

काठमाडौं(हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीले श्रीलंका डेभलभमेन्ट ११ सँग पहिलो अभ्यास खेलमा आज खेल्दैछ । क्यानडामा हुने विश्वकप लिग टुको अन्तिम तयारीका लागि नेपाली‌ टोली श्रीलंका भ्रमणमा छ । श्रीलंकामा नेपाली समय अनुसार आजको खेल बिहान १०ः१५ बजे सुरु हुँदैछ । नेपालले सोही टोलीसँग बुधवार र बिहीवार पनि अभ्यास खेल खेल्नेछ । नेपाली […]

September 2, 2024

बंगलादेशलाई पाकिस्तानको सामान्य लक्ष्य

एजेन्सी – बंगलादेशले दोस्रो टेस्टमा पाकिस्तानबाट सामान्य लक्ष्य पाएको छ । दुई खेलको टेस्ट सिरिजका लागि पाकिस्तान भ्रमणमा रहेको बंगलादेशले दोस्रो टेस्ट जित्नका लागि १ सय ८५ रनको लक्ष्य पाएको छ । घरेलु टोलीले पहिलो इनिङमा १२ रनको सामान्य अग्रता बनाएको थियो । टोलीले दोस्रो इनिङमा १ सय ७२ रन मात्र थप्न सक्यो । उसका […]

September 2, 2024

नेपाल टोलीको अभ्यास खेल तालिका परिवर्तन

काठमाडौं(हाम्रो खेलकुद) – अर्को महिना क्यानडामा हुने विश्वकप लिग टुको तयारीका लागि श्रीलंकामा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले खेल्ने अभ्यास खेलको तालिका परिवर्तन भएको छ । नेपाल क्रिकेट संघ(क्यान) ले सोमवार विज्ञप्ती जारी गर्दै नेपाली टोलीले श्रीलंका भ्रमणका क्रममा खेल्ने ३ अभ्यास खेलतालिका परिवर्तन भएको जानकारी दिएको छ । श्रीलंका डेभलभमेन्ट टिमसॅंग नेपालले भदौ १८, […]

September 2, 2024

श्रीलंकाविरुद्धको टेस्ट सिरिज इङ्ल्यान्डलाई

एजेन्सी –इङ्ग्ल्यान्डले श्रीलंकाले दोस्रो टेस्टमा पनि हराएको छ । यसका साथ ३ खेलको सिरिज घरेलु टोलीले १ खेल अगावै जितेको छ । लन्डनस्थित लर्डसमा आइतवार सम्पन्न दोस्रो टेस्ट इङ्ल्यान्डले १ सय ९० रनको फराकिलो अन्तरले जितेको छ । घरेलु टोलीले दिएको ४ सय ८३ रनको लक्ष्य पछ्याएको पाहुना टोलीले अल आउट हुनु अघि २ सय […]

September 1, 2024

दासको शतकमा बंगलादेशको मध्यम योगफल

एजेन्सी – बंगलादेशले ब्याटर लिटन दासको शतकको मद्दतमा पाकिस्तानविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङमा मध्यम योगफल तयार गरेको छ । २ खेलको टेस्ट सिरिजका लागि पाकिस्तानमा रहेको बंगलादेश दोस्रो टेस्टको पहिलो इनिङमा २ सय ६२ रनमा अल आउट भयो । पहिलो इनिङमा घरेलु टोलीले १२ रनको अग्रता लिएको थियो । बंगालादेशका दासले २ सय २८ बलमा […]

Success

Thank you for your time.