December 22, 2019
भूपेन्द्र जिसी, पोखरा राष्ट्रिय टोलीका कप्तान ज्ञानेन्द्र मल्ल नेपाली क्रिकेटमा पछिल्लो दुई वर्ष सर्वाधिक आलोचनाको शिकार बन्न पुगे । खराब प्रर्दशन र लगातार पाई रहेको अवसर सदुपयोग गर्न नसक्नु आलोचनाको प्रमुख कारण थियो । ज्ञानेन्द्रले निरन्तर खराब प्रर्दशन गरि रहँदा टोेलीले सधैं उत्कृष्ट प्रर्दशनको आशामा मौका दिई रह्यो । टोलीले ज्ञानेन्द्रबाट आशा कहिल्यै मारेन । […]
December 21, 2019
एजेन्सी – यशश्वी जैसवाल उमेरले १७ वर्षका पुगे । भारतीय क्रिकेटमा पछिल्लो समय चर्चाको शिखरमा रहेका उनले कलिलै उमेरमा विश्व कीर्तिमान कायम गर्दै आईपीएलमा करोडमा अनुबन्ध भएका छन् । छोटो समयमा जति सफलता हात पारेका छन्, उनले त्यो भन्दा धेरै सघंर्ष गर्नु परेको छ । सामान्य परिवारमा जन्मिएका जैसवालको सघंर्षशील क्रिकेट यात्रा धेरैको लागि प्रेरणादायी […]
December 21, 2019
पोखरा (हाम्रो खेलकुद) – दोस्रो संस्करणको पोखरा प्रिमियर लिग टि ट्वान्टी क्रिकेट प्रतियोगितामा ज्ञानेन्द्र मल्ल कप्तान रहेको काठमाडौं गोल्डेन्स वारियर्सले विराटनगर टाइटन्सलाई ३६ रनले हराएको छ । योसँगै काठमाडौंको अघिल्लो चरणको यात्रा कायमै राखेको छ । १ सय ६० रनको विजयी लक्ष्य पछ्याएको विराटनगर १९.४ ओभरमा १ सय २३ रनमा अल आउट भयो । सुरुवातनै […]
December 21, 2019
पोखरा (हाम्रो खेलकुद) – दोस्रो संस्करणको पोखरा प्रिमियर लिग टि ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तर्गत शनिवारको खेलमा काठमाडौं गोल्डेन्स वारियर्सले विराटनगर टाइटन्सलाई १ सय ६० रनको लक्ष्य दिएको छ । पोखरा रंगशालामा टस जितेर ब्याटिङ थालेको काठमाडौंले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ५९ रन बनायो । ओपनर जयकिशन कोल्सावालाले ५५ रनको अर्ध शतकीय […]
December 20, 2019
एजेन्सी – मेलबर्न स्टार्सले सन् २०१९/२० को बिग ब्यास सिजनमा विजयी सुरुवात गरेको छ । कप्तान ग्लेन म्याक्सवेलले उत्कृष्ट प्रदर्शन गरेपछि मेलबर्नले पहिलो खेलमा ब्रिसबेन हिटलाई २२ रनले पराजित गरेको हो । पहिलो ब्याटिङ गरेको मेलबर्नले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ६७ रन जोडेको थियो । म्याक्सवेलले पाँचौ नम्बरमा ब्याटिङ गर्दै ३९ […]
December 20, 2019
पोखरा (हाम्रो खेलकुद) – दोस्रो संस्करणको पोखरा प्रिमियर लिग टि ट्वान्टी क्रिकेट प्रतियोगितामा पारस खड्का कप्तान रहेको चितवन राइनोजले लगातार तेस्रो जित निकालेको छ । शुक्रबार एक्स्पर्ट धनगढी ब्लुजलाई ५२ रनले पराजित गर्दै चितवन प्ले अफ नजिक पुगेको हो । चितवनले प्रस्तुत गरेको १ सय ८२ रनको विशाल लक्ष्य पछ्याएको धनगढीले २० ओभरमा ८ विकेट […]
December 20, 2019
एजेन्सी – विश्वचर्चित अष्ट्रेलियाको बिग ब्यास टि ट्वान्टी क्रिकेट लिगमा लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित मेलबर्न स्टार्सले ब्रिस्बेन हीटसँग खेल्दै छ । पहिलो इनिङ ब्याटिङ गरेको मेलबर्नले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ६७ रन जोडेको छ । म्याक्सवेलले पाँचौ नम्बरमा ब्याटिङ गर्दै ३९ बलमा ७ चौका र ५ छक्काको मदतले ८३ रन […]
December 20, 2019
पोखरा (हाम्रो खेलकुद) – दोस्रो संस्करणको पोखरा प्रिमियर लिग टि ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तर्गत शुक्रबारको दोस्रो खेलमा चितवन राइनोजले एक्स्पर्ट धनगढी ब्लुजलाई १ सय ८२ रनको लक्ष्य दिएको छ । पोखरा रंगशालामा टस जितेर ब्याटिङ थालेको चितवनले २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ८१ रन बनायो । चितवनको लागि आरिफ शेख २० बलमा २ […]
December 20, 2019
पोखरा (हाम्रो खेलकुद) – दोस्रो संस्करणको पोखरा प्रिमियर लिग टि ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तर्गत शुक्रबारको पहिलो खेलमा पोखरा पल्टनले बुटवल ब्लास्टर्सलाई १ सय २२ रनको मध्यम लक्ष्य दिएको छ । पोखरा रंगशालामा टस हारेर ब्याटिङ थालेको पोखराले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय २१ रन बनायो । पोखराको लागि भारतीय ब्याट्सम्यान रविइन्दर सिंह […]
December 20, 2019
पोखरा (हाम्रो खेलकुद) – दोस्रो संस्करणको पोखरा प्रिमियर लिग टि ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तर्गत शुक्रबार दुई खेल हुँदै छन् । पहिलो खेलमा साविक विजेता पोखरा पल्टन र बुटवल ब्लास्टर्सबीच प्रतिस्पर्धा हुने छ । खेल विहान ९ बजेदेखि सुरु हुने छ । साविक विजेता पोखरा पल्टनलाई अघिल्लो चरणको आशा कायमै राख्न आजको खेल जित्नै पर्ने हुन्छ […]