December 19, 2019
पोखरा (हाम्रो खेलकुद) – दोस्रो संस्करणको नमस्ते पोखरा प्रिमियर लिग टि ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तर्गत विहीबार पारस खड्का कप्तान रहेको चितवन राइनोज र सोमपाल कामी कप्तान रहेको बुटवल ब्लास्टर्सबीच प्रतिस्पर्धा हुँदै छ । खेल विहान ११:३० देखी पोखरा रंगशालामा रहेको क्रिकेट मैदानमा सुरु हुने छ । दुबै टोली लगातार दोस्रो जितको खोजिमा छन् । पहिलो […]
December 19, 2019
एजेन्सी – आगमी संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) को खेलाडी बलकोबल (अक्सन) आज हुँदै छ । कोलकतामा हुने अक्सनमा कुल ३ सय ३२ खेलाडी छन् । अक्सनमा फ्रेन्चाइज टोली दिल्ली क्यापिटल्स पनि उत्कृष्ट खेलाडी अनुबन्ध गर्ने सोचमा छ । दिल्लीमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने छन् । दिल्लीले अक्सनमा कुल २७ करोड ८५ लाख भारतीय […]
December 18, 2019
एजेन्सी – ओपनर रोहित शर्मा र लोकेश राहुलको सानदार शतक तथा युवा स्पिनर कुलदीप यादवको ह्याट्रिकसँगै वेस्ट इन्डिजसँगको तीन ओडीआई सिरिज अन्तर्गत दोस्रो खेलमा भारत १ सय ७ रनले विजयी भएको छ । ३ सय ८८ रनको विशाल लक्ष्य पछ्याएको वेस्ट इन्डिज ४३.३ ओभरमा अल आउट हुँदै २ सय ८० रनमा समेटियो । वेस्ट इन्डिजका […]
December 18, 2019
पोखरा (हाम्रो खेलकुद) – विराटनगर टाइन्टसले पोखरा प्रिमियर लिग (पीपीएल) मा साविक विजेता पोखरा पल्टनलाई हराएको छ । बुधबार विराटनगरले पोखरालाई ४५ रनले पराजित गर्दै अघिल्लो चरणको संभावना कायमै राखेको हो । १ सय ४६ रनको लक्ष्य पछ्याएको पोखरा पल्टन १९.५ ओभरमा एक सयमा रनमा अल आउट भयो । चौथो ओभरको दोस्रो बलमा जितेन्द्र मुखियाले […]
December 18, 2019
पोखरा (हाम्रो खेलकुद) – भारतीय अलराउन्डर पुनित मेहराले आक्रामक ब्याटिङ गरेपछि दोस्रो संस्करणको पोखरा प्रिमियर लिग टि ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तर्गत बुधबारको दोस्रो खेलमा विराटनगर टाइटन्सले पोखरा पल्टनलाई १ सय ४६ रनको मध्यम लक्ष्य दिएको छ । पोखरा रंगशालामा टस हारेर ब्याटिङ थालेको विराटनगरले २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ४५ रन बनायो । […]
December 18, 2019
पोखरा (हाम्रो खेलकुद) – कप्तान ज्ञानेन्द्र मल्लको विश्फोटक शतकमा पोखरा प्रिमियर लिग टि ट्वान्टी क्रिकेट प्रतियोगितामा काठमाडौं गोल्डेन्स वारियर्सले पहिलो जित हात पारेको छ । बुधबार एक्स्पर्ट धनगढी ब्लुजलाई १ सय ६ रनको फराकिलो अन्तरले हराउँदै काठमाडौंले अघिल्लो चरणको संभावना कायमै राखेको हो । काठमाडौंले प्रस्तुत गरेको १ सय ८६ रनको विशाल लक्ष्य धनगढी १६ […]
December 18, 2019
पोखरा (हाम्रो खेलकुद) – कप्तान ज्ञानेन्द्र मल्लको विश्फोटक शतकसँगै दोस्रो संस्करणको पोखरा प्रिमियर लिग टि ट्वान्टी क्रिकेटमा काठमाडौं गोल्डेन्स वारियर्सले एक्स्पर्ट धनगढी ब्लुजलाई १ सय ८६ रनको विशाल लक्ष्य दिएको छ । पोखरा रंगशालामा टस हारेर ब्याटिङ थालेको काठमाडौं गोल्डेन्स वारियर्सले निर्धारित १७ ओभरमा ५ विकेट गुमाउँदै १ सय ८५ रन बनायो । हुस्सुको कारण […]
December 18, 2019
पोखरा (हाम्रो खेलकुद) – दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) मा बुधबारको दोस्रो खेलमा पोखरा पल्टन र विराटनगर टाइटन्स भिड्दै छन् । खेल १२:४५ बजेदेखी पोखरा रंगशालामा सुरुहुने छ । पोखरा दोस्रो जितको खोजिमा छ । पहिलो खेलमा काठमाडौं गोल्डेन्स वारियर्सलाई ९ विकेटले हराएको पोखरा दोस्रो खेलमा चितवन राइनोजसँग ६ विकेटले पराजित हुन पुगेको थियो […]
December 18, 2019
पोखरा (हाम्रो खेलकुद) – दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) अन्तर्गत बुधबार पहिलो खेलमा काठमाडौं गोल्डेन्स वारियर्स र एक्स्पर्ट धनगढी ब्लुजबीच प्रतिस्पर्धा हुँदै छ । खेल विहान ९ बजेबाट पोखरा रंगशालमा रहेको क्रिकेट मैदानमा सुरु हुने छ । ज्ञानेन्द्र मल्ल कप्तान रहेको काठमाडौंलाई अघिल्लो चरणको आशा कायमै राख्न आजको खेल जित्नै पर्ने हुन्छ । आजको […]
December 18, 2019
एजेन्सी – इन्डियन प्रिमियर लिग (आईपीएल) को अक्सन विहीबार हुँदै छ । कोलकतामा हुने अक्सनमा नेपाली खेलाडीको नाम छैन । नेपालको तर्फबाट कुनै पनि खेलाडीले नामनै दर्ता गराएनन् । एक महिना अघिनै सबै फुकुवा र टोलीमा रहने खेलाडीको नाम सार्वजनिक गरि सकेका छन् । अक्सनमा कुल ३ सय ३२ खेलाडी छन् । अफगानिस्तानका १५ वर्षिय […]