December 20, 2019
एजेन्सी – आगमी संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) को अक्सन कोलकतामा सकिएको छ । विहीबार सकिएको अक्सनमा अष्ट्रेलियाका तीब्र गतिका बलर प्याट कमिन्स सबै भन्दा महँगो मूल्यमा बिक्ने खेलाडी बनेका छन् । कमिन्सलाई कोलकाता नाइट राइडर्सले १५.५ करोड भारतीय रुपैयाँ अनुबन्ध गरेको हो । ग्लेन म्याक्सवेलपनि १०.७५ करोडमा किंग्स इलाभेन पञ्जावमा अनुबन्ध भएका छन् । […]
December 19, 2019
एजेन्सी – इन्डियन प्रिमियर लिग (आईपीएल) को सन् २०२० सिजनको लागि भएको अक्सन कोलकातामा समापन भएको छ । यसपटक विदेशी खेलाडीका लागि तुलानात्मक रुपमा बढी पैसा खर्च हुँदा अष्ट्रेलियाका खेलाडीमाथि विशेष बोली लाग्यो । यस सिजनको अक्सनमा सर्वाधिक महँगा १० खेलाडी यसप्रकार छन् । ८. साम करन – चेन्नई सुपर किंग्स – ५.५ करोड युवा […]
December 19, 2019
आईपीएल अक्सन अपडेट टम करनलाई राजस्थान रोयल्सले १ करोडमा खरिद गरेको छ । इसुरु उडानालाई रोयल च्यालेन्जर्स बेंगलोरले ५० लाखमा अनुबन्ध गर्यो । विनय कुमार १ करोडमा पुन: एकपटक बिकेनन् । डेल स्टेनलाई २ करोडमा रोयल च्यालेन्जर्स बंगलोरले अनुबन्धन गरको छ । एन्ड्रयु टाई १ करोडमा राजस्थान रोयल्समा गएका छन् । ललित यादव २० लाखमा […]
December 19, 2019
आईपीएल अक्सन अपडेट १५ वर्षीय अफगानी स्पिनर नुर अहमदलाई कुनै टोलीले बोली लगाएनन् । रवी विश्नोई २ करोड रुपैयाँमा पन्जाबमा पुगेका छन् । एम सिद्धार्थ २० लाख रुपैयाँमा कोलकाताबाट खेल्ने भएका छन् । इशान पोरेललाई पन्जाबले २० लाखमा खरिद गरेको छ । कार्तिक त्यागिलाई १ करोड ३० लाखमा राजस्थानले अनुबन्धन गरेको छ । आकाश सिंह […]
December 19, 2019
एजेन्सी – भारतीय प्रिमियर लिग (आईपीएल) अक्सनमा अष्ट्रेलियाका खेलाडी मोटो रकममा अनुबन्धित भएका छन् । अष्ट्रेलियाका विश्फोटक ब्याटिङ अलराउन्डर ग्लेन म्याक्सवेललाई किंग्स इलाभेन पञ्जावले १० करोड ७५ लाख भारतीय रुपैयाँमा अनुबन्ध गरेको छ । म्याक्सवेलले आफ्नो न्युनतम मूल्य २ करोड राखेका थिए । अष्टेलियाका तीब्र गतिका बलर प्याट कमिन्स १५ करोड ५० लाखमा कोलकतामा अनुबन्ध […]
December 19, 2019
आईपीएल अक्सन २०१९ आरोन फिन्चका लागि रोयल च्यालेन्जर्स बेंगलोर र कोलकाता नाइट राइडर्सबीच प्रतिस्पर्धा चलेको थियो । न्यूनतम मुल्य १ करोड रुपैयाँ रहेको उनलाई बेंगलोरले ४ करोड ४० लाखमा खरिद गरेको हो । जेसन रोयलाई न्युनतम मूल्य १ करोड ५० लाखमा दिल्ली क्यापिटल्सले अनुबन्ध गरेको हो । चेतेश्वर पुजाराले ५० लाख रुपैयाँ तोक्दा उनीमाथि कुनै […]
December 19, 2019
काठमाडौं (हाम्रो खेलकुद)– मनमोहन मेमोरियल राष्ट्रिय एक दिवसिय क्रिकेट प्रतियोगिता यसै महिना सुनसनरीको इनरुवा मैदानमा आयोजना हुने भएको छ । इनरुवा नगरपालिका तथा मनमोहन मेमोरियल क्रिकेट सेन्ट प्रदेश १ को संयुक्त आयोजनामा पूर्व प्रधानमन्त्री मनमोहन अधिकारीको स्मृतिमा प्रतियोगिता आयोजना हुन लागेको हो । प्रतियोगिताका निर्देशक विप्लब घोषणले प्रतियोगिता पुस १५ गतेबाट सुरु भइ माघ […]
December 19, 2019
पोखरा(हाम्रो खेलकुद) – दोस्रो संस्करणको पोखरा प्रिमियर लिग टि ट्वान्टी क्रिकेट प्रतियोगितामा बुटवल ब्लास्टर्स चितवन राइनोजसँग लज्जास्पद हार बेहोरेको छ । बुटवल चितवनसँग १ सय १९ रनको फराकिलो अन्तरले पराजित भएको हो । २ सय ४ रनको विशाल लक्ष्य पछ्याएको बुटवल १८.४ ओभरमा मात्र ८४ रनमा अल आउट भयो । पहिलो ओभरको पाँचौ बलमा करण […]
December 19, 2019
पोखरा (हाम्रो खेलकुद) – कप्तान पारस खड्का, रोहन मुस्तफा र आरिफ शेखको उत्कृष्ट ब्याटिङमा दोस्रो संस्करणको पोखरा प्रिमियर लिग टि ट्वान्टी क्रिकेट प्रतियोगितामा चितवन राइनोजले बुटवल ब्लास्टर्सलाई २ सय ४ रनको विशाल कीर्तिमानी लक्ष्य दिएको छ । पोखरा रंगशालामा टस हारेर ब्याटिङ थालेको चितवनले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २ सय ३ रन बनायो […]
December 19, 2019
एजेन्सी – इन्डियन प्रिमियर लिग (आईपीएल) को अक्सन आज हुँदै छ । अक्सन नेपाली समय अनुसार दिउँसो २:४५ देखी कोलकतामा सुरु हुने छ । अक्सनमा कुल ३ सय ३२ खेलाडी रहेका छन् । ७३ खेलाडी विक्री हुने बताइएको छ । अक्सनमा सबैभन्दा बढी रकम खर्च गर्न पाउने रकम किंग्स इलाभेन पञ्जावसँग छ । सबैभन्दा कम […]